Urja Sanchar

Urja Sanchar 'Energy For Development'
'Urja Sanchar'
news & information on power energy
Whatsapp/Viber: 9851072514

काठमाडौँका सडक र गल्लीहरूमा अहिले कालोबजारीको यस्तो नांगो नाच चलिरहेको छ, जहाँ खुद्रा व्यापारी र बिचौलियाहरूले उपभोक्ताल...
10/09/2026

काठमाडौँका सडक र गल्लीहरूमा अहिले कालोबजारीको यस्तो नांगो नाच चलिरहेको छ, जहाँ खुद्रा व्यापारी र बिचौलियाहरूले उपभोक्तालाई सोझै लुट्ने धन्दा चलाएका छन् । ‘आफैं गएर गाडीबाट भरेर ल्याएको’ बहाना बनाउँदै सोझा नागरिकसँग प्रतिसिलिन्डर ३ हजार रुपैयाँसम्म असुल भइरहेको छ ।

नेपाल आयल निगमले प्रतिसिलिन्डर खाना पकाउने एलपि ग्यासको खुद्रा मूल्य २०६० रुपैयाँ निर्धारण गरेको छ । यो तोकिएको ...

सरकारले गाडीभाडा बाहेक अन्य कुनै पनि नाममा एक रुपैयाँ पनि थप शुल्क लिन नपाइने स्पष्ट कानुनी नियम बनाएको छ । तर, बजारमा न...
10/09/2026

सरकारले गाडीभाडा बाहेक अन्य कुनै पनि नाममा एक रुपैयाँ पनि थप शुल्क लिन नपाइने स्पष्ट कानुनी नियम बनाएको छ । तर, बजारमा नियमको धज्जी उडाउँदै प्रतिसिलिन्डर तोकिएभन्दा ९४० रुपैयाँसम्म बढी असुलेर उपभोक्ताको ढाड सेक्ने काम भइरहेको छ ।

10/09/2026

Chilime Update
नेपाली सेनाको उद्दार टोलीबाट भर्खर प्राप्त जानकारी अनुसार करिव १०५ मिटर भित्रबाट बाहिर पट्टी चिसो हावा आएको र हावा दोहोरो बहाव भएको छ। भित्र आवाज गएको र Echo आएको जानकारी प्राप्त भएको छ।

ह्याप्पी इनर्जी लिमिटेडको पहिलो वार्षिक साधारणसभा सम्पन्न
10/09/2026

ह्याप्पी इनर्जी लिमिटेडको पहिलो वार्षिक साधारणसभा सम्पन्न

म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फ...
10/09/2026

म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’ (छेडिएको) छ । आयोजनाको धवलागिरि गाउँपालिका–४ छहरीमा रहेको अडिटदेखि मालिका गाउँपालिका–७ भारवाङमा निर्माणाधीन विद्युत्गृहतर्फ जोड्ने सुरुङ बुधबार जोडिएको हो ।

सतहमा ठूलो विनाश देखिए पनि त्यसका आधारमा भूमिगत संरचनाभित्र जीवित मानिसको सम्भावना समाप्त भएको निष्कर्षमा पुग्न हुदैन । ...
09/09/2026

सतहमा ठूलो विनाश देखिए पनि त्यसका आधारमा भूमिगत संरचनाभित्र जीवित मानिसको सम्भावना समाप्त भएको निष्कर्षमा पुग्न हुदैन । जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचना अझै बाँकी रहेकाले सम्भावित जीवित व्यक्तिको खोजीलाई निरन्तरता दिनुपर्छ

काठमाडौं । अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको ....

घाम पावर नेपाल प्रालिले बेलायतस्थित युनिभर्सिटी अफ साउथह्याम्प्टनका अनुसन्धानकर्तासँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सोलु...
09/09/2026

घाम पावर नेपाल प्रालिले बेलायतस्थित युनिभर्सिटी अफ साउथह्याम्प्टनका अनुसन्धानकर्तासँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सोलुबल लिड–फ्लो ब्याट्री’ (SLFB) प्रविधि सार्वजनिक गरेको हो ।

09/09/2026

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सघाउन नेपाली सेनाले पूर्वऊर्जामन्त्री कुलमान घिसिङलाई बोलाएको छ। विदेशी विज्ञसहितको टोलीलाई पावरहाउसभित्र पुर्‍याउन आवश्यक प्राविधिक समन्वय र सुझावका लागि सेनाको आग्रहपछि घिसिङ चिलिमे आयोजनाको सवारीसाधनमार्फत घटनास्थलतर्फ लागेका छन्।

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको १४औं दिनसम्म पनि क्षतिग्रस्त जलविद्युत आयोजना स्थलहरूबाट ९१९ जनाभन्दा बढ...
08/09/2026

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको १४औं दिनसम्म पनि क्षतिग्रस्त जलविद्युत आयोजना स्थलहरूबाट ९१९ जनाभन्दा बढी मानिसहरू अझै सम्पर्कविहीन रहेका छन् ।

काठमाडाैँ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको १४औं दिनसम्म पनि क्षतिग्रस्त जलविद्युत आयोजना स्थल...

Address

Urjasanchar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Urja Sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Urja Sanchar:

Shortcuts

Share