Nepallinknews.com

Nepallinknews.com नेपालीको शान, सत्य-तथ्यको पहिचान ।
(4)

28/07/2025

live: नेपाल डे
Expo National Day Hall.Osaka Napal

20/07/2025

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको १२ औं महाधिवेशन उद्घाटन समारोह, टोकियो

एनआरएनए जापानको निर्वाचन:  कोषाध्यक्षमा राकेश लामाको पल्लाभारीजापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय पर...
17/07/2025

एनआरएनए जापानको निर्वाचन: कोषाध्यक्षमा राकेश लामाको पल्लाभारी
जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापान आगामी कार्यकाल २०२५-०२७ का लागि केन्द्रीय कोषाध्यक्षमा राकेश रुम्बा लामाले उम्मेदवारी दर्ता गरेका छन ।
एनआरएनए जापानको पूर्व युवा संयोजक लामाले कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे संगै उम्मेदवारी दर्ता गरेका हुन ।
गत निर्वाचनमा कोषाध्यक्ष उठेर अग्रजलाई छोड़ेका लामाले यस पटक २ अध्यक्षका प्रत्यासीका स्वतन्त्र उम्मेदवार पल्लाभारी मतले विजयी हुने बताए ।

12/07/2025

एनआरएनए जापानको आगामी कार्यकालका लागि अध्यक्ष पदमा प्रत्यासी सिद्धार्थ श्रेष्ठ उम्मेदवारी घोषणा कार्यक्रम
सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा सभा मिति: २०२५ जुलाई १२ (शनिबार)

युवा सफल ब्यावसायी एनआरएनए जापानको पूर्व महासचिव बुद्धि राज घिमिरेले ब्यवसायी स्थापनाको १८औं वार्षिक उत्सव र थप ब्यवसायक...
05/07/2025

युवा सफल ब्यावसायी एनआरएनए जापानको पूर्व महासचिव बुद्धि राज घिमिरेले ब्यवसायी स्थापनाको १८औं वार्षिक उत्सव र थप ब्यवसायको अवसरमा विशेष छुट सहित चटपट र दूना मःम को आसागयामा शुरुवात
आसागया स्टेशन
杉並区阿佐谷南1-17-15
टपरी भेज मःम को नाफाबाट ५% रकम परोपकारको लागि छुट्टाईने !

SEE परीक्षा २०८१ मा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान कार्यक्रम सम्पन्नएभरेष्ट इ्टरनेशनल स्कुल, जापानले २०८१ सालको एसईई प...
05/07/2025

SEE परीक्षा २०८१ मा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान कार्यक्रम सम्पन्न

एभरेष्ट इ्टरनेशनल स्कुल, जापानले २०८१ सालको एसईई परीक्षामा उल्लेखनीय सफलता प्राप्त गरेका २९ जना विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रम २०८१ आषाढ २० गते (२०२५ जुलाई ४ तारिख) मा एभरेस्ट इन्टरनेशनल स्कूल, जापानमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा उपस्थित जापानस्थित नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीले सफल विद्यार्थीहरूलाई सस्नेह बधाई दिंदै, आगामी शैक्षिक यात्रा थप सफल र समृद्ध होस् भन्ने उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो।

विद्यालय सञ्चालक समितिका अध्यक्ष श्री किरण विक्रम थापा, प्रधानाध्यापक श्री विष्णुप्रसाद भट्ट, तथा अन्य विशिष्ट पदाधिकारीहरूको उपस्थितिले कार्यक्रममा विशेष गरिमा थपेको थियो।

कार्यक्रमको सांस्कृतिक र भावनात्मक उत्कर्षको रूपमा, ख्यातिप्राप्त गायक श्री आनन्द कार्कीले सजीव सांगीतिक प्रस्तुति प्रस्तुत गर्दै सम्पूर्ण उपस्थितजनलाई मन्त्रमुग्ध बनाउनु भयो। उहाँको स्वरले कार्यक्रममा उल्लास र उत्साह थपियो।

सोही अवसरमा, शैक्षिक सत्र २०८१ अन्तर्गतका विद्यार्थी परिषद् (Student Council) का प्रतिनिधिहरू तथा विद्यालयको पहिलो संस्करण “एभरेष्ट क्रोनिकल्स” प्रकाशनमा संलग्न सम्पादकीय टिमका पदाधिकारीहरूलाई पनि विशेष सम्मान प्रदान गरियो।

यो सम्मान समारोहले विद्यार्थीहरूमा प्रेरणा, कृतज्ञता र नेतृत्व भावना विकास गर्न सहयोग पुर्‍याएको र विद्यालयको शैक्षिक तथा सृजनात्मक यात्रामा ऐतिहासिक योगदान प्रदान गरेको विद्यालयलका प्रधानाध्यापक श्री विष्णुप्रसाद भट्टले बताउनु भएको छ।

जापानबाट नेपालीहरुको प्रतिनिधि गर्दै Mero Voice Universe Season 2 को भोटिंग Round मा पुग्न सफल भएकोमा युवा गायक प्रथम गु...
05/07/2025

जापानबाट नेपालीहरुको प्रतिनिधि गर्दै Mero Voice Universe Season 2 को भोटिंग Round मा पुग्न सफल भएकोमा युवा गायक प्रथम गुरुंगलाई हार्दिक बधाई दिदै अब राउण्डको लागि देश बिदेशमा रहनु हुने सम्पूर्ण महानुभाबहरुलाई आफ्नो अमुल्य भोट ( मत ) दिई बिजय गराई दिनु हुन अनुरोध छ ।
Votings process
✅ Download voting App .
1. Go to google store or App Store.
2. Search " My INTRA " application.
3. Download “ MY INTRA “ Apps.
4. Log in with E-mail, facebook or Google .
5. Click Mero Voice universe .
6. Click Pratham Gurung
✅ For Nepal
1. Message मा MVU Space 09 Type गरि 37000 मा Send गर्नुहोस !

29/06/2025

एनआरएनए जापान, कान्तो क्षेत्रीय समितिको ९ औं अधिवेशन उद्घाटन समारोह, टोकियो

28/04/2025

live: कर्णाली प्रदेश समाज जापानको आयोजना हुने ‘कर्णाली साँगीतिक साँझ-२०२५’ बारे पत्रकार सम्मेलन
CIVIC CENTER HALL, Ikebukuro

20/04/2025

14th Nepal Festival 2024
आयब्याय सार्वजनिक कार्यक्रम

17/04/2025

यही मिति २०२५ अप्रिल २६ र २७ तारिखका दिन आयोजना हुन लागेको "प्रथम नेपाल फेस्टिवल कान्साई २०२५" को तयारि अन्तिम चरणमा पुग्दै गर्दा हाल सम्मको प्रगति र आगामि दिनमा गर्नुपर्ने कार्यहरु लगायत बिबिध बिषयमा जानकारी गराउन राखिएको पत्रकार सम्मेलन

आज भगवान राधाकृष्णको आशिर्वादले तपाईंको दिन शुभ रहोस् 🙏
02/04/2025

आज भगवान राधाकृष्णको आशिर्वादले तपाईंको दिन शुभ रहोस् 🙏

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepallinknews.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepallinknews.com:

Share