Shrestha Ksm8

Shrestha Ksm8 Welcome to my page 🥰🦋

यी आपत्कालीन नम्बरहरु कण्ठ गरेर राख्नुहोस् हैं, आपद्‌विपद्‌मा काम आउछ।
19/07/2025

यी आपत्कालीन नम्बरहरु कण्ठ गरेर राख्नुहोस् हैं, आपद्‌विपद्‌मा काम आउछ।

17/07/2025

Ek din dosile nya pauxa

कर्णाली प्राविधिक शिक्षालय जुम्ला  #शिक्षा📷: Thapa g
16/07/2025

कर्णाली प्राविधिक शिक्षालय जुम्ला #शिक्षा
📷: Thapa g

15/07/2025

भगवान् श्री कृष्ण भन्नु हुन्छ , धैर्यता राख्नुस जिवनमा सबै राम्रो हुनको लागि सबै भन्दा नराम्रो परिस्थितिबाट गुज्रीनु नै पर्छ ! 🥰🦋

झापाली🥰 झापामा एक जनाले धेरै गर्मी भएपछी रुखको टुप्पोमा घर बनाइदिएका छन्।
13/07/2025

झापाली🥰
झापामा एक जनाले धेरै गर्मी भएपछी रुखको टुप्पोमा घर बनाइदिएका छन्।

From jumla gallery 🥰
13/07/2025

From jumla gallery 🥰

चौंरी खर्क :                                चौरी खर्क रुकुम पुर्व जिल्लाको भुमे गाउँपालिका लुगामको ४५ सय मिटरको उचाइमा प...
09/07/2025

चौंरी खर्क :
चौरी खर्क रुकुम पुर्व जिल्लाको भुमे गाउँपालिका लुगामको ४५ सय मिटरको उचाइमा पर्दछ। रुकुम पूर्व र बागलुङको सिमास्थल पाथीहाल्ने स्थित मध्यपहाडी लोकमार्ग देखी करिब ३ घण्टाको पैदल दुरीमा एउटा यस्तो सुन्दर ठाउँ जहाँको बयान शब्दमा सायदै गर्न सकिएला ।
तस्बिर - दिलचन पुन/ रुकुम
Ashok Bahadur Tandan

त्रिशूलीको रुखबाट वृद्ध दम्पती उद्धार गर्ने यि नेपाली सेनाका जवानलाई सलाम छ ! 🫡
09/07/2025

त्रिशूलीको रुखबाट वृद्ध दम्पती उद्धार गर्ने यि नेपाली सेनाका जवानलाई सलाम छ ! 🫡

रूकुम पुर्वमा यस्तो पाटनहरू 😮🦋🥰Photo: Dilchan Pun
09/07/2025

रूकुम पुर्वमा यस्तो पाटनहरू 😮🦋🥰
Photo: Dilchan Pun

सोमबार बिहान ४ बजेतिर रसुवामा विध्वंस मच्चिने गरी बाढी खोला किनारैईमा  बनाईएको भौतिक संरचना स्वाह ! चीनतर्फबाट रसुवागढी ...
08/07/2025

सोमबार बिहान ४ बजेतिर रसुवामा विध्वंस मच्चिने गरी बाढी खोला किनारैईमा बनाईएको भौतिक संरचना स्वाह ! चीनतर्फबाट रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएसँगै सडक सम्पर्क पूर्णरूपमा टुटेको छ ।

Address

Khotang

Alerts

Be the first to know and let us send you an email when Shrestha Ksm8 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shrestha Ksm8:

Share