08/02/2026
भावपूर्ण श्रद्धाञ्जली 🕯️
विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (Nims Dai) लगायत हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण नेपाली तथा विदेशी पर्वतारोहीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।
उहाँहरूको अदम्य साहस, समर्पण र पर्वतारोहण क्षेत्रमा पुर्याएको योगदान सधैँ स्मरणीय रहनेछ। यस दुःखद घडीमा शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ।
दिवंगत आत्माहरूको चिरशान्तिको कामना।
ॐ शान्ति। 🙏🕯️
#श्रदधाञ्जली