
11/08/2024
आजको परिवेश हेर्दा नेपालमा युवा क्रान्तिको नेतृत्व गर्न सक्ने कोही छ भने त्यो बालेन शाह नै हो
बालेनले एक स्ट्याटस हाल्ने हो भने देश भरिका युवा २४ घण्टा भित्र काठमाडौंमा उत्रिने छन र बंगलादेश भन्दा ठुलो आन्दोलन नेपालमा हुनेछ
सुरुवात गर्ने होइन त?