Pahilo Boli-पहिलो बोली

  • Home
  • Pahilo Boli-पहिलो बोली

Pahilo Boli-पहिलो बोली नेपालको डिजिटल समाचारपत्र

बिदेशीलाई फरक तलब? 🙄🤔आगामी जुन ३ मा हुन गइरहेको दक्षिण कोरियाको राष्ट्रपति निर्वाचनका एक उम्मेदवारले विदेशी नागरिकका लाग...
15/05/2025

बिदेशीलाई फरक तलब? 🙄🤔

आगामी जुन ३ मा हुन गइरहेको दक्षिण कोरियाको राष्ट्रपति निर्वाचनका एक उम्मेदवारले विदेशी नागरिकका लागि छुट्टै न्यूनतम तलब प्रणाली ल्याउने प्रस्ताव अघि सारेका छन्।

यो योजना अघि सार्ने लि जुन सक रिफर्म पार्टिबाट राष्ट्रपतिको चुनावमा उम्मेदवार बनेका हुन। उनले चुनाब जिति हाल्ने अवस्था नदेखिएपनि यसले एउटा बहस भने सुरु गराएको छ।

उनको प्रस्ताव अनुसार, विदेशी कामदारहरूलाई कम तलबमा काम गर्न सकिने व्यवस्था गरिनेछ, जसले घरायसि काम, कृषि, केयर गिभिङ आदि क्षेत्रमा जनशक्ति अभाव हटाउन सहयोग पुग्ने भनिएको छ।

यो प्रस्तावलाई लिएर विरोध पनि उठेको छ। आलोचकहरुका अनुसार उनको यो प्रस्तावले भेदभाव र श्रम अधिकारको उल्लंघन गर्न सक्छ।

यो प्रस्तावले अहिले दक्षिण कोरियामा श्रम बजारमा ठूलो बहस निम्त्याएको छ — के नागरिकता अनुसार तलबमा फरक गर्नु उचित हो त? भन्ने प्रश्न उठेको छ।

आन्दोलनमा आगजनीले पूर्ण रूपमा ध्वस्त भएको 'सान्चो' को उत्पादन पुनः सुरु भएको छ।
15/05/2025

आन्दोलनमा आगजनीले पूर्ण रूपमा ध्वस्त भएको 'सान्चो' को उत्पादन पुनः सुरु भएको छ।

धावनमार्गको ‘खाल्डो’ पुरेपछि त्रिभुवन विमानस्थल खुल्यो
24/05/2024

धावनमार्गको ‘खाल्डो’ पुरेपछि त्रिभुवन विमानस्थल खुल्यो

सुन्दा सामान्य लाग्न सक्छ यो उत्पादनले आयात नै घटाएको छ  ,दुई बर्ष अघि यस्तै सामान कति ६ करोड रुपयाको आयात भएको रहेछ। Gr...
01/05/2024

सुन्दा सामान्य लाग्न सक्छ यो उत्पादनले आयात नै घटाएको छ ,दुई बर्ष अघि यस्तै सामान कति ६ करोड रुपयाको आयात भएको रहेछ। Great Job Mahabir Pun Dai

Made in Nepal goods

देशको अवस्था कसलाई दोष दिने?
29/04/2024

देशको अवस्था कसलाई दोष दिने?

बन्दै छ नेपाल भाग १  हेर्न नभुल्नु होला
27/04/2024

बन्दै छ नेपाल भाग १ हेर्न नभुल्नु होला

पोखरामा बन्यो अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला , बन्दै छ नेपाल भाग १Biggest Football Stadium of Nepal: Pokhara Stadium

Kodo
26/04/2024

Kodo

24/04/2024
२५० जना लियर इजरायलबाट। उड्यो     नेपाल  एअरलाइन्स
12/10/2023

२५० जना लियर इजरायलबाट। उड्यो नेपाल एअरलाइन्स

Address


Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Pahilo Boli-पहिलो बोली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share