Nepal's Democratic Movement

Nepal's Democratic Movement Supporting democracy in Nepal

सुनचाँदीको मूल्य निरन्तर बढ्दोनेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला सुनको मूल्य २ लाख ५२ हजार २०० कायम भएको...
30/11/2025

सुनचाँदीको मूल्य निरन्तर बढ्दो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला सुनको मूल्य २ लाख ५२ हजार २०० कायम भएको छ ।

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:मेष : आज ऊर्जा बढ्ने भएकाले काममा उत्साह देखिन्छ। अधुरा योजना पूरा गर...
30/11/2025

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : आज ऊर्जा बढ्ने भएकाले काममा उत्साह देखिन्छ। अधुरा योजना पूरा गर्ने मौका मिल्छ। घर–परिवारमा रमाइलो हुने संकेत छ। आर्थिक रुपमा स्थिरता आए पनि खर्चमा ध्यान दिनु राम्रो हुन्छ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। सम्बन्धमा विश्वास बढ्दै जानेछ। स्वास्थ्य सामान्य रहन्छ।

वृष : आज मनमा हल्का तनाव आउन सक्छ तर नियन्त्रण गर्न सकिने दिन हो। काममा धैर्य आवश्यक हुनेछ। लगानी सोचेर मात्र गर्नु उपयुक्त हुन्छ। परिवारका सदस्यसँग केही सल्लाह–मसलाह हुन सक्छ। यात्रा भए सामान्य लाभ मिल्नेछ। प्रेम सम्बन्धमा मिठास बढ्ने संकेत छ। स्वास्थ्यमा थकान महसुस हुन सक्छ।

मिथुन: नयाँ काम सुरु गर्न अनुकूल समय छ। अध्ययन–अध्यापनमा प्रगति हुनेछ। साथीहरूसँग रमाइलो भेटघाट हुन सक्छ। आर्थिक क्षेत्रमा बिस्तारै सुधार देखिन्छ। परिवारमा सामन्जस्य बढ्नेछ। जोश र ऊर्जा बढ्नेछ। खानपानमा नियमितता आवश्यक छ।

कर्कट : भावनात्मक उतारचढाव देखिन सक्छ। कामको परिणाम ढिलो आए पनि प्रयास सकारात्मक रहन्छ। पारिवारिक जिम्मेवारी बढ्ने सम्भावना छ। खर्च बढ्न सक्छ, सावधानी जरूरी छ। प्रेम सम्बन्धमा समझदारी आवश्यक हुन्छ। पुराना कुरा छोडेर अगाडि बढ्नु राम्रो। स्वास्थ्य सामान्य रहन्छ।

सिंह : आज नेतृत्व क्षमता प्रष्ट देखिन्छ। जागिरमा नयाँ अवसरको संकेत छ। व्यवसायमा लाभदायक दिन हुनेछ। घरमा खुशी र उमंग बढ्नेछ। सम्बन्धमा विश्वास बलियो बन्छ। सामाजिक सम्मान बढ्न सक्छ। स्वास्थ्यमा सुधार आउनेछ।

कन्या: आज केही काममा ढिलाइ हुन सक्छ। धैर्यले अघि बढे सफलता नजिकै छ। परिवारसँग रमाइलो समय बिताउन पाइन्छ। आर्थिक रूपमा मितव्ययिता अपनाउनु राम्रो हुन्छ। साथी–मित्रबाट राम्रो सुझाव मिल्छ। अध्ययनमा मन रमाइन्छ। खानपानमा सावधानी आवश्यक छ।

तुला : आज मन हलुका र सकारात्मक रहनेछ। नयाँ काम सुरु गर्न उपयुक्त दिन हो। आर्थिक स्थिरता बढ्ने संकेत छ। प्रेम सम्बन्धमा नजिकिने अवसर मिल्छ। घर–परिवारमा खुसी बढ्नेछ। यात्रा फाइदाजनक हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ।

वृश्चिक : आज आफ्नो क्षमतामा विश्वास बढ्नेछ। कठिन काम पनि सजिलै पूरा गर्न सकिनेछ। धनलाभको सम्भावना छ। परिवारसँग महत्वपूर्ण विषयमा कुरा हुन सक्छ। प्रेम सम्बन्धमा मधुरता थपिनेछ। नयाँ ज्ञान र अनुभव प्राप्त हुनेछ। तनावबाट बच्न आराम आवश्यक छ।

धनु : उत्साह र आत्मविश्वास उच्च रहनेछ। काममा प्रशंसा पाइनेछ। आर्थिक रूपमा सुधार हुँदै जानेछ। प्रेम सम्बन्धमा खुशी थपिनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। आकस्मिक यात्रा वा भेटघाटको अवसर आउन सक्छ। स्वास्थ्य सामान्य रहनेछ।

मकर : आज जिम्मेवारी बढ्ने दिन हो। काममा व्यस्तता देखिन सक्छ। आर्थिक हिसाबले स्थिरता आउनेछ। परिवारमा समर्थन र साथ पाइनेछ। प्रेममा आपसी समझदारी बढ्नेछ। अधूरो काम पूरा हुने सम्भावना छ। स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ।

कुम्भ: आज नयाँ योजना बनाउने समय उपयुक्त छ। काममा सफलता देखिन्छ। आर्थिक लाभको संकेत छ। परिवारका सदस्यहरू खुशी देखिन्छन्। प्रेम सम्बन्धमा मधुरता आउनेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। स्वास्थ्य राम्रो रहन्छ।

मीन : आज कल्पनाशक्ति र सृजनशीलता बढ्नेछ। काममा सकारात्मक परिवर्तन देखिनेछ। आर्थिक रूपमा सुधार आउनेछ। परिवारसँग समय बिताउँदा मन खुसी हुन्छ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। पुराना विवाद हट्न सक्छन्। स्वास्थ्य सामान्य रहनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

सूर्य देवताको पुजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे।। ...
30/11/2025

सूर्य देवताको पुजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे।। त्वमेव परममापो ज्योती रसोमृत्तम्। भूर्भुवस् स्वस्त्वमोङ्कारस् सर्वो रुद्रस् सनातनस् सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:मेष  : सहयोगीहरूको साथ जुट्नेछ भने कामका बाधाहरू पनि हट्नेछन् । सवारी...
29/11/2025

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : सहयोगीहरूको साथ जुट्नेछ भने कामका बाधाहरू पनि हट्नेछन् । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा खटपट आउनेछ । सचेत रहनुहोला । भौतिक वस्तु तथा साधन–स्रोत जुटाउन सफल भइनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । व्यापारबाट विशेष लाभ हुनेछ ।

बृष : समय शुभ रहनेछ, विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामबाट पनि फुर्सद पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमय रहनेछ ।

मिथुन : आजको दिन राम्रो रहन सक्नेछ। विवादित विषयहरूबाट निचोड तपाइकै पक्षमा आउनेछ । नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याबाट छुटकारा पाइने हुनाले मन प्रशन्न हुनेछ । नयाँनयाँ काम गर्न सकिनेछ । तपाइसँग मनमुटावको भावना राख्ने तथा सत्रुता राख्न चाहनेहरू आफै कमजोर हुनेछन् ।

कर्कट : मन खिन्न हुनेछ । राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ । ढिलै भए पनि आस मारेको कामले उत्साह जगाउनेछ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ । धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ ।

सिंह : आफन्त तथा अग्रजहरू सँग विवाद हुनेछ । गैर न्यायिक काम नगर्नु होला दण्ड तथा जरिवाना हुने समय रहेको छ । माया प्रेममा धोका हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । अध्ययनमा प्रगति हुनेछ । सभा–समारोहमा सहभागी बन्ने मौका छ । समय लागे पनि सम्मानित काम गर्ने समय छ ।

कन्या : कन्या राशिका व्यक्तिहरुको आजको समय राम्रो रहनेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ ।धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र तिरको यात्रा गर्न सकिनेछ । पढाई लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ ।

तुला : समय राम्रो रहनेछ । नयाँ काम पाउने तथा व्यापारमा प्रशस्त आम्दानी हुने हुँदा आर्थिक स्थिति सुदृढ हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । शुभचिन्चकहरूले साथ दिनेछन् ।

वृश्चिक : मानसिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । यसअघि रोकिएका सबै काम आज पूरा हुनेछन्, समयको सही उपयोग अवश्य गर्नुहोला । टाढाको यात्रामा भने केही समस्या आउन सक्नेछ । लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला ।

धनु : जग्गा जमिन किन्नु छ भने पनि आजै किन्नुहोला । गाडी खरिद बिक्री, खेतीका काम शुरु गर्नुहोला । समय शुभ रहेकाले यसअघि अवरोध भएका काममा अब सुधार हुदै जानेछन् ।आफन्त व्यक्तिसंगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ ।, आत्मीयजनबाट धोका पाइनेछ । उद्योग तथा व्यापार सम्बन्धी कामबाट विशेष लाभ हुनेछ ।

मकर : आज समय राम्रो रहनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङकन हुने ग्रहयोग रहेकोछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ भने छोटो यात्राको तय हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ ।

कुम्भ :शुभचिन्तकहरूले नयाँ कामतर्फ अग्रसर गराउनेछन् । मिहिनेतीहरूका लागि धेरै कुरा आर्जन गर्ने समय छ । यात्रामा झण्झट, लेनदेन गर्दा ज्यादा घाटा पर्नेछ । कुनै दलालले पैसा ठगिदिने, सम्भावना रहेको छ । ढिलै भए पनि आस मारेको कामले उत्साह जगाउनेछ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ । मिहिनेतको उपलब्धि प्राप्त हुनेछ ।

मीन : समय राम्रो छ । टाढाबाट नगद प्राप्त हुनेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । समग्रमा समय शुभ रहनेछ । भरपूर फाइदा उठाउनुहोला । सामाजिक क्षेत्रबाट सम्मान मिल्ने योग पनि छ । नवीन कार्यको थालनी गर्दा राम्रो, शारीरिक अवस्था पनि राम्रा हुनेछन् । आफ्नो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

आज शनिबार। कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ।शनि देवलाई एक महत्त्वपूर्ण...
29/11/2025

आज शनिबार। कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ।शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ, किनभने शनि देवले हाम्रो कार्यहरूमा फल प्रदान गर्दछ। शनी भगवान सूर्यको पुत्र हो र उसको आमाको छाया छ। यमराज उनका भाइ हुन र यमुना उनकी बहिनी हुन्।

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:मेष : समय शुभ छ । प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले ...
28/11/2025

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : समय शुभ छ । प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साझेदारीबाट पनि लाभ मिल्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ ।

बृष : सामान्य काममा धन र श्रम खर्च हुनेछ । अनायासै शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला । साथ दिनेहरू नहुँदा दु:ख पाइनेछ । बाध्यताले अप्ठ्यारो पार्न सक्छ । आफ्नो गोपनीयता भंग हुनाले समस्यामा परिनेछ । कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । ध्यान पुर्याउनुहोला ।

मिथुन : समय अत्यन्तै शुभ छ । शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ । केही चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईश्र्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता प्राप्त हुनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

कर्कट : कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला । राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ । व्यावसायिक कर्मले गति लिनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । प्रतिफल हातपार्न केही समय लाग्नेछ ।

सिंह :समय शुभ छ । प्रेमको बन्धन कसिनेछ । दिन निकै रमाइलो र उत्साहवर्धक रहनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ । नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन् । रमाइलो यात्राको अवसर प्राप्त हुन सक्छ । साथीभाइ र सहयोगीहरूले साथ दिनेछन् ।

कन्या : समय सामान्य छ । अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ । विशेष योजना तत्काल सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ ।

तुला : बोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा आघात पुग्ने सम्भावना छ । विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । काममा केही पछि परिने समय छ ।

वृश्चिक : घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउनेछ । काममा केही विलम्ब हुन सक्छ । आफ्नैबाट टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वास गर्दा धोका होला । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । यात्राको सम्भावना छ । प्रयत्न व्यर्थ हुन सक्छ, सजग रहनुहोला ।

धनु : समय शुभ छ । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । सम्भावना खोजी गर्ने समय छ । दिगो फाइदा हुने योजना बन्न सक्छ । आफूलाई लाभ नभए पनि सानो प्रयत्न गर्दा सामाजिक काम बन्नेछ । अवसरवादीहरूबाट सजग रहँदै गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

मकर : राम्रो रहनेछ । नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । मित्रता बढ्नेछ । व्यवसायमा सोचेको प्रगति हुनेछ ।

कुम्भ : आम्दानीका नया स्रोत थपिंदै जानेछन् । नया–नया कार्ययोजना बनाउदा लाभ पाइने छ । फलफूल सम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । काममा लगानी हुन सक्नेछ । सही सदुपयोग गर्न सके उच्चतम् लाभ हासिल गर्न सकिनेछ, समयको उपयोग गर्नुहोला । कामबाट फाइदा राम्रै पाइने देखिन्छ ।

मीन : आज स्वास्थ्य राम्रो रहनेछ । आम्दानी बढ्ने, व्यापार–व्यवसायमा लाभ, प्रेमप्रसड्ड सुमधुर तथा पति–पत्नीको रमाइलो यात्रा हुनेछ । घरमा पारिवारिक सहयोग मिल्नेछ भने भएकाले महत्वपूर्ण कार्य तथा यात्रामा पनि सफल भइनेछ । समय शुभ समय रहेकाले धार्मिक कार्यमा लगानी हुन सक्नेछ । आफन्त व्यक्तिसगै विवाद पर्ने सम्भावना छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

शुक्रबारको दिन सन्तोषी माता र लक्ष्मीको पूजाआराधना गरियो भने घरमा धनका साथै सुख शान्ती रहिरहने विश्वास गरिन्छ ।
28/11/2025

शुक्रबारको दिन सन्तोषी माता र लक्ष्मीको पूजाआराधना गरियो भने घरमा धनका साथै सुख शान्ती रहिरहने विश्वास गरिन्छ ।

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:मेष : आज ऊर्जा उच्च हुनेछ र कामप्रति उत्साह बढ्नेछ। नयाँ अवसरहरू देखि...
27/11/2025

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : आज ऊर्जा उच्च हुनेछ र कामप्रति उत्साह बढ्नेछ। नयाँ अवसरहरू देखिन सक्छन्। आर्थिक पक्ष मजबुत बन्दै जान्छ। पारिवारिक वातावरण खुसीमय हुनेछ। प्रेम जीवनमा आत्मीयता बढ्नेछ। स्वास्थ्य सामान्य रहनेछ।

वृष : धेरै दिनदेखि रोकिएको काम पूरा हुन सक्छ। आर्थिक रूपमा फाइदाजनक समय छ। परिवारसँग समय बिताउँदा मन शान्त हुनेछ। साथी–भाइबाट सहयोग मिल्ने संभावना छ। प्रेममा विश्वास बढ्नेछ। स्वास्थ्यमा सानो थकान हुन सक्छ।

मिथुन : निर्णय गर्नुअघि सबै पक्ष हेर्नु राम्रो हुन्छ। काममा केही चुनौती आए पनि समाधान मिल्नेछ। आर्थिक खर्च बढ्न सक्छ। परिवारसँग हल्का विवाद हुन सक्छ—धैर्य अपनाउनुहोस्। प्रेममा असमझदारी हुने छ.स्वास्थ्य सामान्य छ तर आराम आवश्यक छ।

कर्कट : परिवारसँग न्यानोपन र माया बाँडिनेछ। कार्यक्षेत्रमा तपाईँको क्षमता चिनिनेछ। आर्थिक रूपमा स्थिरता आउनेछ। साथीहरूको साथले उत्साह बढ्नेछ। प्रेम जीवनमा सकारात्मकता छाउनेछ। स्वास्थ्यमा सुधार देखिनेछ।

सिंह : नेतृत्व क्षमता बढ्नेछ र सम्मान प्राप्त हुनेछ। काममा ठूलो अवसर प्राप्त हुन सक्छ। आर्थिक लाभको संकेत छ। प्रेममा रोमान्स र समझदारी दुवै रहनेछ। परिवारमा खुसीमय माहोल हुनेछ। स्वास्थ्यमा ऊर्जा बढ्नेछ।

कन्या : आज धेरै जिम्मेवारीहरू एकैचोटि आउन सक्छन्। परिवारमा सानो विवाद सम्भव छ—शान्त स्वभाव अपनाउनुहोस्। आर्थिक रूपमा बचत गर्न उपयुक्त दिन हो। प्रेममा धैर्य र समझदारी आवश्यक छ। काममा ध्यान केन्द्रित गर्दा सफलता मिल्नेछ। स्वास्थ्यमा अलि तनाव बढ्न सक्छ।

तुला : आज सम्बन्ध सुधार्ने अवसर मिल्नेछ। आर्थिक पक्ष राम्रो छ र नयाँ फाइदा सम्भव छ। काममा प्रगति देखिनेछ। साझेदारीमा सामञ्जस्यता बढ्नेछ। प्रेममा मिठास आउनेछ। स्वास्थ्यमा राम्रो ऊर्जा महसुस हुनेछ।

वृश्चिक : कुनै महत्वपूर्ण निर्णयमा ढिलाइ गर्नु राम्रो हुन्छ। परिवारबाट सम्मान र समर्थन मिल्नेछ। आर्थिक लेनदेनमा सतर्कता अपनाउनुहोस्। प्रेममा विश्वास र निकटता बढ्नेछ। काममा स्थिरता आउनेछ। स्वास्थ्य सामान्य रहनेछ।

धनु : विद्यार्थी तथा सिकाइमा प्रगति हुने दिन हो। आर्थिक रूपमा नयाँ अवसर प्राप्त हुन सक्छ। यात्रा सफल र फाइदाजनक बन्न सक्छ। पारिवारिक मेलमिलाप बढ्नेछ। प्रेममा खुलेर कुरा गर्दा सम्बन्ध मजबुत हुन्छ। स्वास्थ्यमा सामान्य सुधार देखिन्छ।

मकर : काममा अनुशासन र मेहनतले राम्रो परिणाम ल्याउनेछ। परिवारको समर्थन प्राप्त हुनेछ। खर्च बढ्न सक्छ—सावधानी अपनाउनुहोस्। प्रेममा जिम्मेवारीपूर्वक व्यवहार गर्नु आवश्यक छ। कार्यक्षेत्रमा नयाँ अवसर देखिन सक्छ। स्वास्थ्य सामान्य रहनेछ।

कुम्भ : सृजनशीलता बढ्ने र नयाँ योजना बनाउन प्रेरणा मिल्नेछ। आर्थिक रूपमा ठूलो निर्णय नगर्नु राम्रो। परिवारमा रमाइलो वातावरण हुनेछ। प्रेम जीवनमा मिठास र समझदारी बढ्नेछ। साथीहरूको सहयोग मिल्ने छैन ।

मीन : भावनात्मक संवेदनशीलता बढ्न सक्छ, तर पारिवारिक साथले मन हल्का हुनेछ। आर्थिक रूपमा लाभ मिल्ने सम्भावना छ। काममा नयाँ अवसर देखा पर्न सक्छ। प्रेममा विश्वास र आत्मीयता बढ्नेछ। साथीबाट प्रेरणा मिल्नेछ। स्वास्थ्य सामान्य छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

ॐ नमोः नारायणाय॥ मन्त्रलेभगवान श्री हरि विष्णुको पूजा गर्नुहोस्। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुन...
27/11/2025

ॐ नमोः नारायणाय॥ मन्त्रले
भगवान श्री हरि विष्णुको पूजा गर्नुहोस्। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ।

सुनको मुल्य बढ्यो, तोलाको कति ?नेपाली बजारमा सुनको मूल्य बुधबार ९०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका ...
26/11/2025

सुनको मुल्य बढ्यो, तोलाको कति ?
नेपाली बजारमा सुनको मूल्य बुधबार ९०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँ मा कारोबार भइरहेको छ।

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:मेष  : समय शुभ छ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साझेदारीबाट ...
26/11/2025

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : समय शुभ छ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साझेदारीबाट पनि लाभ मिल्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ ।

बृष : बाध्यताले अप्ठ्यारो पार्न सक्छ । सामान्य काममा धन र श्रम खर्च हुनेछ । आफ्नो गोपनीयता भंग हुनाले समस्यामा परिनेछ । अनायासै शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला । साथ दिनेहरू नहुँदा दु:ख पाइनेछ । सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन् ,ध्यान पुर्याउनुहोला ।

मिथुन : समय अत्यन्तै शुभ छ । केही चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईश्र्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता प्राप्त हुनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ ।

कर्कट : कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला । राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ । व्यावसायिक कर्मले गति लिनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् ।

सिंह : समय शुभ छ । प्रेमको बन्धन कसिनेछ । कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुन सक्छ । साथीभाइ र सहयोगीहरूले साथ दिनेछन् । दिन निकै रमाइलो र उत्साहवर्धक रहनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ । नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन् ।

कन्या: समय सामान्य छ । अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ । विशेष योजना तत्काल सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ ।

तुला : आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । फजुल खर्चले चिन्ता बढाउन सक्छ । बोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा आघात पुग्ने सम्भावना छ । विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ l

वृश्चिक : घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउनेछ । काममा केही विलम्ब हुन सक्छ । आफ्नैबाट टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वास गर्दा धोका होला । बसाइको स्थानान्तरण वा यात्रा सम्भावना छ । अवसरका लागि गरिएको प्रयत्न व्यर्थ हुन सक्छ, सजग रहनुहोला ।

धनु : समय शुभ छ । अवसरवादीहरूबाट सजग रहँदै गोपनीयतामा ध्यान पुर्याउनुहोला । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । हाल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ । दिगो फाइदा हुने योजना बन्न सक्छ । आफूलाई लाभ नभए पनि सानो प्रयत्न गर्दा सामाजिक काम बन्नेछ ।

मकर : राम्रो रहनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । व्यवसायमा सोचेको प्रगति हुनेछ । नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।

कुम्भ : आज खर्च गरेका, लगानी गरेका कामको भविष्य राम्रो छैन । काम शुरु नगर्नु नै बेस । स्वास्थ्य भरपर्दो नरहला । खाने पिउने मामलामा ज्यादै ख्याल गर्नु होला । पेट गड्बडीको सम्भावना बलियो छ । तपाईंका शत्रू जुनसुकै प्रकारले काम बिगारिदिने प्रयासमा छन् ।

मीन : आफन्त व्यक्तिसगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यले साथ नदिन पनि सक्छ । खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला । प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । साझेदारीबाट पनि लाभ मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

‘बुध’ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार)को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको ...
26/11/2025

‘बुध’ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार)को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal's Democratic Movement posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share