10/09/2026
नवनियुक्त उद्योगमन्त्री साहले कार्यकक्षमा रहेको राष्ट्रिय झन्डालाई पनि ढोके
काठमाडौँ । नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन् । मन्त्रालय प्रवेश गर्नुअघि उनले मन्त्रालयको प्रवेशद्वार अगाडि ढोगेका छन् । त्यस्तै मन्त्रीको कार्यकक्षमा रहेको राष्ट्रिय झन्डालाई पनि उनले ढोकेका छन् ।