Everything Nepalese-ENP

Everything Nepalese-ENP Personal Blog

Restinpeace BrotherTapaile chaheko change abasya nepal le paune ra dekhne xa.
02/02/2026

Restinpeace Brother
Tapaile chaheko change abasya nepal le paune ra dekhne xa.

हजुर को नजर मा उहा कस्तो लाग्छ एक लाइन मा ब्याख्या गर्नुहोस 😁
02/02/2026

हजुर को नजर मा उहा कस्तो लाग्छ
एक लाइन मा ब्याख्या गर्नुहोस 😁

जे गर्नु हुन्छ ऋषि काका ले गर्नु हुन्छ 😘😘।
02/02/2026

जे गर्नु हुन्छ ऋषि काका ले गर्नु हुन्छ 😘😘।

एकदिन को कुरा हो राम चिया पसलमा चिया खाएर बसिरहेको हुन्छ त्यही बकासुरको छेउमा  बसेर गृहकार्य गरिरहेकी सानी नानी ले सोध्छ...
02/02/2026

एकदिन को कुरा हो राम चिया पसलमा चिया खाएर बसिरहेको हुन्छ त्यही बकासुरको छेउमा बसेर गृहकार्य गरिरहेकी सानी नानी ले सोध्छिन्

नानी : uncle २+२ जोड गर्दा कति हुन्छ
राम : २+२ जोड गर्दा ४ हुन्छ
बकासुर : २+२ जोड गर्दा ५ हुन्छ
राम : कसरी हुन्छ ? हावा कुरा
बकासुर : हुन्छ विश्वास लाग्दैन भने आईजा रु ५०० को बाजि सरुम

" रामले रु ५०० खल्ती बाट झिकेर बकासुरलाई दिन्छन् र भन्छन् "

राम : ल अब प्रमाणित हेरेर देखा
बकासुर : म भोलि प्रमाण लिएर आउने छुँ
राम : ठिक छ

" बकासुर घर फर्किने क्रममा त्यही ५०० को मासु लगेर जान्छ र घरमा श्रीमतीलाई पकाउन भन्छ "

श्रीमती : तलब आयो र ?
बकासुर : हैन एउटा मुर्ख संग बाजिमा जितेको पैसाले मासु किनेको
श्रीमती : के को बाजि ?
बकासुर : २+२ जोड गरेर ४ हुन्छ भन्दै थियो मैले ५ हुन्छ भोलि तँलाई प्रमाण दिन्छु भने
श्रीमती : हे राम हेर हेर पागलको दिमाग अब ५०० दिनु पर्ने हुन्छ उस्लाई

" बकासुर हास्दै भन्छ "
बकासुर : ए मेरी प्यारी बुढी मैले पैसा उस्लाई त्यति खेर मात्र दिनु पर्छ जब म मान्छु कि २+२ = ४ हुन्छ , मैले नमान्दा सम्म उस्को ध्यान पैसामा हैन मलाई गलत साबित गर्ने तिर हुन्छ ।

बालेन , गगन र ओलिको public debate पनि यस्तै हो बालेनले जति facts बोले पनि ओलिले मान्दैनन् र हानि बलेनलाई नै धेरै हुन्छ ।


13/10/2025

Dafaq

12/10/2025
12/10/2025
13/09/2025

Bro Finally realized 😆😆

Hope for the best .Congratulation to all 😍
12/09/2025

Hope for the best .Congratulation to all 😍

12/09/2025

साँच्चिकै बूढाको कालो जिब्रो छ कि के हो? 😆😆😆

आमाले चलाएको घर जस्तै आमाले चलाएको देश पनि सबैको प्यारो र प्रीय हुनेमा हामी बिश्वस्त छौ ❤🙏जय नेपाल 🇳🇵🇳🇵🇳🇵
12/09/2025

आमाले चलाएको घर जस्तै आमाले चलाएको देश पनि सबैको प्यारो र प्रीय हुनेमा हामी बिश्वस्त छौ ❤🙏जय नेपाल 🇳🇵🇳🇵🇳🇵

विशेष धन्यवाद प्रधानसेनापति श्री अशोक राज सिग्देलज्यू 🙏देश र जनताको सुरक्षाप्रति देखाउनुभएको प्रतिबद्धता र नेतृत्वप्रति ...
12/09/2025

विशेष धन्यवाद प्रधानसेनापति श्री अशोक राज सिग्देलज्यू 🙏
देश र जनताको सुरक्षाप्रति देखाउनुभएको प्रतिबद्धता र नेतृत्वप्रति उच्च सम्मान व्यक्त गर्दछौं।

Address

Kathamndu
Kathamndu

Website

Alerts

Be the first to know and let us send you an email when Everything Nepalese-ENP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share