Sunaulo Helambu Media सुनौलो हेलम्बु मिडिया

  • Home
  • Nepal
  • Baudha
  • Sunaulo Helambu Media सुनौलो हेलम्बु मिडिया

Sunaulo Helambu Media सुनौलो हेलम्बु मिडिया समाचारको लागि हामीलाई सम्झिनु होला ।

19/05/2025

हेलम्बु गाउँपालिकाको हस्पिटल भवन निर्माण कार्य अन्तिम चरणमा अबको केही दिनमै निर्माण कार्य सम्पन्न हुने ।

07/10/2024

मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानिय बासिहरुको मेलम्ची खानेपानी बाढीपिडित संघर्ष समितिले आयोजना सामु राखेका मागहरुको सम्बोधन गर्ने बिषयमा आज हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, माननीय कृष्ण कुमार तामाङ, खानेपानी मन्त्री ज्यु सहितको उपस्तिथिमा छलफल गरि सहमति जुटेको छ।

25/08/2024

हेलम्बु राजमार्ग पुनः सुचारु ।

Anuska D**g Tamang ko dance
01/08/2024

Anuska D**g Tamang ko dance

29/07/2024

मान्छे हराएको सूचना !!!

नाम - मंगले तामाङ (तसे)
उमेर - ४५
ठेगाना - इचोक, हेलम्बु (गैरिथोक)
हराएको समय - २०८१/०४/१३ गते राति ५:३० बजे
हरायको स्थान - हेलम्बु - ६, इचोक (नेपाल)
कतै देख्नु भएमा तलको नम्बरमा सम्पर्क गर्नुहोला 🙏
सम्पर्क न. - ९८६२४९१२४५ (वडा अध्यक्ष)
- ९८१५९५४७२१ (क्लब अध्यक्ष)
- ९८०३१४१३०१ (छोरा)

12/07/2024

हेलम्बु गाउँपालिकाले अर्थिक बर्ष ०८१/०८२ को लागि वडामा बिनियोजित बजेट
हेलम्बु वडा-१ = १ करोड ७९ लाख
हेलम्बु वडा-२ = ९९ लाख
हेलम्बु वडा-३ = ५८ लाख
हेलम्बु वडा-४ = १ करोड १२ लाख
हेलम्बु वडा-५ = १ करोड ७ लाख
हेलम्बु वडा-६ = ८७ लाख
हेलम्बु वडा-७= ७४ लाख

06/07/2024

हाल किउल बगरको अवस्थ ।

01/07/2024

एमाले - कांग्रेस गठबन्धनमा नयाँ सरकार बन्ने 😳
एमले-कांग्रेस बीचको सहमतिका मुख्य बुदा : -
- ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार
- अर्थ एमाले, गृह कांग्रेसले राख्ने ।
- एमाले कोशी, लुम्बिनी, कर्णाली प्रदेश नेतृत्व गर्ने ,
- कांग्रेसले बाग्मती, गण्डकी र सुदुरपश्चिम नेतृत्व गर्ने ,
- मदेश प्रदेश संभावित मधेशी दललाई दिने ।
- निर्वाचन प्रणाली संशोधन गर्ने सहमति
- संविधान संशोधन गरेर बहुदलीय व्यबस्था खारेज गर्ने,
- जनमत, जसपा, लोसपा, नाउपासहित क्षेत्रिय पार्टीको पत्ता साफ गर्नेमा कांग्रेस-एमाले सहमत ।
- निर्वाचन प्रणाली आफूलाई फाइदा पुग्नेगरी सुधार गर्ने,
- नयाँ सरकार बनाउने भद्र सहमती 😲

सतर्क अपनाउनु होला ।
25/06/2024

सतर्क अपनाउनु होला ।

23/06/2024

मेलम्ची नगरपालिकाले १ अर्ब ७६ कराेड ८४ लाख ५९ हजार बजेट विनियाेजन गरेकाे छ । Facebook Twitter Google+ Pinterest WhatsApp मेलम्ची नगरपालिकाले...

हेलम्बु गाउँपालिका वडा - १ मा पर्ने आमा याङ्ग्री गुम्बा
30/05/2024

हेलम्बु गाउँपालिका वडा - १ मा पर्ने आमा याङ्ग्री गुम्बा

Address

Helambu
Baudha

Alerts

Be the first to know and let us send you an email when Sunaulo Helambu Media सुनौलो हेलम्बु मिडिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sunaulo Helambu Media सुनौलो हेलम्बु मिडिया:

Share