Namaste Nepal.com

Namaste Nepal.com News of whole world

21/12/2025

“PORTUGAL 🇵🇹 को काम गर्छु भनेर मलाई फसाउने टोलीको पूर्ण विवरण सहित हालिरहेको छु। 🙏”

मलाई बाटोमा लग्ने व्यक्तिहरूको नाम, फोटो र भुक्तानीका प्रमाणहरू यसमा समावेश छन्।
कुल ठगी गरिएको रकम: रु. 46,91,000
कम्पनीका लागि व्यक्तिगत सम्पत्तिबाट पठाइएको रकम: 14,500 दिराम
व्यक्तिगत सम्पत्ति: 3,250 दिराम
कुल नेपाली रकम: रु. 54,01,000
(यूएईमा नगद लगेको: 30,000 दिराम = करिब 12 लाख नेपाली रुपैयाँ)
त्यसअनुसार कुल लिनुपर्ने रकम: रु. 66,01,000
आरोपिहरू र खाताहरू
मुख्य आरोपीहरू
१. सागर बराल — स्याङ्जा घर, हाल देवीनगर–११, बुटवल, रूपन्देही।
• नागरिकता दुईवटा भएको भनिएको
• मोबाइल नम्बर: +9779701785574
• नागरिकता र पासपोर्ट दुवैमा नाम फरक भएको शंका।
२. रामचन्द्र सुनार — पिता जिना सारु मगर, श्रीमती सुनीता सुनार।
• पासपोर्टमा नाम “रामचन्द्र सुनार” भएको।
• जन्मघर स्याङ्जा, हाल बुटवल–देवीनगर।
उनीहरू सँगै काम गर्ने टोली (मलाई चिनिएका)
१. बाबुराम — श्रीमतीको नाममा रहेको रिमा पाण्डे (NMB बैंक) को खाता प्रयोग गरी रकम लिने।
२. सुमित्रा श्रेष्ठ — संलग्न।

रकम पठाउनेहरू
१. ***** ****
२. **** ****
३. ***** कुमार परियार
रकम प्राप्त गर्ने खातावालाहरू
• रामचन्द्र सुनार — ग्लोबल बैंक, सिद्धार्थ बैंक, इसेवा
• सुमित्रा श्रेष्ठ — शाङ्रिला बैंक
• रिमा पाण्डे — एनएमबी बैंक
• बाबुरामकी श्रीमती — सोही खाता प्रयोग।
माथि उल्लिखित सबै व्यक्तिहरूले मिलेर मलाई “पोर्चुगलमा राम्रो कामको अवसर छ” भनेर विश्वास दिलाई ठगेका हुन्।
रकम सकिएपछि म मानिसहरूका नजरमा दोषी ठहरिएँ र प्रहरी केसमा समेत पुग्नुपर्ने स्थिति बन्यो।

यो मानसिक पीडा सहन नसकेर म यो कदम चाल्दैछु।
मेरो परिवारलाई क्षमा गर्नुहोस्।
यी पापीहरूले मलाई यहाँसम्म पुर्‍याएका छन् — नेपालका कानुनहरूले तिनीहरूलाई उचित सजाय दिउन्।
अरू मानिसहरू पनि यस्ता ठगबाट बचून्।
जसले मलाई यो अवस्थामा ल्याए, तिनीहरूका परिवारले पनि सोचून् —
“कसरी अरूको ज्यान लिने अवस्थामा पुर्‍याउने काम गरियो।”
मैले धेरैपटक आग्रह गरेँ — “मेरो इज्जत जोगाइदिनुहोस्, पैसा फिर्ता दिनुहोस्, म धन्यवाद दिनेछु” —
तर कहिल्यै जवाफ आएन।
त्यसैले आज म यो अन्तिम निर्णय लिन बाध्य भएँ।

मुख्य पीडित: ***** ****
मुख्य आरोपी: रामचन्द्र सुनार

के तपाई आफ्नो हाइट बढाउन चाहनुहुन्छ एदी बढाउन चाहनुहुन्छ भने यी तरिका अपनाउन होस् तपाइको सरिर को उचाइ १००% बढ्ने छhttp:/...
09/05/2017

के तपाई आफ्नो हाइट बढाउन चाहनुहुन्छ एदी बढाउन चाहनुहुन्छ भने यी तरिका अपनाउन होस् तपाइको सरिर को उचाइ १००% बढ्ने छhttp://kgnworld143786.blogspot.com/

बुटवलमा एक महिलाको रहस्यमय हत्या, पलङभित्र शव, यस्तो छ घटना नालीबेली (भिडियो)मृतक कमलाको कोठाको बाहिरबाट चुकुल लगाएको तर...
28/04/2017

बुटवलमा एक महिलाको रहस्यमय हत्या, पलङभित्र शव, यस्तो छ घटना नालीबेली (भिडियो)
मृतक कमलाको कोठाको बाहिरबाट चुकुल लगाएको तर उत्तरपट्टिको झ्याल भने खुलै
http://goo.gl/htAU8R

###xx

गैडा अध्ययन का लागि आएको चिनिया टोलि चितवन माhttp://kgnworld143786.blogspot.com/
05/01/2017

गैडा अध्ययन का लागि आएको चिनिया टोलि चितवन मा
http://kgnworld143786.blogspot.com/

गैडा अध्ययन का लागि आएको चिनिया टोलि चितवन मा http://kgnworld143786.blogspot.com/ गैडा अध्ययन का लागि आएको चिनिया टोलि चितवन मा http://kg...

के तपाई आफ्नो हाइट बढाउन चाहनुहुन्छ एदी बढाउन चाहनुहुन्छ भने यी तरिका अपनाउन होस् तपाइको सरिर को उचाइ १००% बढ्ने छhttp:/...
29/12/2016

के तपाई आफ्नो हाइट बढाउन चाहनुहुन्छ एदी बढाउन चाहनुहुन्छ भने यी तरिका अपनाउन होस् तपाइको सरिर को उचाइ १००% बढ्ने छhttp://kgnworld143786.blogspot.com/

के तपाई आफ्नो  हाइट  बढाउन चाहनुहुन्छ एदी बढाउन चाहनुहुन्छ भने यी तरिका अपनाउन होस् तपाइको सरिर को उचाइ १००% बढ्ने छhttp://kgnworld143786.bl...

यसरी पूरा हुँदैछ ओलीले प्रधानमन्त्री भएकै दिन घोषणा गरेको योजनाhttp://goo.gl/jHyQ3q
27/06/2016

यसरी पूरा हुँदैछ ओलीले प्रधानमन्त्री भएकै दिन घोषणा गरेको योजना
http://goo.gl/jHyQ3q

यसरी पूरा हुँदैछ ओलीले प्रधानमन्त्री भएकै दिन घोषणा गरेको योजना Admin 11:29 AM Add Comment Edit काठमाडौं, १३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेकै दिन मन्त्रिपरिषदको बैठकमा पहिलो निर्णय थिए । त्यो थियो देशभरका तुईन विस्थापित गरी झोलुङ्गे पुल बनाउने ।ओलीले सरकार सम्हालेको ६ महिना पू...

|| सानो अपील||भविष्यका यी कर्णदारहरु आज बिचल्ली अवस्थामा आफ्नो जीवन यापन गर्न बाध्य भएका छन्. काठमान्डूको स्वयम्भुस्थित ...
27/06/2016

|| सानो अपील||
भविष्यका यी कर्णदारहरु आज बिचल्ली अवस्थामा आफ्नो जीवन यापन गर्न बाध्य भएका छन्. काठमान्डूको स्वयम्भुस्थित गंगकर नामक संस्थाले यी बालबालिकालाइ सहयोग पुर्याउदै आएको छ र यस संस्थालाइ थप सहयोगको खाचो परेको हुनाले उद्धारबादी हातहरुको साथ र सहयोगको निमित्त सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन यो संदेश सक्दो #सेयर गरी देश विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदी बहिनीमाझ पुर्याऔ.- "तपाइँको सानो सहयोगले यी बालबालिकाहरुको भविष्य उज्ज्वल बन्नेछ"
संस्था : गंगकर, काठमान्डू ,नेपाल
बालबालिकाको संख्या: २४

देखेको ३ सेकेन्डमा दिल खोलेर १ लाईक १ सेयेर १ कम्मेन्ट गर्नुहोस ! आज सम्म नबनेको तपाइको काम बन्न सक्छ ।
27/06/2016

देखेको ३ सेकेन्डमा दिल खोलेर १ लाईक १ सेयेर १ कम्मेन्ट गर्नुहोस ! आज सम्म नबनेको तपाइको काम बन्न सक्छ ।

इन्डियन आर्मीमा कार्यरत लडाइँ गर्ने जहाजको पहिलो नेपाली भाषी चालक म्याङ राई>>>
27/06/2016

इन्डियन आर्मीमा कार्यरत लडाइँ गर्ने जहाजको पहिलो नेपाली भाषी चालक म्याङ राई>>>

नेपालमा भन्दा बिदेशमा बुद्धलाई कति मान्छन् भन्नेँकुरा यस तस्बिरले देखाँउछ..त्यसैले तपाँई पनि "जय बुद्ध" लेख्नुँहोस्। " 👏...
27/06/2016

नेपालमा भन्दा बिदेशमा बुद्धलाई कति मान्छन् भन्नेँकुरा यस तस्बिरले देखाँउछ..त्यसैले तपाँई पनि "जय बुद्ध" लेख्नुँहोस्। " 👏 🌹 🌹 👏

Address

Kathmandu Thamel
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Namaste Nepal.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share