Akhabar Online

Website Contact the business

Akhabar Online A Complete News Portal

08/09/2026

#विदेशरोजगार #इजरायल #इजरायलकेयरगिभर #नेपालीकामदार

05/09/2026

Shout out to my newest followers! Excited to have you onboard! Yohana Rios, Aarex Chhetri, Hira Rawot, Shreeprasad Paudel, Driss Driss, Josiefine Nebril, Hari Gupta, Dawa Sherpa, Birendira Pandey Pandey, Kandang Pingiran, Ram Kumal, Roque Aguda, Nguyễn Thị Thuỷ

कानून मन्त्री गौतम र बेलायती राजदूत फेनबीच शिष्टाचार भेटजलवायु वित्तका लागि अन्तर्राष्ट्रिय मञ्‍चमा नेपालले सशक्त आवाज उ...
02/09/2026

कानून मन्त्री गौतम र बेलायती राजदूत फेनबीच शिष्टाचार भेट

जलवायु वित्तका लागि अन्तर्राष्ट्रिय मञ्‍चमा नेपालले सशक्त आवाज उठाउँछ : मन्त्री गौतम

जलवायु वित्तका लागि बेलायतले नेपाललाई बलियो समर्थन जनाउनेछ : राजदूत फेन

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेट गर्नु भएको छ ।

बुधबार मन्त्रालयमा भएको भेटमा राजदूत फेनले मन्त्री गौतमलाई भोटेकोशी बाढीले निम्त्याएको अप्रत्याशित क्षतिले मृत्यु भएका व्यक्तिहरूप्रति समवेदना प्रकट गर्दै सम्पर्क विहिन व्यक्तिहरू प्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

भेटका क्रममा जलवायु परिवर्तनका कारणले अपूरणीय क्षति भइरहेको र त्यसको ठूलो जोखिम नेपालले बेहोर्नु परेको विषयमा छलफल भएको थियो। मन्त्री गौतमले जलवायु वित्तका लागि अन्तर्राष्ट्रिय मञ्‍चमा नेपालले सशक्त आवाज उठाउने विषय राख्नुभयो । राजदूत फेनले नेपाललाई यसमा बेलायतले बलियो समर्थन गर्ने प्रतिबद्धता जनाउनुभएको कानून मन्त्रालयले जनाएको छ ।

भेटमा मन्त्री गौतमले अप्रत्याशित बाढीले अबको विकासका कार्य उत्थानशील (विपद् प्रतिरोधी विकास) हुन आवश्यक भएको र यसलाई नेपालले प्राथमिकता दिने बताउनुभयो। उहाँले दिगो र उत्थानशील विकासका लागि मित्र राष्ट्र र दातृ निकायको सहयोगको निरन्तरता हुने अपेक्षा गर्नुभयो ।

राजदूत फेनले आर्थिक, प्राविधिक र मानव स्रोतमार्फत विकासका कार्य र पून: स्थापनाको लागि बेलायत सरकारले आपसी सहयोग र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

22/06/2026

जहा सरकारी सम्पत्तिको दोहन गरिन्छ त्यहा हामी निउ खोज्छौ

22/06/2026

बालेन शाहले विपक्षलाई दिए सवालको जवाफ, हामीले कुनै हावा चलाएका होइनौ बाढी ल्याएर खोला फर्काएका हौ ।

22/06/2026

नेपाली कांग्रेस रास्वपाको दुष्मन होइन प्रतिस्पर्धी पार्टी हो

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Akhabar Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Akhabar Online:

Shortcuts

Share