
20/07/2025
व्यापक शेयर गरि यि ब्यक्ति सम्म पुर्याउन मद्दत गर्नुहोस्।।
महत्वपूर्ण कागजात हराएको सूचना
मिति २०८२ साउन २ गते बेलुकी ८.३० वजेको समयमा भक्तपुर राधेराधे भाटभटेनिको परिसरबाट मेरो नेपाली राहदानि एक, फिलिपिन्स राहदानि एक, आईफोन र नगद सहित महत्वपूर्ण कागजात ब्याग भुलबस छुट्न गएको र सोही स्थानबाट उक्त ब्याग निम्न तस्विर भएका यक्तिले फेला पारि लगेको सिसिटिभि फुटेजवाट देखिएकाले उक्त ब्याग नजिकैको प्रहरी वा निम्न ठेगानामा उपलव्ध गराई मानविय धर्म निभाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछु । महत्वपूर्ण डकुमेन्ट सहितको ब्याग खोजिको लागि प्रहरी बृत्त ठिमीमा निवेदन समेत पेश गरि प्रहरीले समेत खोजि कार्य भईरहेको छ ।
नाम :- एत्सब भट्ट
सम्पर्क नम्बर :- 9854040500/9854040088/9761145776