New Nepal

New Nepal Heading towards New Nepal..

महेश बस्नेत- हामी चन्दा उठाउँदैनउ भक्तपुरको गुण्डुमा एमाले अध्यक्ष केपी शर्मा ओलीकाे लागि ‘ओली कुटी’ निर्माण हुने भएको छ...
25/10/2025

महेश बस्नेत- हामी चन्दा उठाउँदैनउ
भक्तपुरको गुण्डुमा एमाले अध्यक्ष केपी शर्मा ओलीकाे लागि ‘ओली कुटी’ निर्माण हुने भएको छ, जसका संयोजक एमाले नेता महेश बस्नेत रहेन भनिएका छन्।

25/10/2025

चकलेटको घुस दिएर Homework गराउनुभएको

13/09/2025

धेरै जेन–जी र युवाहरूले आगामी निर्वाचनमा भोट दिन नपाउने अवस्था आउन सक्छ भन्ने चिन्ता व्यक्त गरिएको छ।
यसबारे तपाईंलाई के लाग्छ?
कानूनका जानकारहरूले पनि आफ्नो प्रतिक्रिया दिनु होला।

12/09/2025

Breaking News: नेपालकाे प्रथम महिला प्रधानमन्त्री शुसिला कार्कीकाे सपथ ८:४५ मा ।

सबैलाई बधाई छ ।

2084 मा हजुरहरू कसलाई PM बनाउन चाहनुहुन्छ??Like 👍 for RaviCOMMENT for KP Oli
17/08/2025

2084 मा हजुरहरू कसलाई PM बनाउन चाहनुहुन्छ??
Like 👍 for Ravi
COMMENT for KP Oli

11/06/2025

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when New Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share