KhabarCenter

KhabarCenter सत्य र निस्पक्ष खबरका लागि KhabarCenter
(1)

10/09/2026

अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटना सार्वजनिक भएको छ ।

सुनसरी–४ बाट निर्वाचित रास्वपा सांसद इन्जिनियर दीपककुमार साहले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको पद तथा गोपनीयताको शपथ...
10/09/2026

सुनसरी–४ बाट निर्वाचित रास्वपा सांसद इन्जिनियर दीपककुमार साहले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

10/09/2026

नवलपरासी पूर्वमा दुई रात जंगलमा हराएर सकुशल उद्धार गरिएका अढाई वर्षीय शिवान तामाङको हात र खुट्टा भाँचिएको पाइएको छ ।

10/09/2026

प्रतिनिधिसभा सांसदहरुले अस्पतालको बिल तिर्न नसकेर अस्पतालबाहिर सुत्केरी हुनुपर्ने अवस्था आउनु लज्जास्पद भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सुन्दरीजल झरना
10/09/2026

सुन्दरीजल झरना

10/09/2026

मोरङ कारागारको बी ब्लकमा छापा, १० लाख नगद र फलामे रड बरामद

खबर कमेन्टमा...

10/09/2026
10/09/2026

मन्त्रिपरिषद्का बैठकमा के भयो निर्णय?

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when KhabarCenter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KhabarCenter:

Shortcuts

Share