GS Media Network

GS Media Network News Media

27/08/2026

चिनियाँ प्रधानमन्त्री आइपुगे नेपाल, भने– हाम्रा १०० नागरिक सम्पर्कविहीन

बाढीपछि '८२६ जना सम्पर्कविहीन', कसरी गरिँदैछ तथ्याङ्क सङ्कलन
27/08/2026

बाढीपछि '८२६ जना सम्पर्कविहीन', कसरी गरिँदैछ तथ्याङ्क सङ्कलन

27/08/2026

पूर्वसूचना प्रणाली कमजोरीका कारण ठूलो क्षति हुन पुगेको डीआईजीको दाबी...

27/08/2026

रसुवा बाढीमा कर्णालीका १३४ जना बेपत्ता |

27/08/2026

अफवाह फैलाउनुको सट्टा राज्यलाई सल्लाह–सुझाव दिन आग्रह...

त्रिशूली जलविद्युतमा कार्यरत बझाङका २ इन्जिनियर सम्पर्कविहीनअपर त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत केदारस्यूँ गाउँपा...
27/08/2026

त्रिशूली जलविद्युतमा कार्यरत बझाङका २ इन्जिनियर सम्पर्कविहीन

अपर त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत केदारस्यूँ गाउँपालिका-५ का जनकराज बोहरा र अपर त्रिशूली-३ ‘बी’ मा कार्यरत जयपृथ्वी नगरपालिका-८ का हेमन्तराज जोशी सम्पर्कविहीन छन् ।

27/08/2026

सुरुङमार्गमा फसेका व्यक्ति अझै उद्धार नभएको खुलासा...

27/08/2026

दुःखको बेला सबै एकजुट हुने संकल्पका साथ भेला भएको गगन थापाको दाबी...

विपद्मा सरकार एक्लैले धान्न सक्दैन : गगन थापायत्रो ठूलो विपद्, सीमित सरकारी स्रोत–साधन र बढ्दो चुनौती—अब सरकार एक्लैले य...
27/08/2026

विपद्मा सरकार एक्लैले धान्न सक्दैन : गगन थापा

यत्रो ठूलो विपद्, सीमित सरकारी स्रोत–साधन र बढ्दो चुनौती—अब सरकार एक्लैले यो संकट धान्न नसक्ने कांग्रेस सभापति गगन थापाले बताएका छन्।

कुमारी बैंकद्वारा बाढी प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग
27/08/2026

कुमारी बैंकद्वारा बाढी प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

Address

Kathmandu
BAGMATI

Alerts

Be the first to know and let us send you an email when GS Media Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share