भिजन नेपाल ओखलढुंगा द्वारा सन्चालीत भिजन एफ.एम ९०.५ मेघाहर्जको प्रशारण पहुच हिमाल, पहाड, र तराईका विभिन्न करिब तिन दर्जन जिल्लाहरुमा पुगेको छ । समुदायका लागि स्थापित सामुदायिक रेडियो भिजन एफ.एम विहान ४ः४५ देखी राती १०ः१५ बजे सम्म दैनिक प्रशारणमा छ । थप जानकारी तथा विज्ञापन प्रशारणका लागि फोन नं.037-520245 र [email protected] मा सम्पर्क गनुहोला ।
भिजन एफ.एम परिवार, ओखलढुंगा
15/07/2025
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँ र डिजल/मट्टीतेलमा १ रुपैयाँ मूल्य घटाएको हो ।
यसअघि पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ तथा डिजल र मट्टीतेल प्रतिलिटर १४९ रुपैयाँ थियो । परिवर्तित मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ तथा डिजल र मट्टीतेल प्रतिलिटर १४८ रुपैयाँ कायम भएको छ ।
15/07/2025
मछिनो उद्योगको मार्मिक कथा !
सरकारको साथ नपाउँदा ठुलो सपना देखेर सुरु गरेका साना उद्योगहरु धमाधम बन्द हुन थालेका छन् ।
14/07/2025
२०० वर्ष पुरानो माने फेला । यस्तो छ ऐतिहासिकता ।
13/07/2025
ओखलढुंगाको पात्लेको यो गुम्बा सहितको यो घर २०० वर्ष पुरानो रहेको स्थानिय पेमागेल्बु शेर्पाले बताउनुभयो । खिजिदेम्बा गाउँपालिका–९ पात्लेमा यस्ता सयौं वर्ष पुराना घरहरु अझै भेटिन्छन् ।
12/07/2025
ओखलढुंगामा स्वास्थ्य बीमा
जहाँ उपचार हुन्छ त्यहाँ बीमा छैनः सामुदायिक अस्पताल
जहाँ उपचार हुँदैन त्यहाँ बीमा छः रुम्जाटार र रानीवन
सरकारले ओखलढुंगा सामुदायिक अस्पतालाई बीमाको सेवा केन्द्रबाट हटाएर जिल्ला अस्पताल रुम्जाटार र प्राथमिक स्वास्थ्य केन्द्र रानीवनलाई कायम गरेको छ ।
12/07/2025
आकर्षक बन्यो तालेपोखरी
12/07/2025
उपप्रधानमन्त्री प्रकाशमान सिंहले भने– देशमा केही भएन भन्नु गलत
11/07/2025
चिशंखुगढीमा दलित र गैरदलित बीचको अन्तरजातीय विवाहलाई प्रोत्साहनः १ लाख नगदसहित सम्मान
11/07/2025
माओवादीका नेता, ओखलढुंगाका प्रदेश सांसद, कोशी प्रदेशका पूर्व सभामुख बाबुराम गौतमले रवि लामीछानेका पक्षमा राश्वपाको कार्यालयमा पुगेर हस्ताक्षर गरेका छन् ।
11/07/2025
ओखलढुंगामा मेसिनबाट दुना टपरी बनाउन थालियो । हातले टपरी गाँस्ने महिला मेसिन चलाउँदा दंग ।
09/07/2025
08/07/2025
मोलुङ गाउँपालिकामा जनप्रतिनिधिले नै यसरी लगाए ताला, यो के हो चाला ?
Be the first to know and let us send you an email when Vision Samachar HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.