Rsp Nepal Network

Rsp Nepal Network Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rsp Nepal Network, News & Media Website, रिङरोड बनस्थली, Kathmandu.

🇳🇵रास्वपा सरकार (RSP पार्टी) को ताजा अपडेट | राजनीति | खबर | अभियान | आवाज जनताको पक्षमा सत्य र निष्पक्ष जानकारी|हामीलाइ Follow गरेर सत्य,पार्दशी र ताजा अपडेट को लागि जोडिनु होला 🇳🇵🔥 Rsp Nepal Network

14/09/2026

मनोहरा खोलाको बढेको छ , Live 11:00

12/09/2026

के उधोगीहरुको कारण मन्त्री पदको राजीनामा दिनु परेको होत?
Rsp Nepal Network follow गर्नु होला🙏🏻

12/09/2026

प्राकृत प्रकोप कसरी आउछ त्या थाहा हुदैन ॥ प्रश्न गर्नेलाइ बाढी यसरी आएको थियो भनेर उहा माननिय सम्म यो भिडियो पुर्याइदिनु हुन बिनम्र अनुरोध गर्दछु ॥

हरेक नयाँ अपडेटको लागि जोडिनुहोस्—
👉 Rsp Nepal Network लाई Follow गर्नुहोस्! ❤️🇳🇵

11/09/2026

पुल बनेको होइन, बा–आमाको टुटेको आशा जोडिएको हो… ❤️‍🩹🇳🇵

बाढी आयो, बाटो बगायो।
पहिरो आयो, पुल भत्कायो।
कतै घरपरिवार छुट्टिए, कतै बिरामी अस्पताल पुग्न सकेनन्, कतै छोराछोरी भेट्न घर जान नसक्ने अवस्था बन्यो।

तर विपद्ले बाटो रोक्दा पनि नेपाली सेनाका पाइला रोकिएनन्।

आफ्नो ज्यानको पर्वाह नगरी, दिन–रात नभनी, हिलो–माटो र जोखिमसँग लड्दै जब नेपाली सेनाले *बेली ब्रिज* खडा गर्छ, त्यो केवल फलामको पुल हुँदैन।

त्यो पुलमा
एउटी आमाको छोरासँग भेट्ने आशा हुन्छ,
एउटा बाबुको घर फर्किने बाटो हुन्छ,
बिरामीको अस्पताल पुग्ने जीवन हुन्छ,
र हजारौँ नागरिकको फेरि सामान्य जीवनमा फर्किने सपना हुन्छ।

त्यसैले बेली ब्रिज तयार भएपछि कुनै बा–आमाले आँखाभरि आँसु पार्दै नेपाली सेनालाई धन्यवाद”भन्नु केवल धन्यवाद होइन।

त्यो वर्षौँदेखि मनमा बोकेको भरोसा हो।
त्यो दुःखपछि पाएको राहत हो।
त्यो संकटमा साथ दिने हातप्रतिको सम्मान हो।
र त्यो भाव हो—
हामी एक्ला रहेनछौँ…❤️‍🩹

बाढीले पुल भत्काउन सक्छ,
पहिरोले बाटो रोक्न सक्छ,
तर जनताको आशा र नेपाली सेनाप्रतिको भरोसा भत्काउन सक्दैन।

सलाम नेपाली सेना।
जनताको दुःखमा उभिने ती हरेक हातलाई हृदयदेखि नमन।🇳🇵🙏❤️

10/09/2026

सधै विरोध गरिरहने मान्छे, सरकारले राम्रो काम गर्दा आज प्रशंसा गर्दै🙏🏽 - किशोर श्रेष्ठ

08/09/2026

बिरोधिहरुले Ai भनेसी सानी नानीले दिइन दनक🤣

उहाहरुले॥अरुको जस्तो छोएर होइन,फिल्डमा खटेर काम गर्नुभयो- माननिय राजिव खत्री Rsp Nepal Network
07/09/2026

उहाहरुले॥अरुको जस्तो छोएर होइन,फिल्डमा खटेर काम गर्नुभयो
- माननिय राजिव खत्री Rsp Nepal Network

06/09/2026

11 औ दिन मा बचाउनु हुन कपडा दिनु हुने सबैलाइ सम्मान छ

06/09/2026

भोटेकोशी बाढी अहिल सम्मको Update 4996 जना सम्पर्क बिहीन छन 💔 आशा गरौ सबै सकुसल उद्दार होस🙏🏽

नुवाकोटको देवीघाटमा बेली ब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ र चाँडै नै सडक यातायात पुनः सञ्चालनमा आउनेछ।गृह मन्त्...
06/09/2026

नुवाकोटको देवीघाटमा बेली ब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ र चाँडै नै सडक यातायात पुनः सञ्चालनमा आउनेछ।
गृह मन्त्री - शुधन गुरुङ✊

Address

रिङरोड बनस्थली
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Rsp Nepal Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share