लोकसेवा सामग्री - Loksewa Saamagri

लोकसेवा सामग्री - Loksewa Saamagri लोकसेवा सँग सम्बन्धी सम्पूर्ण समसामयिक विषयमा जानकारी गराउन तयार गरिएको पेज समसामयिक तथा लाेकसेवा सम्बन्धी जानकारीहरुको पेज

दरबन्दी मिलानले कर्मचारीको करियरमा असर नपर्ने : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय 🙏🙏
23/09/2025

दरबन्दी मिलानले कर्मचारीको करियरमा असर नपर्ने : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय 🙏🙏

🙏🙏
22/09/2025

🙏🙏

21/09/2025

धैर्य गर्नुहोस : समय तपाईको पनि आउँछ
शुभरात्री

16/09/2025

सचिव बैठकको निर्णय : संघमा १० हजार कर्मचारीको दरबन्दी कटौती गरिने😮
निर्णय कार्यान्वयन भएमा ५१ हजार ७२६ को संख्यामा रहेको संघीय निजामती सेवाको दरबन्दी करिव ४० हजारमा सीमित हुनेछ ।

15/09/2025

यो पनि संयोग
१) २०५२ सालमा - माओवादी जनयुद्ध
२) २०६२ सालमा - जन आन्दोलन
३) २०७२ सालमा - नेपालको नया संविधान
४) २०८२ सालमा - Zen- z Protest

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न स...
13/09/2025

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन् । उनले देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्न पश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको उल्लेख गरेका छन् ।

12/09/2025

संसद विघटन भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले पहिलो निर्णयका रूपमा संसद विघटनको सिफारिस गरेकी थिइन् । लगत्तै राष्ट्रपति रामचन्द्र पाैडेलले त्यसलाई सदर गरेका छन् ।

राष्ट्रपति कार्यालयको विज्ञप्ति।
12/09/2025

राष्ट्रपति कार्यालयको विज्ञप्ति।

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको चीन भ्रमण स्थगित भएको छ ।
11/09/2025

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको चीन भ्रमण स्थगित भएको छ ।

11/09/2025

सिंहदरवारलगायत कार्यालयमा भएको क्षतिको विवरण संकलनदेखि अत्यावश्यक सेवा पुन:सञ्चालनसम्म सचिवस्तरीय बैठकको निर्णय, चाडपर्व नजिकिँदै गर्दा कर्मचारीलाई सुरक्षासहित कार्यालयमै खटिन निर्देशन दिँदै सेवाप्रवाहलाई निरन्तरता दिने तयारी।

निषेधाज्ञा तथा कर्फ्यू सम्बन्धी जानकारी 🙏
11/09/2025

निषेधाज्ञा तथा कर्फ्यू सम्बन्धी जानकारी 🙏

सर्वोच्च अदालतको प्रेस विज्ञप्ति । मिति २०८२/५/२९ गतेदेखि  बन्दीप्रत्यक्षीकरणका रिट निवेदन दर्ता तथा नियमित सुनुवाइ हुने...
11/09/2025

सर्वोच्च अदालतको प्रेस विज्ञप्ति । मिति २०८२/५/२९ गतेदेखि बन्दीप्रत्यक्षीकरणका रिट निवेदन दर्ता तथा नियमित सुनुवाइ हुने ।

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when लोकसेवा सामग्री - Loksewa Saamagri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to लोकसेवा सामग्री - Loksewa Saamagri:

Share