11/01/2026
‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने मूलमन्त्र बोकेर निरोगी समाज निर्माण अभियानमा समर्पित ‘प्रकृतिप्रेमी समूह’ले आफ्ना सदस्यहरूलाई शनिबार ललितपुरको लेले क्षेत्रमा स्वास्थ्यवद्र्धक पदयात्रा गराएको छ।
‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक एवम् संस्थाकी सचिव राम देवी महर्जनको नेतृत्वमा हाइकर्सहरूले ‘आफ्नो स्वास्थ्य ....