Cricket Craze Nepal

Cricket Craze Nepal All About Nepal Cricket �

चर्चित भारतीय कमेन्टेटर आकाश चोपराले नेपाल प्रिमियर लिगमा कमेन्ट्रि गर्ने भएका छन् ।
14/11/2025

चर्चित भारतीय कमेन्टेटर आकाश चोपराले नेपाल प्रिमियर लिगमा कमेन्ट्रि गर्ने भएका छन् ।

नेपाल प्रिमियर लिग दोस्रो सिजनको खेलहरू राति पनि खेलाइने भएको छ। बिहान सुरु हुने खेलहरू ११:४५ बजे तथा बेलुका सुरु हुने ख...
10/11/2025

नेपाल प्रिमियर लिग दोस्रो सिजनको खेलहरू राति पनि खेलाइने भएको छ। बिहान सुरु हुने खेलहरू ११:४५ बजे तथा बेलुका सुरु हुने खेलहरू ४ बजे र ३:३० बजे सुरु हुनेछन्।

यो दृश्य नै सपना पूरा भएको क्षण जस्तो लाग्छ। 💫The dream of playing under the lights at our home ground is slowly becomin...
20/10/2025

यो दृश्य नै सपना पूरा भएको क्षण जस्तो लाग्छ। 💫
The dream of playing under the lights at our home ground is slowly becoming reality —
more than a dream, more than home. 🇳🇵❤️🏏
शुभ दीपावली! 🪔✨ - Sandeep Lamichhane

18/10/2025

🚨 Squad for the next leg 📣

बधाई नेपाली क्रिकेट टीम लाई  समाओ टीम लाई हराएर अपराजित हुँदै आईसिसी  T 20 वर्ल्ड कप क्वालिफायर  एशियन र एप रिजन मा सबै ...
17/10/2025

बधाई नेपाली क्रिकेट टीम लाई समाओ टीम लाई हराएर अपराजित हुँदै आईसिसी T 20 वर्ल्ड कप क्वालिफायर एशियन र एप रिजन मा सबै मैच जित्दै ट्रफी जितेको मा।

15/10/2025

नेपालविरुद्ध ओमान- टि ट्वान्टी विश्वकप छनोट, सुपर सिक्स
ओमान -११३/९ (२० ओभर)
नेपाल - १५१/९
नेपाल ३८ रनले विजयी भएको छ। योसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

15/10/2025

नेपालविरुद्ध ओमान- टि ट्वान्टी विश्वकप छनोट, सुपर सिक्स
ओमान -४८/५ (१०ओभर)
नदिम -११
भि शुक्ला - ३
नेपाल - १५१/९

15/10/2025

नेपालविरुद्ध ओमान- टि ट्वान्टी विश्वकप छनोट, सुपर सिक्स
ओमान -२८/३ (६ ओभर)
आर्यन बिष्ट -५
नदिम -०
नेपाल - १५१/९

नेपाल तेस्रो पटक टी–२० विश्वकपमा
15/10/2025

नेपाल तेस्रो पटक टी–२० विश्वकपमा

Qualified! 🇳🇵We are heading to the T20 World Cup once again!जय नेपाल 🇳🇵
15/10/2025

Qualified! 🇳🇵
We are heading to the T20 World Cup once again!
जय नेपाल 🇳🇵

Qualified! 🇳🇵🔥
We dreamed. We believed. We achieved. 🇳🇵
What a feeling! We are heading to the World Cup once again!
A dream turned into reality; a goal achieved through dedication, belief, and unity.

To every Nepali who kept the faith and support, this moment belongs to you. 🇳🇵
The dream doesn’t end here… it begins again. 💫🇳🇵
जय नेपाल 🇳🇵

15/10/2025
Can Nepal make it 6 win today?
15/10/2025

Can Nepal make it 6 win today?

Address

Kathmandu
44660

Website

Alerts

Be the first to know and let us send you an email when Cricket Craze Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Cricket Craze Nepal:

Share