Butwal News Network

  • Home
  • Butwal News Network

Butwal News Network Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Butwal News Network, Media/News Company, .

27/11/2025

कपिलवस्तुकाे बाणगंगाका टंक प्रसाद आचार्य
जसले चितवनस्थित क्रिकेट रंगशाला बनाउन धुर्मुस सुन्तली फाउन्डेसनलाई १ लाख ११ हजार १ सय ११ सहयाेग गर्नुभएकाे थियाे । हामीले जिल्लाभित्र र बाहिरबाट गरी लाखाैँ संकलन गरेका थियाैँ ।

22/11/2025

प्रथम कपिलवस्तु ब्यापार मेलाकाे दाेश्राे दिन
स्थान: मायादेवी रंगशाला बाणगंगा नपा वडा नम्बर ८ बाेडगाउँ ।
विहानैदेखि दर्शककाे भीँड आयाेजक उद्याेग ब्यापार संघ कपिलवस्तु

प्रथम कपिलवस्तु महाेत्सवमा पहिलाे दिन नै खचाखच दर्शक विहानीले दिउँसाेकाे संकेत गर्दछ भनेझैँ मेलाकाे पहिलाे दिनले उत्साह ...
21/11/2025

प्रथम कपिलवस्तु महाेत्सवमा पहिलाे दिन नै खचाखच दर्शक
विहानीले दिउँसाेकाे संकेत गर्दछ भनेझैँ मेलाकाे पहिलाे दिनले उत्साह थपेकाे छ।
आयाेजक उद्याेग ब्यापार संघ कपिलवस्तुलाइ धेरे धेरै बधाइ।

21/11/2025

मेला महाेत्सवमा प्लास्टिकका थाली,, चम्मच र गिलास धाेएर फेरि प्रयाेग गरिन्छ । सुनाैँ र बुझाैँ । मुलुभर लाग्ने मेला र महाेत्सवहरुमा उपभाेक्ताकाे स्वास्थ्यमा खेलवाड हुने गरि हाेटल र रेष्टुरेन्टमा हुने रहेछ याे हदसम्म लापरबाही । हाेटल संचालकले नै गरिन् विकृतिकाे पर्दाफास ।

21/11/2025


आज मतदातामा नाम दर्ता गराउने अन्तिम दिन । सबैले मतदातामा आफ्नाे नाम दर्ता गराउनु हाेला !!
फागुन २१ काे निर्वाचनकाे लागि २९ लाख बढी नयाँ मतदाता थपिएका छन् ।

20/11/2025

पिपलकाे जराभित्र २०० वर्ष पूरानाे हनुमान मूर्ति ।
कपिलवस्तुकाे ताैलिहवा स्थित ठाकुरद्वारा रामजनकी मन्दिरमा
रहेकाे ठूलाे पिपलकाे जरा मुनि भेटियाे अतिनै शक्तिशाली २०० भन्दा बढी बर्षकाे हनुमान मूर्ति । दर्शन मात्रले कष्ट पिर समाप्त हुन्छ ।

20/11/2025

उद्याेग, ब्यापार संघ कपिलवस्तुले लगाउने प्रथम राष्ट्रिय ब्यापार मेलामा
ल्याउन थालिएकाे बिश्वकाे अग्लाे कुकरकाे विशेषता बुझाउँदै स्टल संयाेजक तथा संघका उपाध्यक्ष माधव भाट क्षेत्री !!

के याे सत्य हाे त ? हाे भने याे गम्भीर र संवेदनशिल बिषय हाे । यसकाे छानबिन गर्नुपर्छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलम...
20/11/2025

के याे सत्य हाे त ? हाे भने याे गम्भीर र संवेदनशिल बिषय हाे । यसकाे छानबिन गर्नुपर्छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा खेमकुमारी मल्लको मृ #त्यु प्रकरण

आज २०८२/७/… लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अस्पताल प्रशासन तथा स्वास्थ्यकर्मी पक्षबाट भएको ग #म्भीर लापरबाहीका कारण बिरामी खेमकुमारी मल्लको मृ #त्यु भएको परिवारले आरोप लगाएका छन्।

परिवारका अनुसार बिरामी मृ #त्यु भइसकेपछि पनि अस्पतालले करिब १० हजार रुपैयाँभन्दा बढीको औषधि किन्न लगाउँदै, ICU मा पठाउने प्रक्रिया जारी राख्यो।

बिहानैदेखि उपचारमा रहेकी बिरामीलाई परिवारले अस्पतालले औषधि किन्न लगाएको बताउँदै, दिउँसो नास्ता लिएर बिरामी भेट्न पुग्दा उनी मृ #त अवस्थामा फेला परेको गुनासो छ।

यसबाहेक, मृत्यु भएपछि पनि २५ नम्बर बेडबाट बिरामीलाई ९ नम्बर बेडमा सारिएको, तर दुुवै बेडका गार्जियनलाई कुनै जानकारी नदिइएको परिवारले बताएका छन्।
बिरामीलाई खोज्दै जाँदा मात्र अवस्था मृ #त रहेको थाहा पाएको उनीहरूको दुखेसो छ।

परिवारले यसलाई स्पष्ट लापरबाही, जिम्मेवारीहीनता र अस्पताल प्रशासनको गैरजवाफदेही व्यवहार भएको भन्दै छानबिन तथा कारबाहीको माग गरेका छन्।

19/11/2025

प्रथम कपिलवस्तु ब्यापार मेलामा आयाेजक उद्याेग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष तथा मेला संयाेजक खिमानन्द पाैडेलले किन सुनाए हिरा र सिसाकाे कथा ?

19/11/2025

जलेकाे सिंहदरबार उठाउने सन्देश बाणगंगाबाट
उद्याेग ब्यापार संघ कपिलवस्तुकाे प्रथम राष्ट्रिय ब्यापार मेला तथा कृषि, पर्यटन र अैाद्याेगिक प्रदर्शनीकाे सबैभन्दा आकर्षणमा सिंहदरबारकाे झल्काे दिने सचिवालय ।

19/11/2025

उद्याेग ब्यापार संघ कपिलवस्तुले बाणगंगा ८ बाेडगाउ/ बालापुर (बाणगंगा पुलमुनि) लगाउने प्रथम कपिलवस्तु ब्यापार मेला तथा प्रदर्शनी यसकारण दर्शकले सित्तैमा हेर्न पाउने । कारण यस्ताे छ ।

19/11/2025

प्रथम कपिलवस्तुब्यापार मेलाका यस्ता छन् आकर्षण ! यसकारण निशुल्कै हेर्न पाउनेछन् मायादेवी रंगशालाकाे मेला र प्रदर्शनी । निर्देशक ´कृष्ण बहादुर कुँवर´बाट सविस्तार

Address


Alerts

Be the first to know and let us send you an email when Butwal News Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Butwal News Network:

  • Want your business to be the top-listed Media Company?

Share