Sajha Buzz Nepal

Sajha Buzz Nepal रमाइलो र संदेशमुलक भिडियोहरु हेर्नको

सानाठूला माछा जालमा पर्दैछन् !😁👍️👍️नेपाल आमाले न्यानो सास फेर्दैछ!!❤️🇳🇵
31/03/2026

सानाठूला माछा जालमा पर्दैछन् !😁👍️👍️
नेपाल आमाले न्यानो सास फेर्दैछ!!❤️🇳🇵

६० दिनभित्र विद्यालय तथा विश्वविद्यालयबाट कांग्रेस, एमाले, माओवादी अर्थात नेकपा लगायतका दलीय विद्यार्थी संगठनका संरचना ह...
30/03/2026

६० दिनभित्र विद्यालय तथा विश्वविद्यालयबाट कांग्रेस, एमाले, माओवादी अर्थात नेकपा लगायतका दलीय विद्यार्थी संगठनका संरचना हटाइने

प्रमाण न'ष्ट हुनसक्ने भन्दै नेपाल सरकारले शेरबहादुर देउवाको बुढानिलकण्ठ स्थित घर भत्काउन रोक लगाएको छ ।
30/03/2026

प्रमाण न'ष्ट हुनसक्ने भन्दै नेपाल सरकारले शेरबहादुर देउवाको बुढानिलकण्ठ स्थित घर भत्काउन रोक लगाएको छ ।

ओली र लेखकलाई ५ दिन थुनामै राखिने
30/03/2026

ओली र लेखकलाई ५ दिन थुनामै राखिने

महेश बस्नेत खोज्दै च्यासल पुग्यो प्रहरी,मोबाइल अफ गरेर बस्नेत सम्पर्क बाहिर ।
30/03/2026

महेश बस्नेत खोज्दै च्यासल पुग्यो प्रहरी,मोबाइल अफ गरेर बस्नेत सम्पर्क बाहिर ।

भ्रम छर्दै हर्क साम्पाङ्ग,चिनले नाकाबन्दी गरेको झुट
30/03/2026

भ्रम छर्दै हर्क साम्पाङ्ग,चिनले नाकाबन्दी गरेको झुट

बालेनलाई कर्मचारीलेनै दिन थाले साथ  ***n
30/03/2026

बालेनलाई कर्मचारीलेनै दिन थाले साथ
***n

राज्यले विक्रम संवत १९१० मा कानुन नै बनाएर समाजमा रहेको बिभेद कुसंस्कार संस्थागत गरि आफ्ना नागरिकहरुमाथि लादेको थियो ! '...
30/03/2026

राज्यले विक्रम संवत १९१० मा कानुन नै बनाएर समाजमा रहेको बिभेद कुसंस्कार संस्थागत गरि आफ्ना नागरिकहरुमाथि लादेको थियो ! 'कस्ले कस्को जुठो खाँदा नखादा कस्को जात सानो या ठुलो हुने , कस्ले छोको कस्ले खादा नखादा जात झर्ने वा के सजाय हुने देखि, सम्पति जग्गा जमिन जातकै आधारमा बिर्ताका रुपमा वा चरिचरणको आधारमा कस्लाई दिन मिल्ने, कस्लाई दिन नमिल्ने भन्ने पनि राज्यले कानुननै बनाएर आफ्ना नागरिकहरुलाई जातिय बिभेदमा अभ्यस्त गराएको थियो ! राज्यद्वारा नै संस्थागत भई आफ्ना नगरिकहरुमाथि यो सम्पूर्ण बिभेद थोपरिएको परिवेशमा, नेपाल कै ईतिहासमा पहिलो पटक राज्यद्वार गरिएका ति तमाम जातिय बिभेद जन्य अपराधिक गतिविधिलाई स्विकार गरि जातिय बिभेद भोग्दै आएका समुदायसंग राज्यकै तहबाट क्षमा याचना गर्नुले अबको राज्य सबैको बराबर हो कि त भन्ने भाव महशुस गराएको छ ! राज्यद्वारा क्षमा याचना गरिएको परिवेशमा बिद्दमान तथा अब थप बन्ने कानुनहरु र ति कानुन कार्यान्वयन प्रकृयाहरुले राज्यमा रहेको जातिय बिभेद पुर्ण रुपमा उन्मुलन गर्न सफल बनुन ! बालेन सरकारलाई हार्दिक आभार तथा शुभकामना व्यक्त गर्दछु ! B***n

प्रधानमन्त्री बालेन शाहको कडा निर्देशन सचिवहरूलाई 👍❤ ***nsarkar
29/03/2026

प्रधानमन्त्री बालेन शाहको कडा निर्देशन सचिवहरूलाई 👍❤

***nsarkar

Address

New Buspark
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Sajha Buzz Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share