इन्ड्राइभ बहिष्कार अभियान

  • Home
  • Nepal
  • Kathmandu
  • इन्ड्राइभ बहिष्कार अभियान

इन्ड्राइभ बहिष्कार अभियान This is not company. it's was a good worker team page.

Nepal Police
28/07/2025

Nepal Police

ट्याक्सी पेशा झन झन असुरक्षित हुँदै

राती १:३० बजेको समयमा स्वरोजगार ट्याक्सी चालक श्री सुनिल थापा मगरलाई बुढानिलकण्ठ स्थित करुणा अस्पताल माथी अज्ञात् ब्यक्ती ले चक्कु देखाएर आक्रमण गर्न खोजिएको र जसोतसो गरि उहाँ त्यहाँ बाट भाग्न सफल भएको तत् पश्चात् प्रहरी को सहयोगमा उक्त एरियामा खोज्न जाँदा उक्त डाकु,लुटेरा नभेटिएको उहाँको भनाई ।।

रातिको समयमा ट्याक्सी चालक ज्यूहरु अति नै सुरक्षित भएर यात्रा गर्न र गराउनु हुन हामी अपिल गर्द्छौं ,त्यस्तो कुनै डर,त्रास र कुनै त्यस्ता ब्यक्तिहतु देखिएम तत्काल १०० ,१०३ मा सम्पर्क गर्न समेत अनुरोध गर्दछौं ।।।

24/07/2025

झोले ड्राइभरहरु जुन एप आउँछ लोभमा परेर तेहि एप नचलाम न फेरि भाडा किस्ता तिर्न गाह्रो पर्ला

22/07/2025

Rip inDrive inDrive मजदुरलाई मारेर पैसा कमाउदै छ्स तेरो बिनाश अबश्य हुन्छ😡😡😡😡😡

साबधान है
16/07/2025

साबधान है

भक्तपुरमा बिहान ४:३० बजे तिर ट्याक्सी चालक राम थापामाथि भएको लुटपाटको घटनाले रात्रीकालीन ट्याक्सी चालकहरुको सु.....

15/07/2025

दु:खद दुर्घटना तिनकुने चोकमा , बुलेट बाइक र ट्याक्सी बिच ठक्कर ।।।हतारको परिमाण 😥😥ट्राफिक नियमको पालना गरौ 🚥🚦।। Taxi News Yatayat Khabar

12/07/2025

अब याङ्गो इन्ड्राइभ चलाउन बन्द गरम है ड्राइभर साथिहरु नेपाली एप चलाम नेपालको पैसा नेपाल मै राखौ ।। Taxi News Yatayat Khabar बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाज नेपाल राष्ट्रिय मिटर ट्रयाक्सी

08/07/2025

जुन एप चलाएनी एउटै चलाउनु पर्यो ड्राइभर साथीहरु ? नत्र यहाँ धेरै मनपरी भो।।।। Taxi News Yatayat Khabar बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाज

29/06/2025

हाल उपत्यका मा रहेको ट्याक्सी को संघ ,संगठन तथा संस्थाहरुले कुनैपनी काम नगरेको,विशेष गरि अन्लाईन एप्लिकेसन को विरुद्ध मा नबोलेको भन्दै सिफल चौर मा ट्याक्सी चालकहरु जम्मा भएर अनिल थापा मगर को नेतृत्व मा "उपत्यका ट्याक्सी संघर्ष समिति" गठन गरीएको उक्त संघर्ष समिती का सल्लाहकार सुमन कुँवर ले ट्याक्सी न्यूजलाई जानकारी दिनु भयो ।।।

अब उक्त संघर्ष समिती ले उपत्यका मा भएको ट्याक्सीको समस्या अझ विशेष गरि अन्लाईन एप्लिकेसनले दिएको समस्या निराकरण गर्ने उहाँको दावी ।।।

29/06/2025

सबै भन्छन् , पठाओलाई जनताको समर्थन छ ।
ओके माने समर्थन तर चलाउन पनि कुनै नियमन हुनुपर्ला नि?

अनि अर्को कुरा ।

- तपाईं को छोराछोरी बिरामी होलानी पठाओ बाईक ले बोक्छ ?
- तपाईं को श्रीमती अनि तपाई नै बिरामी पर्दा पठाओ बाईक ले बोक्छ ?
- तपाईं को घरमा नयाँ सदस्य आउन खोज्दा तपाईं को बिरामी श्रीमती पठाओ बाईक ले बोक्छ ?
- तपाईं कतै दुर्घटना पर्दा पठाओ बाईक ले बोक्छ ?
- तपाईं कतै जानू पर्यो ब्याग होला धेरै त्यो पठाओ बाईक ले बोक्छ ?
- तपाईं कहि कतै बच्चाहरु घुमाउन लानुपर्यो पठाओ बाईक ले बोक्छ ?

यदि यो होईन अथवा बोक्दैन भने फेरि किन समर्थन पठाओ को ?
तपाईं हरु अलिकती सोच्न सक्नु हुन्छ भने गम्भीर भएर सोच्नुस् त ? हामिहरु ले कसको समर्थन गर्नुपर्दो रहेछ ।
अर्को कुरा सधै भरी सबैलाई ट्याक्सी चाहिने अनि आज गालामा रगत रहनुजेल सबैले हेरेको जस्तो जब अप्ठ्यारो पर्छ अनि मात्र ट्याक्सी ।
सबैहरु सबैले गम्भीर भएर सोच्नुस् तपाईहरु लाई बोक्ने पठाओ बाईक सडक दुर्घटना भएमा अस्पताल सम्म लौजाने साधन भनेकै ट्याक्सी हो । यो सोच्नुस् ।

जय नेपाल
जय ट्याक्सी

29/06/2025
inDrive अब तेरो अफिस अगाडि नि चाडै भेला हुनेछु
19/06/2025

inDrive अब तेरो अफिस अगाडि नि चाडै भेला हुनेछु

अन्लाईन एप्लिकेसनहरु अत्यधिक भएर एप्लिकेसन हरुको कम्पिटेसन को कारण स्वरोजगार चालकहरु मर्कामा परेको ,सरकारले तोकेको मिटर दर भन्दा कम भडा तय गरेर चालक माथी श्रम शोषण गरेको भन्दै आज सिफल चौर काठमाडौं मा स्वस्फूर्त रूपमा ट्याक्सी चालकहरु छलफल मा जेटेका छन् ,

उक्त छलफल मा सहभागी चालक श्री सुमन कुँवर ज्यू भन्नुहुन्छ हामिहरु अन्लाईन को बिरोधी होईनौं तर सरकार ले तोकेको प्रती किलोमीटर रु५० त जुनसुकै एप मा पनि भाडा दर हुनुपर्यो ,अहिले कहिले २० कहिले ३० प्रतिकिलोमिटर र जति पनि घटाउन मिल्ने गरेको कारण एप्लिकेसनहरुको विरुद्ध हामी आज आवाज उठान एक भएका हौं ।अब एप्लिकेसनहरु सरकार को मापदण्ड भित्र आउँछ भने हामी स्युकार्छौं नत्र हामी माथी भएको यो शोषण को अन्त्य गरेरै छाड्छौं ।।

हाल उपत्यका भित्र बिदेशी एप्लिकेसन हरुले खुलेआम नेपालको यातायात ऐन लाई चुनौती दिदै गैरकानुनी तवरमा आफुखुशी भाडा तोकि निजि सवारी साधन समेत दर्ता गर्दै आईरहेको छ ,यसको विरुद्ध व्यवसायीहरुले आन्दोलन गरेपनी कहि कतै सुनुवाइ भने भएको थिएन ।।

Address

Kathmandu

Telephone

+9779843584323

Website

Alerts

Be the first to know and let us send you an email when इन्ड्राइभ बहिष्कार अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to इन्ड्राइभ बहिष्कार अभियान:

Share