13/03/2026
पुर्ब प्रधानमन्त्री तथा नेकपा एमालेका श्रदय अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।अध्यक्ष ज्यु का पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठठाघरस्थित अस्पतालमा निधन भएको हो । यस दुखद घडीमा बुवा मोहनप्रसाद ओली प्रति हार्दिक श्रद्धाञ्जली। हाम्रो पार्टी अध्यक्ष कमरेड केपी ओली लगायत सिङ्गो परिवारजन प्रति गहिरो समवेदना ।प्रकट गर्दछु