TU Notice

TU Notice Tribhuvan University को सम्पूर्ण Notice हरु समयमै हेर्न सुन्न का लागि हाम्रो पेज Like तथा Follow गर्नु होला।। धन्यवाद♥️

16/12/2025

Finance || BBS 3rd Year || Day 1 || 8:30 to 9:30PM || Bikash Magar Sir

16/12/2025

Taxation in Nepal || BBS 3rd Year || Day 1 || 7:30 to 8:30PM || Ramesh Kafle Sir

४ वर्षे स्नातक तह दोस्रो वर्षको नियमित तर्फको छुट परीक्षा फारम भर्ने सम्बन्धी सूचना
16/12/2025

४ वर्षे स्नातक तह दोस्रो वर्षको नियमित तर्फको छुट परीक्षा फारम भर्ने सम्बन्धी सूचना

Result Published: MBS 3rd Semester Regular Examination 2025
12/12/2025

Result Published: MBS 3rd Semester Regular Examination 2025

11/12/2025

Investment || MBS 4th Sem || Day 1 || 7-8PM || Saroj Sir

४ वर्षे स्नातक तह तेस्रो वर्षको नियमित तथा आँशिक परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धि स...
11/12/2025

४ वर्षे स्नातक तह तेस्रो वर्षको नियमित तथा आँशिक परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धि सुचना ।

B.Ed 1st year को नतिजा सार्वजनिक भएको छ ।
10/12/2025

B.Ed 1st year को नतिजा सार्वजनिक भएको छ ।

M.Sc.CSIT III Semester-2080 Exam Result !!!
09/12/2025

M.Sc.CSIT III Semester-2080 Exam Result !!!

M.Sc. Hydrology & Meteorology III Semester-2080 Exam Result !!!
09/12/2025

M.Sc. Hydrology & Meteorology III Semester-2080 Exam Result !!!

09/12/2025

Notice !!!
M.ED तर्फको मौका परीक्षा २०८१ को नतिजा आई Transcript बनाउनको निमित्त भनी डाटा आईसकेका ले Transcript Apply गर्न ईच्छुकहरुले Online मार्फत अप्लाई गर्नु परेमा https://student.exam.tu.edu.np/ गर्न सक्नु हुन्छ भनी भौचर काँटि सक्नु भएकाहरुले आफ्नो क्याम्पस बाट मार्कसिट अनलाईन बाट Print गरि QR मार्कसिट लिएर अन्य मार्कसिट र रजिस्ट्राेशन कार्ड को फोटोकपी लिएर बल्खुमा सम्पर्क राख्नु होला ।
https://exam.tu.edu.np/

Exam suppleementry form !!! ३ वर्षे स्नातक तह LL.B.तेस्रो वर्षको पुरक परीक्षामा सहभागी हुने परीक्षार्थीहरूका लागि परीक्ष...
09/12/2025

Exam suppleementry form !!!
३ वर्षे स्नातक तह LL.B.तेस्रो वर्षको पुरक परीक्षामा सहभागी हुने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फाराम Online मार्फत भर्ने सूचना...
परीक्षा फाराम भर्ने अवधि : २०८२ मंसिर २३ गते देखि पुस ०१ गते सम्म ।
कस्ताले पाउने :
१) पुरक परीक्षाको निमित्त फाराम भर्नको लागि २०७९ तर्फको तेस्रो बर्षको नियमित विद्यार्थी हुनु पर्ने ।
२) पुरक परीक्षाको फाराम खुलेको सुचना जारी भएको मिति सम्म प्रथम र दोस्रो बर्षको विषयहरु (प्रय‍ोगात्मक समेत) उत्तीर्ण भई सकेको हुनु पर्नेछ ।
३) तेस्रो बर्ष २०७९ को परीक्षामा बढिमा दुई विषय सम्म अनुत्तीर्ण वा अनुपस्थित भएकाहरुले मात्र पुरक परीक्षामा सहभागी हुनको लागि फाराम भर्न सकिने छ ।
४) पुरक परीक्षामा सहभागी हुने परीक्षार्थीहरुको लागि २०७९ को सिंम्बल नंम्बर नै कायम रहने हुदाँ परीक्षा आवेदन फाराममा सोही सिंम्बल नम्बर उल्लेख गर्नु पर्नेछ ।
५) प्रयोगात्मक तथा आन्तरिक मूल्याङ्कन मा अनुपस्थित वा अनुत्तीर्ण भएकाहरुको हकमा सम्बन्धित क्याम्पस वा कलेजहरुले आवेदन फाराम अवधि भित्र सो विद्यार्थीहरुको प्राप्ताङ्क पठाई सक्नु पर्नेछ ।
परीक्षा केन्द्र को हकमा पछि सार्वजनिक गरिनेछ ।
https://exam.tu.edu.np/notices/10293

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when TU Notice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share