Kollywood Update

Kollywood Update Get inform about every happening at kollywood..........

काठमाण्डौका चोकहरु झलमल्ल , बालेनले के गरे यस्तो ? भिडियो Link कमेन्टमा छ ।
23/09/2025

काठमाण्डौका चोकहरु झलमल्ल , बालेनले के गरे यस्तो ? भिडियो Link कमेन्टमा छ ।

कलाकार बिजय बराललाइ पुत्री लाभ ... बधाइ छ
22/09/2025

कलाकार बिजय बराललाइ पुत्री लाभ ... बधाइ छ

दुबइमा मात्र देख्न पाइने सुनको लुगा !
19/09/2025

दुबइमा मात्र देख्न पाइने सुनको लुगा !

19/09/2025

Viswakarma बिसर्जनमा हिडेको एक टोली

12/09/2025

शीतलनिवासमा जुट्यो सहमति : सुशीला कार्कीको आजै शपथ, प्रतिनिधिसभा विघटन हुने

गृहमन्त्री रमेश लेखकले दिए राजीनामासोमबार जेन-जीको प्रदर्शनमा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइ...
08/09/2025

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

सोमबार जेन-जीको प्रदर्शनमा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका हुन् ।

04/09/2025

टिचर भएर बिग्रीएको भ्वाइसले मालामाल गायीका एलिना चौहान

04/09/2025

के अब चाहि साच्चै नै फेसबुक बन्द हुन्छ ?
04/09/2025

के अब चाहि साच्चै नै फेसबुक बन्द हुन्छ ?

अहिलेका ब्यस्त कलाकार केदार प्रसाद घिमिरे लेख्नु हुन्छ : जिस्का कोहि नही होता है उसका दिपक राज गिरि होता है । माफ गर्नुह...
03/09/2025

अहिलेका ब्यस्त कलाकार केदार प्रसाद घिमिरे लेख्नु हुन्छ : जिस्का कोहि नही होता है उसका दिपक राज गिरि होता है ।
माफ गर्नुहोला दिपक दाई , तपाइलाई अरुले लखेट्दा मैले केहि बोल्न सकिन ,म मुकदर्शक भएर बस्न बाध्य भएं ।
धेरैले मलाई सकभर कम बोल्नू , बिबादमा नपर्नू भनेर सल्लाह दिनुहुन्छ । अहिले मैले अभिनय गरेको चलचित्र “माग्नेराजा” प्रदर्शनरत छ, दशैमा “माइतिघर” आउदैछ साथै तिहारमा “जेरी अन टप” आउंदैछ । झन् यस्तो आफ्नो चलचित्र लाग्ने बेला त बिबादमा बोल्दै नबोल्नू भन्छन, ठिक छ अहिले केहि बोलिन तर तपाइँ चाहि कस्तो मान्छे जस्तो लाग्छ भने जब कसैलाई ठुलो आपद पर्छ ठिक त्यहिं बोल्नुहुन्छ , यस अघि तपाईले धेरै जनाको सपोर्टमा बोल्नुभो र फोकटमा गालीहरु पनि भेट्नुभो , जस्तै समिक्षा बैनीको लागि बोल्नुभो , एलिना बैनी को लागि बोल्नु भो, रबि दाइको बारेमा बोल्नुभो , प्रकाश सपुतको लागि बोल्नु भो , सुरक्षा बैनी को बारेमा बोल्नुभो , माग्नेलाई लखेट्दा काँध हाल्नुभो , अहिले रोहित अधिकारीलाई आड भरोस दिदै हुनुहुन्छ , यसरि हेर्दा आज जसले तपाइलाई लखेट्दै छ भोलि उसैलाई पनि तपाइंले नै सपोर्ट गर्ने दिन नआउला भन्न सकिन्न । मलाइ लाग्छ जिस्का कोहि नही होता है उसका दिपक राज गिरि होता है । अहिले यति मात्र ……म केहि बोलिन ।

Address

Chakrapath
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Kollywood Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kollywood Update:

Share