TV Nepal

TV Nepal TV Nepal is the online news portal excuting from Nepal. TV Nepal is the online TV, who makes documentary on the rare things of Nepal.

ताप्लेजुङमा दुखद : घटना पाथिभरा दर्शन गर्ने जाने क्रममा करेन्ट लागेर फुङलिङ नगरपालिका १० का सवारी चालक वर्ष ४२ का दुर्गा...
21/04/2025

ताप्लेजुङमा दुखद : घटना
पाथिभरा दर्शन गर्ने जाने क्रममा करेन्ट लागेर फुङलिङ नगरपालिका १० का सवारी चालक वर्ष ४२ का दुर्गा भट्टराई, ललितपुर जिल्लाकी वर्ष १६ की आध्या आचार्य, झापा जिल्लाका वर्ष ६९ की सरिता पौडेल, उहाँका श्रीमान् झापाकै वर्ष ७० का विनोद पौडेलको मृत्यु भएको जानकारी छ !
गाडीमा ६ जना रहेको र अन्य घाईते ललितपुरकी वर्ष ४५ की सविना आचार्य र उहाँका छोरा अभियम आचार्यलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको जानकारी छ ! घाइतेलाई शिघ्र स्वास्थ्य लाभको कामना। मृतकहरू प्रति हार्दिक श्रद्धाञ्जली 🙏🙏

22/03/2025

जलयात्रा, सप्तकोशी, वराहक्षेत्र,चतरा ।

05/03/2025
05/03/2025
04/03/2025
ताप्लेजुङ बनभोज २०८१अब ५ दिन बाँकी 🙏ताप्लेजुङबाट काठमाडौं उपत्यकालगायत आसपासका जिल्लामा आई बसोबास गर्ने हजारौं ताप्लेजुङ...
04/03/2025

ताप्लेजुङ बनभोज २०८१
अब ५ दिन बाँकी 🙏
ताप्लेजुङबाट काठमाडौं उपत्यकालगायत आसपासका जिल्लामा आई बसोबास गर्ने हजारौं ताप्लेजुङवासीको साझा संस्था ताप्लेजुङ सरोकार केन्द्र काठमाडौले जिल्लाबासीबीच भेटघाट, आपसी सहयोग, सद्भाव एवं हार्दिकता अभिवृद्धिका लागि आयोजित १३औं ताप्लेजुङ बनभोज २०८१ जहरसिंह पौवा, टावरडाँडामा हुँदैछ। जिल्लावासीको यस वृहत बनभोजमा सहभागी होऔं।
***
२४ फागुन २०८१
***
टिकटका लागि सम्पर्क:
महेन्द्र पालुङवा: ९८५१०१२९६९
लोजक लामा: ९८४१५०१६७६
टिकट मुल्यः एक हजार रुपैयाँमात्र
***
जान आउन गाडीका लागि सम्पर्क:
प्रकाशमणी गौतम: ९८५१४००२३५
सन्तोष बराल: ९८४१२८८०९०
रमेश न्यौपाने: ९८४१३३३३९०
***
कार्यक्रम संयोजक:
नन्दु वनेम: ९८५१२२९७८०
***
आयोजक
ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौं

Address

Jorpati, Narayantar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when TV Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TV Nepal:

Share