Viral nepal

Viral nepal YOUTH
GEN -Z

रातो र चन्द्र–सुर्य 🇳🇵From the land of dreams to the stage of reality: Nepal marches to the Third World Cup!
15/10/2025

रातो र चन्द्र–सुर्य 🇳🇵

From the land of dreams to the stage of reality: Nepal marches to the Third World Cup!

नवनियुक्त मन्त्रीहरू जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियार शपथका लागि शीतल निवासमा।
22/09/2025

नवनियुक्त मन्त्रीहरू जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियार शपथका लागि शीतल निवासमा।

Great :Australia बस्दै आएका आभाष बम्जनले, Gen Z आन्दोलनमा घाइते भएका आन्दोलनकारीहरुलाई सहयोग गर्ने उद्देश्यले बनाइएको Go...
16/09/2025

Great :Australia बस्दै आएका आभाष बम्जनले, Gen Z आन्दोलनमा घाइते भएका आन्दोलनकारीहरुलाई सहयोग गर्ने उद्देश्यले बनाइएको GofundMe मा ३ दिनमै ३ करोड १९ लाख रुपैयाँ जम्मा भएको छ । ♥️

पोशाक र बुट लुटिए पछि , ट्राफिक प्रहरी चप्पलमै खटिएर सवारी व्यवस्थापन गर्दै !! 😳🙆
15/09/2025

पोशाक र बुट लुटिए पछि , ट्राफिक प्रहरी चप्पलमै खटिएर सवारी व्यवस्थापन गर्दै !! 😳🙆

15/09/2025
14/09/2025

सबैले सेयर गरेर सम्बन्धित निकायसम्म पुर्याउन सहयोग गर्नुहोला।
Likhu Gaupalika Nuwakot

12/09/2025

यो इतिहास हो सुरक्षित राख्नुहोला।
नेपालकाे प्रथम महिला प्रधानमन्त्रीको रूपमा शुशिला कार्की ज्यू पद तथा गोपनियताको शपथ लिनुहुँदै ।

Vid. Nepal Television

कहिल्यै नमेटिने इतिहास पहिलो महिला प्रधानमन्त्री 🙏❤️सजिलो थिएन, तर सम्भव बनायौं 🇳🇵 छोटो समयमा ठूलो सफलता हासिल गरेका छौं...
12/09/2025

कहिल्यै नमेटिने इतिहास पहिलो महिला प्रधानमन्त्री 🙏❤️
सजिलो थिएन, तर सम्भव बनायौं 🇳🇵
छोटो समयमा ठूलो सफलता हासिल गरेका छौं हामी नेपालीले। सुसिला कार्कीज्यूलाई अन्तरिम प्रधानमन्त्री बन्नुभएकोमा हार्दिक बधाई! हजुरलाई कार्यकालको शुभकामना 🙏बधाई छ हामी सबैलाई , विशेष बधाई Gen Z पुस्तालाई 🤟
(२०८२/0५/२७)

12/09/2025

"बा "उनिहरुका थिए
"आमा " हाम्री हुनेछिन !
🇳🇵❤️

11/09/2025

जेनजीहरूले यसरी दिए ११ बजेभित्र सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त नगरे आन्दोलनमा जाने चेतावनी

Video: Techpana

11/09/2025

Rest in peace
Beautiful souls (9/9/2025)
❤️❤️

Address

Kathmandu

Telephone

9808251201

Website

Alerts

Be the first to know and let us send you an email when Viral nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share