Routine of Gorkha

Routine of Gorkha सूचना हाम्रो अधिकार

22/05/2026

कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरसम्बन्धी अभियोग फिर्ता गर्न अनुमति दिएको छ ।

यसअघि तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारी बरालले रविविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरसम्बन्धी मुद्दा फिर्ता लिन स्वीकृत दिएकी थिइन् ।

22/05/2026

नेपालले आइसीसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम घरेलु खेलमा अमेरिकामाथि १ सय २२ रनको फराकिलो जित दर्ता गरेको छ । नेपालले पछिल्लो २ सिरिजका ८ खेलमा ६ जित दर्ता गर्यो । २२ अंकका साथ लिग-२ तालिकाको पाँचौ स्थानमा रहेको नेपालले अब नेदरल्यान्ड्स र ओमानमा ४-४ खेल खेल्नेछ ।

गोरखा नगरपालिका भित्रका विद्यालयहरूमा अब हप्ताको दुई दिन बिदा !शिक्षा मन्त्रालयको आदेश बमोजिम गोरखा नगरपालिकाले नगरभित्र...
14/05/2026

गोरखा नगरपालिका भित्रका विद्यालयहरूमा अब हप्ताको दुई दिन बिदा !

शिक्षा मन्त्रालयको आदेश बमोजिम गोरखा नगरपालिकाले नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शनिबार र आइतबार पूर्ण रूपमा बिदा दिने निर्णय गरेको छ। आज बैशाख ३१ गते नगरपालिका भित्रका सम्पुर्ण सामुदायिक/संस्थागत/परम्परागत विद्यालयहरुलाई बिदा कार्यान्वयन गर्न पत्राचार गर्दै उक्त जनाकारी दिइएको हो ।

सडक अवरुद्ध हुने सम्बन्धी सूचना ।
13/05/2026

सडक अवरुद्ध हुने सम्बन्धी सूचना ।

राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सुचारु भएको सूचना
13/05/2026

राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सुचारु भएको सूचना

राष्ट्रिय परिचयपत्रको सेवा अवरुद्ध भएको सम्वन्धी जिल्ला प्रशासन कार्यालय ,गोरखाको अत्यन्त जरुरी सूचना !!!
12/05/2026

राष्ट्रिय परिचयपत्रको सेवा अवरुद्ध भएको सम्वन्धी जिल्ला प्रशासन कार्यालय ,गोरखाको अत्यन्त जरुरी सूचना !!!

01/05/2026
सरकारको नयाँ नियमअनुसार २०८३ वैशाख ८ देखि ३ करोडभन्दा माथिको घर/जग्गा कारोबार अनिवार्य रूपमा लाइसेन्स प्राप्त एजेन्सीमार...
22/04/2026

सरकारको नयाँ नियमअनुसार २०८३ वैशाख ८ देखि ३ करोडभन्दा माथिको घर/जग्गा कारोबार अनिवार्य रूपमा लाइसेन्स प्राप्त एजेन्सीमार्फत गर्नुपर्ने भएको छ।

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Routine of Gorkha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Gorkha:

Share