भो गा ई

भो गा ई Follow me plzz
Gyess

06/03/2025

समस्या अनेक हुन्छन् Sad post गर्दैमा प्रेमकै ढोका पाएको हुन्छ,जस्तो चाहिँ लाग्दैन मलाई।।☺️🥹

06/03/2025

कसैलाई आफ्नो पीडा सुनाएर हासोको पात्र बन्नु भन्दा त चुपचाप मुस्कुराउनु राम्रो।।🥹💗

03/08/2024

जिन्दागि पनि गोरु सिङ्गे ञ जस्तै भयो,
कतै काम नलाग्ने....!!🥹💔

03/08/2024

9,10 कक्षामा पढेको #अर्थशास्त्र को सिद्दान्त,
बल्ल अहिले बुझ्दै छु...!
सरले उमेर बढे खुसी घट्छ भन्न नसकेर....!!
#मूल्य_बढे_माग_घट्छ_भन्नु_भएको_रहेछ 💗💌.....!!!!

29/07/2024

आखीर सबैले हेर्ने भनेकै त्यहि रुप रङ्ग रहेछ मनको राम्रो भन्ने त केवल बोलीमा मात्र सिमित रहेछ🥺❤️‍🩹

15/07/2024

परिस्थिति आफैसँग छ अरुसँग होइन, हिजो भन्दा आज राम्रो गर्नु छ र आज भन्दा भोलि।❤️🌸

12/07/2024

कलियुग को एउटै नियम छ
जति अटुट बिस्वास उति ठूलो धोका😥✍️

08/07/2024

जे पाईन्छ त्यसैमा खुशी हुनु पर्छ : गुनासो गर्न थाल्यो भने त दुखी हुँदाहुदै आधा जिन्दगी बितिसक्छ ❤️🌸

08/07/2024

कुर्दै छु त्यो दिन जुन दिन मेरो सफलता नै हरेक प्रश्न को जवाफ हुनेछ।❤️🌸

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when भो गा ई posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to भो गा ई:

Share