16/09/2026
बाढीले अवरुद्ध पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। भोलिदेखि सडकमा पूर्णरूपमा सवारी आवागमन हुने सरकारले जनाएको छ।
ड्रोनबाट देखिएको कृष्णभीरको पछिल्लो दृश्य।