Sutra News

Sutra News Sutra News is news based Online multimedia Portal From Nepal which includes latest News, local, Natio

आज पुस १८ गते, शुक्रबार। पुस शुक्ल चतुर्दशी । प्रदोष व्रत । सूर्य धनु राशिमा छन् भने चन्द्रमा पनि वृष राशिमा छन् । आज कु...
01/01/2026

आज पुस १८ गते, शुक्रबार। पुस शुक्ल चतुर्दशी । प्रदोष व्रत । सूर्य धनु राशिमा छन् भने चन्द्रमा पनि वृष राशिमा छन् । आज कुन राशिकाको दिन कस्तो ?

#

01/01/2026

सुत्र फटाफटः आजका मुख्य समाचार १७ पुष २०८२, बिहिवार

01/01/2026

ब्रेकअपपछि जब सृष्टिले सौगातलाई ‘दाइ’ भनिन्

बाँकी कमेन्टमा

01/01/2026

गगन-विश्वप्रकाशले नियमित महाधिवेशन स्थगित गरे, विशेष महाधिवेशनको ढोका खुल्यो

बाँकी कमेन्टमा

01/01/2026

आफ्नै श्रीमतीलाई समानुपातिक सूचीमा राखेको भन्दै ज्ञानेन्द्र शाही रिसाए

बाँकी कमेन्टमा

01/01/2026

प्रदीप खड्काको ‘एक्लो’ पहिलो दिनमै एक्लियो

बाँकी कमेन्टमा

01/01/2026

देउवालाई बाइपास गर्दै गगन पुगे धुलिखेल

बाँकी कमेन्टमा

01/01/2026

प्रतिनिधिसभा निर्वाचनका लागि कालीकोटबाट प्रचण्डको नाम सिफारिस

पूरा समाचार कमेन्टमा...

01/01/2026

युट्युबमा हेर्नुहोस् ‘फेरि रेशम फिलिली’ (लिंक)

बाँकी कमेन्टमा

सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै दुर्गा प्रसाईंले भने– प्रधानमन्त्रीले आइतबारसम्म सम्झौता गर्ने र सो...
01/01/2026

सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै दुर्गा प्रसाईंले भने– प्रधानमन्त्रीले आइतबारसम्म सम्झौता गर्ने र सोमबारको मन्त्रिपरिषद् बैठकबाट सम्झौता कार्यान्वयनको निर्णय गर्ने प्रतिबद्धता जनाउनुभएको छ, सरकार गम्भीर भएन र आइतबारसम्म सम्झौता भएन भने हामी आन्दोलनमा उत्रन्छौं । हामी गाउँबाट लघुवित्त, सहकारी, बैंक लखेट्न थाल्छौं

जाँचबुझ आयोगले फुकुवा गर्याे रमेश लेखकको स्थानहद
01/01/2026

जाँचबुझ आयोगले फुकुवा गर्याे रमेश लेखकको स्थानहद

सामाजिक सञ्जाल 'एक्स'मा सुमना श्रेष्ठ लेख्छिन्– राजनीतिक दलहरूभित्र प्रश्न मरेको दिन, प्रश्नलाई पाखा लाउन मिडिया ट्रायल ...
01/01/2026

सामाजिक सञ्जाल 'एक्स'मा सुमना श्रेष्ठ लेख्छिन्– राजनीतिक दलहरूभित्र प्रश्न मरेको दिन, प्रश्नलाई पाखा लाउन मिडिया ट्रायल र साइबर बुलिङ गरेर व्यक्तिको चरित्र हत्या गर्न लागेको दिन दलभित्र लोकतन्त्र बाँकी रहँदैन, नयाँ रास्वपामा नयाँ-पुराना साथीहरूले अहिले उठाउनुभएका प्रश्नहरू अहिलेको नेतृत्ववले यो कुरामा सुधार गर्नेछ र सदस्यहरूले नेतृत्वलाई प्रश्नभन्दा माथि राख्ने छैनन् भन्ने विश्वास गरौं।

Address


Alerts

Be the first to know and let us send you an email when Sutra News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sutra News:

  • Want your business to be the top-listed Media Company?

Share

Our Story

Medianp is news based Online Web Portal From Nepal including latest News, local, National & International News, Entertainment /Movies, Sports, Information Technology, Health and so on.