NepalBritain.Com

  • Home
  • NepalBritain.Com

NepalBritain.Com News Portal of Global Nepali वेलायतबाट संचालित झण्डै २ सय देशमा पाठक भएको नेपाल बृटेन डट कम अनलाइन पत्रिकाको यो अधिकारीक फेसबुक पेज हो ।

नेपाली कम्युनिस्ट पार्टीमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तेस्रो वरियता पाउने पक्का भएको छ । नेपाली ...
05/11/2025

नेपाली कम्युनिस्ट पार्टीमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तेस्रो वरियता पाउने पक्का भएको छ । नेपाली कम्युनिस्ट पार्टीमा प्रचण्ड पहिलो, माधव कुमार नेपाल दोस्रो, झलनाथ खनाल तेस्रो, बामदेव गौतम चौथो र नारायणकाजी श्रेष्ठ पाँचौं वरियतामा रहने भएका छन् ।

News Portal of Global Nepali

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १२ दशमलव १७ अङ्कले बढेर दुई हज...
05/11/2025

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १२ दशमलव १७ अङ्कले बढेर दुई हजार ६०७ दशमलव ४२ को बिन्दुमा कायम भएको हो ।

News Portal of Global Nepali

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक अझै केही दिन लम्बिने भएको छ । बुधवार बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काँग्रे...
05/11/2025

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक अझै केही दिन लम्बिने भएको छ । बुधवार बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अझै तीन दिन जति बैठक लम्बिने बताएका हुन् ।

News Portal of Global Nepali

नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले एकीकृत समाजवादी लगायतका कम्युनिष्ट घटकहरूसँगको पार्टी एकता ऐति...
05/11/2025

नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले एकीकृत समाजवादी लगायतका कम्युनिष्ट घटकहरूसँगको पार्टी एकता ऐतिहासिक र असाधारण रहेको बताएका छन् ।

News Portal of Global Nepali

Address


Alerts

Be the first to know and let us send you an email when NepalBritain.Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NepalBritain.Com:

  • Want your business to be the top-listed Media Company?

Share