Update Kendra

Update Kendra Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Update Kendra, Media/News Company, Kathmandu.

11/09/2026
10/09/2026

सन्तानको भविष्य उज्यालो बनाउन आफ्नो सपना थाती राखेर जीवनभर संघर्ष गर्ने हरेक बुबाप्रति हार्दिक नमन। 🙏 Happy father’s day

Breaking News: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री  गौरी कुमारी यादवले आज प्रधानमन्त्री बालेन्द्र  शाह समक्ष राजिनामा बुझ...
10/09/2026

Breaking News: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले आज प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजिनामा बुझाएकी छन्।

08/09/2026

दिनभर लाइनमा बस्दा पनि ग्यास नपाएपछि आक्रोशित पुरुष धोबीखोलामा हाम फाले !

08/09/2026

माइतीघरमा युवतीद्वारा आत्मदाहको प्रयास, समयमै उद्धार

मैतीघरमा आज दीप प्रज्वलन बाढीमा ज्यान गुमाएकाहरूको सम्झना तथा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै आज माईतीघर मा  दीप...
07/09/2026

मैतीघरमा आज दीप प्रज्वलन

बाढीमा ज्यान गुमाएकाहरूको सम्झना तथा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै आज माईतीघर मा दीप प्रज्वलन।

07/09/2026

बाढीमा ज्यान गुमाएकाहरूको सम्झना तथा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै आज मैतीघरमा दीप प्रज्वलनको तयारी।

07/09/2026

जेब्रा क्रसिङबाट बाटो काटिरहेको अवस्थामा समेत सवारी चालकले जबर्जस्ती छेउबाट सवारी गुडाएर ट्राफिक नियमको खुलेआम उल्लङ्घन गरेका छन्।

बाढीले उजाड बनाएको   नुवाकोटको बेत्रावती : जहाँ थियो बजार, त्यहाँ अहिले भग्नावशेष
05/09/2026

बाढीले उजाड बनाएको नुवाकोटको बेत्रावती : जहाँ थियो बजार, त्यहाँ अहिले भग्नावशेष

त्रिशूलीमा राहत ओसार पोसार गर्दै  ‘ड्रोन उडान |बाढीपीडितसम्म धमाधम पुग्दै अत्यावश्यक सामग्री
05/09/2026

त्रिशूलीमा राहत ओसार पोसार गर्दै ‘ड्रोन उडान |बाढीपीडितसम्म धमाधम पुग्दै अत्यावश्यक सामग्री

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Update Kendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share