Himalayan Estate Solutions

Himalayan Estate Solutions घर तथा जग्गा अब ढुक्कले किनबेच गर्नुहोस् , त्यो पनि 0% कमिसनमा ।
बिज्ञापनको लागि 9861774616
(1)

18/05/2025

कागेश्वरी मनोहरा नगरपालिका–०४, थली चोकबाट करिब ५०० मिटरको दुरीमा अवस्थित आकर्षक नयाँ घर बिक्रीमा आएको छ।

३ आना १ पैसा जग्गामा बनेको यस घरमा ४ वटा कोठा, मोड्युलर किचन, बत्ती तथा पानीको सुविधा उपलब्ध छ। दक्षिण–पूर्व मोहोडा भएको यो घर आधुनिक डिजाइनमा निर्माण गरिएको छ । र यसको मूल्य मात्र १ करोड ४५ लाख छ।

साथै, यससँगै अर्को नयाँ घर पनि निर्माणधीन अवस्थामा रहेको छ र उक्त घरको पनि बुकिङ खुल्ला गरिएको छ। घर किन्न इच्छुक व्यक्तिहरूले घरधनीसँग प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुन्छ ।

📞 सम्पर्क नम्बरहरू:
👉 9861902568
👉 9700946411

अहिल्यै सम्पर्क गरी तपाईंको सपना साकार पार्न मौका नछुटाउनुहोस्!

29/03/2025

"जोरपाटी जम्बुडाँडामा पाउरेाटी कारखाना बिक्रीमा"

नाफामा चलिरहेको ।
दैनिक ८०००० सम्म कारोबार हुने ।
बजार आफ्नै रहेको ।
आधुनिक प्रबिधीबाट संचालित ।

Owner Number - 9849653115

बिज्ञापनको लागि – 9861774616

02/03/2025

Address

Kathamandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Himalayan Estate Solutions posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share