Rastrakonews.com

Rastrakonews.com Online News Portal

तथ्य जाँच : मिथ्या सूचना। सेतोपाटी अनलाइनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले ‘काठमाडौँ महानगरपालिकाको भवन निर्मा...
28/04/2025

तथ्य जाँच : मिथ्या सूचना। सेतोपाटी अनलाइनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले ‘काठमाडौँ महानगरपालिकाको भवन निर्माणसम्बन्धी कार्यविधि २०८०’ मा नभएको e-BPS को विषय उल्लेख गरेर स्टायटस लेखेको दावी गरेको छ। तर, मेयर शाहले स्टाटसमा लेखेको ‘eBPS’ अर्थात् विद्युतीय प्रणालीमार्फत् भवन निर्माण अनुमति र सम्बद्ध कार्य गर्ने Electronic Building Permit System को बारेमा कार्यविधिमा उल्लेख छ। तसर्थ सेतोपाटी अनलाइनले लेखेको समाचार मिथ्या हो।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरपालिकाको भवन निर्माणका लागि नक्सा पास प्रक्रियामा 'का....

निकोलस भुसाल पक्राउराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोपमा डा. न...
22/12/2024

निकोलस भुसाल पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका छन्।

काठमाडौँ महानगरपालिकाले ४ हजार व्यक्तिलाई साइबर सेक्युरिटी तालिम प्रदान गर्ने भएको छ । थप जानकारी : metronews.kathmandu....
13/01/2024

काठमाडौँ महानगरपालिकाले ४ हजार व्यक्तिलाई साइबर सेक्युरिटी तालिम प्रदान गर्ने भएको छ ।

थप जानकारी : metronews.kathmandu.gov.np/news/detail/692

फारमको लागि : shorturl.at/quAJV

22/11/2023

मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का । थाहा पाउनुभयो ?

योग अभ्यास गर्दै पर्यटकपोखरा महानगरपालिका–११ काँहुडाँडामा योग अभ्यास गर्दै विदेशी पर्यटक । पोखरामा पछिल्लो समय विदेशी पर...
21/10/2023

योग अभ्यास गर्दै पर्यटक

पोखरा महानगरपालिका–११ काँहुडाँडामा योग अभ्यास गर्दै विदेशी पर्यटक । पोखरामा पछिल्लो समय विदेशी पर्यटकको चहलपहल बढ्दै गएको छ । तस्बिरः राधिका कँडेल/रासस

ग्लोबल कलेज अफ म्यानेजमेन्टले छात्रवृत्तिका लागि पठाइएका विद्यार्थीहरुसँग विविध शीर्षकमा शुल्क मागेको स्वीकार गरेको छ । ...
13/10/2023

ग्लोबल कलेज अफ म्यानेजमेन्टले छात्रवृत्तिका लागि पठाइएका विद्यार्थीहरुसँग विविध शीर्षकमा शुल्क मागेको स्वीकार गरेको छ । आज महानगरको छानविन तथा अनुगमन समितिका पदाधिकारीहरुसँगको छलफलमा प्रधानाध्यापक अम्बादत्त जोशी र विज्ञान विषयका कोअर्डिनेटर गोकुल बडुले कमजोर विद्यार्थीका लागि चलाइने अतिरिक्त कक्षाका लागि शुल्क लिने गरिएको बताउनुभयो ।

विविध शीर्षकमा तोकिएको शुल्क नतिरे छुट्टै कक्षामा राखेर पढाइने कलेजले बताएको जनाउँदै विद्यार्थीहरुले, आफूहरु विभेदमा परेको गुनासो महानगरपालिकामा टिपाएका थिए । यसको छानबिनका लागि टोली कलेज गएको हो ।

काठमाडौँ । ग्लोबल कलेज अफ म्यानेजमेन्टले छात्रवृत्तिका लागि पठाइएका विद्यार्थीहरुसँग विविध शीर्षकमा शुल्क मा.....

13/09/2023

⛈️
कुन कुन ठॅाऊमा मेघ गर्जन सहित वर्षा हुदैछ ?

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Rastrakonews.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rastrakonews.com:

Share