Man Bohara

Man Bohara Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Man Bohara, Bajhang.
(2)

एमालेका पूर्वप्रमुख सचेतकसँग अहिलेका प्रमुख सचेतक ऐन महर, अनुभव आदादप्रदान
07/05/2026

एमालेका पूर्वप्रमुख सचेतकसँग अहिलेका प्रमुख सचेतक ऐन महर,
अनुभव आदादप्रदान

जिल्ला अस्पताल बझाङ व्यवस्थापन समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय ऐन महर, अस्पतालको...
03/05/2026

जिल्ला अस्पताल बझाङ व्यवस्थापन समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय ऐन महर, अस्पतालको सेवा अझै राम्रो बन्दै जाला ?

बझाङमा नक्कली ‘खुकुरी’ चुरोट भेटिँदा तपाईंलाई कस्तो लाग्यो ?
03/05/2026

बझाङमा नक्कली ‘खुकुरी’ चुरोट भेटिँदा तपाईंलाई कस्तो लाग्यो ?

01/05/2026

माननीय ऐन महरको बझाङमा गहुँ चुटाइ

भिडियो : कर्ण धामी

30/04/2026

बालेनलाई हटाएर कसलाई प्रधानमन्त्री बनाउने चाहना छ हर्क साम्पाङको ?

ऐन महरविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय उच्च अदालतद्वारा सदरउच्च अदालत पाटनले नेकपा एमालेका सांसद ऐन महरविरुद्...
29/04/2026

ऐन महरविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय उच्च अदालतद्वारा सदर

उच्च अदालत पाटनले नेकपा एमालेका सांसद ऐन महरविरुद्ध मुद्दा नचलाउने सरकारी वकिल कार्यालयनको निर्णय सदर गरेको छ ।
बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सोमकान्त मैनाली र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले पीडित भनिएकी युवतीको रिट निवेदन खारेज गर्दै सरकारी वकिल कार्यालयको निर्णय सदर गरेको हो ।

एमाले सांसद महरले आफूमागि जबरजस्ती करणी र यौनशोषण गरेको दाबी गर्दै एक युवती प्रहरी र सरकारी वकिल कार्यालयसमक्ष पुगेकी थिइन् । उनी लामो समयदेखि आफूले न्याय पाउनुपर्ने भन्दै विभिन्न दबाबमूलक कार्यक्रम पनि गर्दैआएकी छन् ।

तर, उनको जाहेरीमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । त्यसपछि ती युवती सरकारी वकिल कार्यालयको त्यो निर्णयविरुद्ध रिट निवेदन बोकेर उच्च अदालत पाटन पुगेकी थिइन् । उनले सो रिटमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र जिल्ला प्रहरी परिसर, काठमाडौंलाई विपक्षी बनाइएको थियो ।

स्रोत : अनलाइनखबर

दुर्गाथली गाउँपालिकाको नव निर्मित भवन Pic by Pratap Oli
29/04/2026

दुर्गाथली गाउँपालिकाको नव निर्मित भवन

Pic by Pratap Oli

एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त भएका छन् ।नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा नियुक्त प्रतिनिधिसभा सद...
24/04/2026

एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त भएका छन् ।

नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा नियुक्त प्रतिनिधिसभा सदस्य ऐन महरले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

विद्यार्थीको 'साथ'मा पूर्वविद्यार्थी नेता तथा एमाले सांसद् महर
24/04/2026

विद्यार्थीको 'साथ'मा पूर्वविद्यार्थी नेता तथा एमाले सांसद् महर

रस्मिला धामी भन्छिन्- 'गिर्ह मन्त्री ज्यु सुदन गुरुङ ज्यु हामिलाई भेटेर  जानु भएको छ आशा जागेको🫡🫡🙏🙏 छ न्याय पाउने मा'
17/04/2026

रस्मिला धामी भन्छिन्- 'गिर्ह मन्त्री ज्यु सुदन गुरुङ ज्यु हामिलाई भेटेर जानु भएको छ आशा जागेको🫡🫡🙏🙏 छ न्याय पाउने मा'

Address

Bajhang
44600

Telephone

+9779865883874

Website

Alerts

Be the first to know and let us send you an email when Man Bohara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Man Bohara:

Share