Mero Kuraa

Mero Kuraa Mero Kuraa Entertainment News: Your go-to for global entertainment updates, movie releases, music premieres, tech reviews, and more!

National and International, Tech News for all

15/09/2025
राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्री नियुक्त गरेका छन् । राष्ट्रपतिले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्य...
14/09/2025

राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्री नियुक्त गरेका छन् । राष्ट्रपतिले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जा, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ र अधिवक्ता ओमप्रकाश अर्याललाई कानुनका साथै गृहमन्त्रीमा नियुक्त गरेका हुन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलले तीन मन्त्रीको नियुक्ति भएको र शपथ सोमबार हुने जानकारी दिए ।

GEN-Z को नाममा धेरै अराजक तत्वोको प्रवेश भैसकेको र धेरै अमानाविय हर्कतहरुमा सकृय भएकोले ,  सम्पुर्णमा सजक्ता अपनाउन हुन ...
09/09/2025

GEN-Z को नाममा धेरै अराजक तत्वोको प्रवेश भैसकेको र धेरै अमानाविय हर्कतहरुमा सकृय भएकोले , सम्पुर्णमा सजक्ता अपनाउन हुन हार्दिक अनुरोध

"सत्ताको मातमा दम्भ देखाउँदै, सोझा जनतालाई किरा–फट्याङ्ग्रा झैँ ठान्ने जो–कोहीको हविगत आजका दृश्यहरूले प्रष्ट देखाइदिएको...
09/09/2025

"सत्ताको मातमा दम्भ देखाउँदै, सोझा जनतालाई किरा–फट्याङ्ग्रा झैँ ठान्ने जो–कोहीको हविगत आजका दृश्यहरूले प्रष्ट देखाइदिएको छ। जनता सोझा छन् तर मूर्ख छैनन्। आजको दृश्य केवल GEN-Z को आक्रोश मात्र होइन, नेपालीको मनभित्र दशकौँदेखि कुण्ठित भएर बसेको सुनामी पनि हो।"

  Request
09/09/2025

Request

Enough is Enough
09/09/2025

Enough is Enough

08/09/2025
Shame on You
08/09/2025

Shame on You

सररर... मदन भण्डारी लोक मार्ग || Arial View || Sub Highway - Madan Bhandari Lokmarga || Bhimaa
10/04/2025

सररर... मदन भण्डारी लोक मार्ग || Arial View || Sub Highway - Madan Bhandari Lokmarga || Bhimaa

सररर... मदन भण्डारी लोक मार्ग || Arial View || Sub Highway - Madan Bhandari Lokmarga || BhimaaAll of the audio used in the video has been downloaded from cre...

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Mero Kuraa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mero Kuraa:

Share