Netra Khabar HD

Netra Khabar HD सम्पुर्णमा नमस्कार 🙏 यहाँसम्म आउनु भएकोमा धन्यवाद । सम्पर्क गर्नु परेमा ९८४१६८९२९८ मा सम्झिनुस है ।

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही भन्छन् : देश बनाउन हामीले खोजेको युवा बालेन शाह जस्तै हो, राम्रा कामको सधै समर...
11/05/2026

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही भन्छन् : देश बनाउन हामीले खोजेको युवा बालेन शाह जस्तै हो, राम्रा कामको सधै समर्थन गर्छु, बाटो बिराउन खोजे खबरदारी गर्छु

'बालेनको श्रीमतीलाई आमा भन्नु' भन्ने अभिव्यक्ति विवादित भएपछि पूर्वप्रधानमन्त्री सुशिला कार्कीले स्पष्टीकरण दिएकी छन् । ...
11/05/2026

'बालेनको श्रीमतीलाई आमा भन्नु' भन्ने अभिव्यक्ति विवादित भएपछि पूर्वप्रधानमन्त्री सुशिला कार्कीले स्पष्टीकरण दिएकी छन् । आफुले प्रधानमन्त्री बालेन शाहप्रति कुनै आक्रोश व्यक्त नगरेको उल्लेख गर्दै कार्कीले प्रश्न सोध्ने पत्रकारले आफूलाई अनेक आरोप लगाएर हैरान पारेकोले उनलाई मात्रै "म तिम्री आमा होइन " भनेको प्रष्टिकरण दिएकी छन ।

09/05/2026

बालेनको पक्षमा खम्बा भएर उभिए स्वागत नेपाल

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री सुदन किरातीबीच एकताको सैद्धान्तिक सहमति भएको छ । हर्क र सुदनब...
08/05/2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री सुदन किरातीबीच एकताको सैद्धान्तिक सहमति भएको छ । हर्क र सुदनबीच विभिन्न चरणमा भएको छलफलले गएराति एकताको रुप लिएको हो । सहमति अनुसार सुदनलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिइनेछ ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन आज संवैधानिक परिषद्को बैठक बस्दैछ । संवैधानिक परिषद्का अध्...
07/05/2026

सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन आज संवैधानिक परिषद्को बैठक बस्दैछ । संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन शाहको निर्देशनअनुसार परिषद्स चिवालयले बैठक बोलाएको हो ।

हर्क साम्पाङ भन्छन् : डोजरे सरकार सुकुम्बासी बस्ती भत्काउछ, उसका झोलेहरु ताली बजाउछन्
06/05/2026

हर्क साम्पाङ भन्छन् : डोजरे सरकार सुकुम्बासी बस्ती भत्काउछ, उसका झोलेहरु ताली बजाउछन्

पार्टी एकताका लागी छलफलमा जुटे केपी शर्मा ओली र प्रचण्ड
06/05/2026

पार्टी एकताका लागी छलफलमा जुटे केपी शर्मा ओली र प्रचण्ड

नेकपा एमालेका नेता गोकुल बास्कोटले लिपुलेक सिमा विवादमा बालेन शाह नेतृत्वको सरकारले लिएको अडान तारिफयोग्य रहेको बताएका छ...
04/05/2026

नेकपा एमालेका नेता गोकुल बास्कोटले लिपुलेक सिमा विवादमा बालेन शाह नेतृत्वको सरकारले लिएको अडान तारिफयोग्य रहेको बताएका छन् ।

विश्लेषक प्राध्यापक डा. रामप्रसाद उप्रेतीले प्रधानमन्त्री बालेन शाहको जन्म नेपाल बनाउनकै लागि भएको टिप्पणी गरेका छन् । ब...
04/05/2026

विश्लेषक प्राध्यापक डा. रामप्रसाद उप्रेतीले प्रधानमन्त्री बालेन शाहको जन्म नेपाल बनाउनकै लागि भएको टिप्पणी गरेका छन् । बालेनकै कारणले आज अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको छवि उच्च भएको उल्लेख गर्दै उप्रेतीले शङ्का र अवरोध नगरी ५ वर्ष मज्जाले काम गर्न दिनुपर्ने उल्लेख गरेका छन् ।

वरिष्ठ अधिवक्ता स्वागत नेपालले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारलाई अप्ठ्यारोमा पार्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका ...
04/05/2026

वरिष्ठ अधिवक्ता स्वागत नेपालले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारलाई अप्ठ्यारोमा पार्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएपछि सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै नेपालले आक्रोश व्यक्त गरेका हुन् । रफ्तारमा अगाडि बढिरहेको बालेन सरकारलाई ब्रेक लगाउन खोज्ने राष्ट्रपति पौडेललाई महाभियोग लगाएर तत्काल हटाउनुपर्ने पनि उनको भनाइ छ ।

प्रधानमन्त्री बालेन शाहले नेतृत्वको सरकारले अतिक्रमित सार्वजनिक जग्गामा रहेका संरचनाहरू भत्काइरहँदा बालेनकै निकट पात्रका...
03/05/2026

प्रधानमन्त्री बालेन शाहले नेतृत्वको सरकारले अतिक्रमित सार्वजनिक जग्गामा रहेका संरचनाहरू भत्काइरहँदा बालेनकै निकट पात्रका रुपमा चिनिएका रास्वपा सांसद केपी खनालको घर भएको जग्गाको पनि लालपूर्जा नभएको भेटिएको छ । कैलालीको लम्की चुहा नगरपालिका–१ बसपार्क नजिकै निर्माणाधीन घर पनि सार्वजनिक ऐलानी जग्गामा रहेको पाईएको हो । ऐलानी जग्गामा निर्माण गरिएको उनको घरको नक्सापास पनि छैन । अहिले सामाजिक सञ्जालमा प्रश्न उठेको छ के अब केपी खनालको घर पनि भत्काईन्छ ?

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Netra Khabar HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category