Post View Nepal

Post View Nepal प्रस्तोता :आदित्य केसी ..✍️
(12)

17/06/2026

झोलुङ्गे पुलबाट हा; म फा; लेकी २३ बर्षीय सरिताको व्यागमा भेटियो डायरी, के लेखिएको होला त्यस डायरीमा?

झापाका चिया उद्योग बन्द झण्डै ६० हजार भन्दा बढीको रोजगारी खोसिँदै #
17/06/2026

झापाका चिया उद्योग बन्द झण्डै ६० हजार भन्दा बढीको रोजगारी खोसिँदै #

17/06/2026

खु'कुरी देखाई युवती कु ट;पिट गरेको भिडियो पोस्ट गर्ने युवक ला!गुऔषध सहित प!क्राउ

बालेनलाई चाइनाको चेतावनी
16/06/2026

बालेनलाई चाइनाको चेतावनी

विज्ञान प्रविधि मन्त्री हुने भए महावीर पुन आजै सपथ गर्ने तयारी
09/06/2026

विज्ञान प्रविधि मन्त्री हुने भए महावीर पुन आजै सपथ गर्ने तयारी

सुधनलाई फसाउन खोज्नेको हुने भयो भागाभाग फेरि गृहमन्त्री बन्दै आजै शपथ लिने तयारी
09/06/2026

सुधनलाई फसाउन खोज्नेको हुने भयो भागाभाग फेरि गृहमन्त्री बन्दै आजै शपथ लिने तयारी

08/06/2026

अ; न्त्य: ष्टी गर्ने क्रममा २ छोराहरु आमाको पा; र्थीव शरीलाई अंगालो हालेर भ; क्कानी: एर रोए, थमिएनन कसैका आँखामा आशु

साढे १९ लाख रुपैयाँभन्दा बढी नगद बोकेर काठमाडौं जाँदै गरेका ३५ वर्षीय मिङमार छिरिङ गुरुङ रसुवाको धुन्चे बजारबाट प क्राउ ...
08/06/2026

साढे १९ लाख रुपैयाँभन्दा बढी नगद बोकेर काठमाडौं जाँदै गरेका ३५ वर्षीय मिङमार छिरिङ गुरुङ रसुवाको धुन्चे बजारबाट प क्राउ परेका छन्। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–३ निवासी गुरुङ स्याफ्रुबाट काठमाडौंतर्फ आउँदै थिए।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चे बजारस्थित अस्थायी प्रहरी पोस्ट धुन्चेबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। स्याफ्रुबाट काठमाडौं जाँदै गरेको ना १ ज ४८०७ नम्बरको भाडाको सुमो गाडीमा सवार गुरुङले बोकेको ब्या'ग जाँ'च गर्ने क्रममा १ हजार दरका १८ लाख ४५ हजार ५०० रुपैयाँ र १०० दरका ६ थान नो'टसहित जम्मा १९ लाख ५२ हजार १०० रुपैयाँ ब'रामद भएको प्र'हरीले जनाएको छ।

प्रह'रीले उक्त र'कमको स्रो'तबारे सोधपुछ गर्दा गुरुङले सन्तोषजनक विवरण दिन नसकेको बताइएको छ। रकमको स्रो'त खु'लाउन नसकेपछि उनलाई निय'न्त्रणमा लिई अनु'सन्धान थालिएको हो।

हाल गुरुङमाथि रसुवा जिल्ला अदा'लतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनु'सन्धान भइरहेको जिल्ला प्र'हरीले जनाएको छ।

आफ्नै आन्तरिक व्यस्तता देखाउदै रास्वपा सभापती रबी लामिछाने ले बोलाएको सर्वदलिय बैठक ठुला नेता ले सहभागिता देखाएनन ।
08/06/2026

आफ्नै आन्तरिक व्यस्तता देखाउदै रास्वपा सभापती रबी लामिछाने ले बोलाएको सर्वदलिय बैठक ठुला नेता ले सहभागिता देखाएनन ।

07/06/2026

भारतमै पुगेर शिशिर खनालले छोडेनन् अडान कालापानी लिपुलेख र लिम्पियाधुरा नेपालकै हो। कसैले दाबी गर्न पाइँदैन

Address

Simla

Alerts

Be the first to know and let us send you an email when Post View Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share