A broken heart

A broken heart video creature, story writer

12/09/2025

आपत परेको बेला मैले मेरो देशलाई केही दिन सकिन । 😫😫😫

18/02/2025

मैले कसैलाई चाहेर पराई सोचेको छैन,
तर भयो तेस्तै, मैले बुझाउन लाखौं कोसिस गरे तर मलाई कसैले बुझ्न नै चाहेन बस भयको यत्ती थियो ।
ज जस्को मन, म बाट भरिदै गयो उनिहरु टाढा भए ।😢😢😢

04/01/2022
20/08/2016

ऊनी नबोलेर के भो त कमसेकम facebook friend list त छु नि ।

15/06/2016

खुशी जम्मा गर्दा गर्दै जिन्दगीको उमेर ढलिसक्यो , तर खुशी हुन सकिन .. एकदिन एहसास भयो कि खुशी त उनिहरु थियो जो खुशी बाडिरहेको थियो ।

06/06/2016

तिमि सङ्ग खुसी छ, खुसी देउ, दु:ख छ, दु:ख देउ, म सधै राजी छु कहिल्यै अप्सन राख्ने मन छैन ।
फुलबुटटा भर्ने कोसिस नगर,
त्यो म दुनियाँ बाट पनि पाउन सक्छु ।

15/05/2016

यहाँ सबैथोक बिक्छ साथी !
बेच्नेहरुले हावा पनि बेचिदिन्छन , बेलुनहरुमा हालेर !!

15/05/2016

बाँच्नुछ भने ढुङ्गाको जस्तो भएर बाँच,
जुनदिन खोजिनेछ भगवान बन्नेछौ ।

19/03/2016

" यो समुद्र पनि तिमी जस्तै स्वार्थी निस्कियो ......... जिउँदो हुदा तैरीन दिएन , मरेपछी डुब्न दिएन "

" कुरैकुरामा रुवाउने नगर ए जिन्दगी ! ......जरुरी छैन कि सबैको जिन्दगीमा चुप लगाउनेहरु हुन्छन "

" रोकावट त जिउँदा मान्छेहरुको लागि हो , मलामीको लागि त सबैले बाटो छोडीदिन्छन "

" म यति योग्य त छुइन कि कसैले आफ्नो सम्झियोस , तर यति भरोसा छ कि कोहि अफसोस अवस्य गर्नेछ मलाई गुमाएर "

" यति धेरै ठोकर दिएकोले धन्यवाद ए जिन्दगी .... चल्न नआएपनी सम्हालिन त सिके "

" जुन मान्छेहरुको आँखा कुरैकुरामा भिज्ने गर्छ उनिहरु कमजोर दिलको होइन बल्की सच्चा दिलको हुन्छन "

" ढुङ्गालाई मान्छेले यसकारण पुज्छन सर ! किनकी विश्वास गर्न लायकको मान्छे भेटीदैन "

" पेटमा गएको विषले केवल एकजनालाई मार्छ तर कानमा गएको विषले सयौलाई मारीदिन्छ "

" खुशिहरुको दिन पनि आउने नै छ , दुख पनि त नबोलाइकन नै आउने गर्छ "

" शंकाबाट पनि अक्सर खत्तम हुने गर्छ केही सम्बन्धहरु , दोष हरेकपटक गल्तिहरुको हुदैन "

तपाइलाई अति मन परेको हरफ कमेन्ट अवस्य गर्नुहोला ।

19/03/2016

कुनैपनि सम्बन्ध निभाउनको
लागि बाचा र कसमको आवश्यकता
पर्दैन बस त्यसलाई निभाउनको
लागी सकारात्मक सोच भएको
मान्छे चाहिन्छ , एकले भरोसा
गर्न सकोस र दोस्रोले बुझ्न सकोस

12/03/2016

काम यस्तो गर्नुस कि ` नाम ´ भइदिओस , नाम यस्तो बनाउनुस कि सुन्नेबित्तिकै ` काम ´ भइदिओस

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when A broken heart posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category