K.Y.C

K.Y.C Temma 7. (Kahule Yuba Club)

    K.Y.C को महिला टिमलाई Best of luck 👍✊
30/10/2024



K.Y.C को महिला टिमलाई Best of luck 👍✊

हार्दिक धन्यवाद हाम्रो टेम्मा स्पोर्ट्स कल्वलाई K.Y.C (काहुले युवा कल्व) ले आयोजना गरेको सविक वडा स्तरीय  पुरुष तथा महिल...
22/10/2024

हार्दिक धन्यवाद हाम्रो टेम्मा स्पोर्ट्स कल्वलाई K.Y.C (काहुले युवा कल्व) ले आयोजना गरेको सविक वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सफल बनाउनको निम्ति रु;५१०० (पाँच हजार एक सय रुपैयाँ ) सहयोग गर्नु भयेकोमा Temma Sports Club स-परिवारलाई फेरि पनि बिशेष बिशेष धन्यवाद व्यक्त गर्दैछौं।

      टाईसिट  खेल विवरण येसप्रकार रहेको छ।जम्मा टिम पुरुष तर्फ ४० (चालीस) र महिला तर्फ १२(बाह्र) खेल बिहान् ८:०० बजे बाट...
22/10/2024



टाईसिट
खेल विवरण येसप्रकार रहेको छ।

जम्मा टिम पुरुष तर्फ ४० (चालीस) र महिला तर्फ १२(बाह्र)
खेल बिहान् ८:०० बजे बाट सुरु हुनेछ।
सहभगी टिमहरु समयमै उपस्थित भैइ दिनुहुन हर्दिक अनुरोध गरिन्छ।

  हाल SAUDI बाट हाम्रो  आदरणीय खेलप्रेमी र भुपु खेलाडी दाजु  Milan Magarज्यु को तर्फबाट K.Y.C (काहुले युवा कल्व)दृारा आय...
20/10/2024


हाल SAUDI बाट हाम्रो आदरणीय खेलप्रेमी र भुपु खेलाडी दाजु Milan Magarज्यु को तर्फबाट K.Y.C (काहुले युवा कल्व)दृारा आयोजित विजय दशमी तथा शुभ दिपवलिको अवसरमा गराउन गाइरहेका खुल्ला साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सफल बनाउनुको निम्ति रु,२५,००५(पचिस हजार पाँच रुपैयाँ )सहायोग गर्नु भएको मा हामी K.Y.C परिवारको तर्फबाट हजुरको सहयोगी भावना प्रतिको उच्च सम्मान गर्दै हजुरको सहयोगी हातहरु निरन्तर अघिबढी रहोस् साथै उत्तरोत्तर प्रगतिको कामना गर्दै बिशेष बिशेष धन्यवाद व्यक्त गर्द्छ।

     खेल हेर्न आउनु हुने दर्शक मानुभबहरुको निम्ति थोरै बस्ने ठाँउको बेबस्था गर्दै  हामी K.Y.C परिवार । महिला तथा पुरुष  ...
20/10/2024



खेल हेर्न आउनु हुने दर्शक मानुभबहरुको निम्ति थोरै बस्ने ठाँउको बेबस्था गर्दै हामी K.Y.C परिवार ।
महिला तथा पुरुष साबिक वडा स्तरीय भलिबल प्रतियोगिता
२०८१ कार्तिक ६ सफल पारौं ।
# जय राष्ट्रिय खेेल🇳🇵
#जय भलिबल 🏐 K.Y.C ...

    खेलमैदान   ब्यबस्थापन सम्बन्धित काम भैइ सकेको छ। थप अरु कार्य जारि छ। तेसै गरि सपुर्न खेलाडी मित्रहरुलाई खेलमा  सहभा...
19/10/2024



खेलमैदान ब्यबस्थापन सम्बन्धित काम भैइ सकेको छ। थप अरु कार्य जारि छ। तेसै गरि सपुर्न खेलाडी मित्रहरुलाई खेलमा सहभागी भैइ खेल सभ्य भब्य र २०८१कार्तिक ६ सफल बनाउन सहयोग गरिदिनुहुन हर्दिक आनुरोध गर्दै हर्दिक निमन्त्रणा यापन गर्दछौं ।

  हाल Qatar बाट हाम्रो  आदरणीय खेलप्रेमी दाजु  Rewat Magar ज्यु को तर्फबाट K.Y.C (काहुले युवा कल्व)दृारा आयोजित  विजय दश...
14/10/2024


हाल Qatar बाट हाम्रो आदरणीय खेलप्रेमी दाजु Rewat Magar ज्यु को तर्फबाट K.Y.C (काहुले युवा कल्व)दृारा आयोजित विजय दशमी तथा शुभ दिपवलिको अवसरमा गराउन गाइरहेका खुल्ला साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सफल बनाउनुको निम्ति रु,५,०००(पाँच हजार रुपैयाँ )सहायोग गर्नु भएको मा हामी K.Y.C परिवारको तर्फबाट हजुरको सहयोगी भावना प्रतिको उच्च सम्मान गर्दै हजुरको सहयोगी हातहरु निरन्तर अघिबढी रहोस् साथै उत्तरोत्तर प्रगतिको कामना गर्दै बिशेष बिशेष धन्यवाद व्यक्त गर्द्छौ।

  हाल Oman  बाट हाम्रो  आदरणीय खेलप्रेमी दाजु Phabindra Magar ज्यु को तर्फबाट K.Y.C (काहुले युवा कल्व)दृारा आयोजित  विजय...
12/10/2024


हाल Oman बाट हाम्रो आदरणीय खेलप्रेमी दाजु Phabindra Magar ज्यु को तर्फबाट K.Y.C (काहुले युवा कल्व)दृारा आयोजित विजय दशमी तथा शुभ दिपवलिको अवसरमा गराउन गाइरहेका खुल्ला साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सफल बनाउनुको निम्ति रु,५,०१०(पाँच हजार दश रुपैयाँ )सहायोग गर्नु भएको मा हामी K.Y.C परिवारको तर्फबाट हजुरको सहयोगी भावना प्रतिको उच्च सम्मान गर्दै हजुरको सहयोगी हातहरु निरन्तर अघिबढी रहोस् साथै उत्तरोत्तर प्रगतिको कामना गर्दै बिशेष बिशेष धन्यवाद व्यक्त गर्द्छौ।

     हाम्रो  आदरणीय खेलप्रेमी हजुरबुबा Bhim Bahadur Lamichhane Magar ज्यु को तर्फबाट K.Y.C (काहुले युवा कल्व)दृारा आयोजि...
12/10/2024


हाम्रो आदरणीय खेलप्रेमी हजुरबुबा Bhim Bahadur Lamichhane Magar ज्यु को तर्फबाट K.Y.C (काहुले युवा कल्व)दृारा आयोजित विजय दशमी तथा शुभ दिपवलिको अवसरमा गराउन गाइरहेका खुल्ला साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सफल बनाउनुको निम्ति रु,५,०००(पाँच हजार रुपैयाँ )सहायोग गर्नु भएको मा हामी K.Y.C परिवारको तर्फबाट हजुरको सहयोगी भावना प्रतिको उच्च सम्मान गर्दै हजुरको सहयोगी हातहरु निरन्तर अघिबढी रहोस् साथै उत्तरोत्तर प्रगतिको कामना गर्दै बिशेष बिशेष धन्यवाद व्यक्त गर्द्छौ।

  जन्म घर खोटाङ टेम्मा,काहुले भैइ हाल UK मा रहनु हुने  हाम्रो  आदरणीय खेलप्रेमी काहुलेको चेली  Saru Samal Magar ज्यु को ...
06/10/2024


जन्म घर खोटाङ टेम्मा,काहुले भैइ हाल UK मा रहनु हुने हाम्रो आदरणीय खेलप्रेमी काहुलेको चेली Saru Samal Magar ज्यु को तर्फबाट K.Y.C (काहुले युवा कल्व)दृारा आयोजित विजय दशमी तथा शुभ दिपवलिको अवसरमा गराउन गाइरहेका खुल्ला साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सफल बनाउनको निम्ति रु,१०,५००(दस हजार पाँच सय रुपैयाँँ )सहायोग गर्नु भएको मा हामी K.Y.C परिवारको तर्फबाट हजुरको सहयोगी भावना प्रतिको उच्च सम्मान गर्दै हजुरको सहयोगी हातहरु निरन्तर अघिबढी रहोस् साथै उत्तरोत्तर प्रगतिको कामना गर्दै बिशेष बिशेष धन्यवाद व्यक्त गर्द्छौ।

   जन्म घर Pokhara भैइ हाल UK बाट पोखराकी चेली सहयोगी र मन्को धनी आदरणीय खेलप्रेमी दिदि Sabina Gurung ज्यु को तर्फबाट K....
04/10/2024


जन्म घर Pokhara भैइ हाल UK बाट पोखराकी चेली सहयोगी र मन्को धनी आदरणीय खेलप्रेमी दिदि Sabina Gurung ज्यु को तर्फबाट K.Y.C (काहुले युवा कल्व)दृारा आयोजित विजय दशमी तथा शुभ दिपवलिको अवसरमा गराउन गाइरहेका खुल्ला साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको लागि रु,५,५००(पाँच हजार पाँच सय रुपैयाँ )सहायोग गर्नु भएको मा हामी K.Y.C परिवारको तर्फबाट हजुरको सहयोगी भावना प्रतिको उच्च सम्मान गर्दै हजुरको सहयोगी हातहरु निरन्तर अघिबढी रहोस् साथै उत्तरोत्तर प्रगतिको कामना गर्दै बिशेष बिशेष धन्यवाद व्यक्त गर्द्छौ।

  हाल UK बाट हाम्रो  आदरणीय खेलप्रेमी दाजु Kanxa Rai ज्यु को तर्फबाट K.Y.C (काहुले युवा कल्व)दृारा आयोजित  विजय दशमी तथा...
04/10/2024


हाल UK बाट हाम्रो आदरणीय खेलप्रेमी दाजु Kanxa Rai ज्यु को तर्फबाट K.Y.C (काहुले युवा कल्व)दृारा आयोजित विजय दशमी तथा शुभ दिपवलिको अवसरमा गराउन गाइरहेका खुल्ला साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सफल बनाउनको निम्ति रु,१०,५००(दस हजार पाँच सय रुपैयाँँ )सहायोग गर्नु भएको मा हामी K.Y.C परिवारको तर्फबाट हजुरको सहयोगी भावना प्रतिको उच्च सम्मान गर्दै हजुरको सहयोगी हातहरु निरन्तर अघिबढी रहोस् साथै उत्तरोत्तर प्रगतिको कामना गर्दै बिशेष बिशेष धन्यवाद व्यक्त गर्द्छौ।

Address

Kahule

1234

Telephone

+9779767768444

Website

Alerts

Be the first to know and let us send you an email when K.Y.C posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to K.Y.C:

  • Want your business to be the top-listed Media Company?

Share