Result Of IPO

Result Of IPO UpComing IPO र Share Market सम्बन्धि सम्पुर्ण जानकारीहरुका लागि हाम्रो Page लाई Follow गर्नु होस्।

Joshi Hydropower Development Company Limited Auctioning 1,89,927 Units Unclaimed Right Shares from Ashwin 28
07/10/2025

Joshi Hydropower Development Company Limited Auctioning 1,89,927 Units Unclaimed Right Shares from Ashwin 28

NIC Asia Bank urges its customers to update their Permanent Account Number (PAN) to comply with Nepal’s Income Tax Act, ...
07/10/2025

NIC Asia Bank urges its customers to update their Permanent Account Number (PAN) to comply with Nepal’s Income Tax Act, 2058. Customers can update their PAN through the bank’s portal (panupdate.nicasiabank.com), mobile banking app (NIC ASIA MoBank), or by visiting any branch.

SY Panel Nepal Limited is closing the issue of 2,61,627 units of Initial Public Offering (IPO) shares for project-affect...
07/10/2025

SY Panel Nepal Limited is closing the issue of 2,61,627 units of Initial Public Offering (IPO) shares for project-affected locals of Chitwan District today

Nepal's Gold Market Hits All-Time High. The price of fine gold surged by Rs. 2,300, reaching a record high of Rs. 235,40...
07/10/2025

Nepal's Gold Market Hits All-Time High. The price of fine gold surged by Rs. 2,300, reaching a record high of Rs. 235,400 per tola.

असोज १७ र १८ गते आएको बाढीले विभिन्न स्थानमा नदी नियन्त्रणका लागि बनाइएको १ हजार ५०० मिटर तटबन्ध कटान भएको छ । यसबाट करि...
05/10/2025

असोज १७ र १८ गते आएको बाढीले विभिन्न स्थानमा नदी नियन्त्रणका लागि बनाइएको १ हजार ५०० मिटर तटबन्ध कटान भएको छ । यसबाट करिब १० करोड क्षति भएको प्रारम्भिक अनुमान छ ।

मुग्लिन-नारायणगढ सडकखण्डमा सहज बन्यो सवारी आवागमन ।
05/10/2025

मुग्लिन-नारायणगढ सडकखण्डमा सहज बन्यो सवारी आवागमन ।

शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ । नेपाल प्रहरीले ...
05/10/2025

शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ४९ पुगेको हो । यो विवरण दिउँसो साढे १ बजेसम्म संकलन गरिएको प्रहरीले जनाएको छ ।

जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् । प्रहरीका अनुसार, इलाममा १ जना, बारामा १ जना, रसुवामा ४ र काठमाडौंमा १ जना बेपत्ता छन् ।

अरनिको राजमार्ग तथा दोलखाको चरिकोटबाट काठमाडौं जोड्ने सडकमा यातायात चल्न थालेको छ ।
05/10/2025

अरनिको राजमार्ग तथा दोलखाको चरिकोटबाट काठमाडौं जोड्ने सडकमा यातायात चल्न थालेको छ ।

Shreenagar Agritech Limited को 2,510,493 कित्ता IPO shares सर्वसाधारण का लागी असोज २६ देखि निस्कास गर्ने भएको छ ।
05/10/2025

Shreenagar Agritech Limited को 2,510,493 कित्ता IPO shares सर्वसाधारण का लागी असोज २६ देखि निस्कास गर्ने भएको छ ।

मन्त्री कुलमान घिसिङ अक्टोबर २७ देखि ३ दिनका लागि भारत भ्रमणमा जानेछन्, जहाँ उनी दिल्लीमा हुने International Solar Allia...
30/09/2025

मन्त्री कुलमान घिसिङ अक्टोबर २७ देखि ३ दिनका लागि भारत भ्रमणमा जानेछन्, जहाँ उनी दिल्लीमा हुने International Solar Alliance (ISA) बैठकमा सहभागी हुनेछन् ।

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको ड्यु डिलिजेन्स अडिट (DDA) सम्पन्न भएको छ। यो अडिटको रिपोर्टले बैंक निकै ठूलो संकट...
30/09/2025

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको ड्यु डिलिजेन्स अडिट (DDA) सम्पन्न भएको छ। यो अडिटको रिपोर्टले बैंक निकै ठूलो संकटमा परेको देखाएको छ।

रिपोर्टअनुसार, बैंकको प्रारम्भिक वित्तीय विवरणमा नेटवर्थ १ अर्ब ९० करोड ७३ लाख रुपैयाँ ऋणात्मक देखिएको छ। तर आवश्यक समायोजन र मूल्यांकनपछि यो घाटा अझै बढेर २ अर्ब ४६ करोड ७७ लाख रुपैयाँ ऋणात्मक पुगेको छ। यसले बैंक गम्भीर संकटमा रहेको स्पष्ट हुन्छ।

मुख्य बुँदाहरू (Highlights)

बैंकमा ऋणको अत्यधिक दुरुपयोग भएको छ।

अनधिकृत रूपमा कर्जा वितरण गरिएको छ।

सम्पत्तिको मूल्य बढी देखाइएको (ओभर भ्यालुएसन) पाइएको छ।

करिब १ अर्ब ५० करोड रुपैयाँ बराबरको अपव्यय र अनधिकृत कारोबार भएको पाइएको छ।

साधारण सभा नगरेको, सेयर बजार नियामकलाई आवश्यक रिपोर्ट नबुझाएको, र कर समेत समयमा नतिरेको जस्ता गल्तीहरू भेटिएका छन्।

नेपाल राष्ट्र बैंकले गत वर्ष पुष १० गते यस बैंकलाई समस्याग्रस्त घोषणा गरिसकेको थियो। हाल, बैंकमा भएको अनियमितता र घोटालाबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले अनुसन्धान गरिरहेको छ।

Life Insurance Association Forms New Committee with Pravin Raman Parajuli as President
29/09/2025

Life Insurance Association Forms New Committee with Pravin Raman Parajuli as President

Address

Sankhamul
Kathmandu
44600

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Sunday 08:00 - 18:00

Telephone

+9779803283322

Alerts

Be the first to know and let us send you an email when Result Of IPO posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Result Of IPO:

Share