Nepal mero

Nepal mero Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal mero, Media/News Company, Kathmandu.

22/01/2026

चुनाब अघि चुनाव पछि

रुबीलाई पनि छो'डेनन् र आफू पनि स'किए तर श'व लिनको लागि आमा-बुबाको बिचल्ली 🥹लक्ष्मण पासवानको उपचारका क्रममा कीर्तिपुर बर्...
29/08/2025

रुबीलाई पनि छो'डेनन् र आफू पनि स'किए तर श'व लिनको लागि आमा-बुबाको बिचल्ली 🥹
लक्ष्मण पासवानको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा नि'धन भएपछि आर्थिक अभावका कारण श'व ल्याउन नसक्ने अवस्था भएपछि उनका बुवा जयनाथ पासवानले जनप्रतिनिधिसँग सहयोगकोलागि हारगुहार गरेका मागेका छन्।

पाँच वर्ष मलेसियामा काम गरेर दुई महिनाअघि फर्किएका लक्ष्मणको कमाइ बुवाको उपचार र ऋण तिर्नमै सकिएको थियो। एक्लो छोरा गुमेपछि श्रीमती, दुई सन्तान र वृद्ध आमा-बुबा एक्ला भएका छन् । खानलाई.

काठमाडौँ महानगरपालिका-२६ गोङ्गबुस्थित गेस्ट हाउसमा पत्नीको ह'त्या गरेर फरार भएका काभ्रेका सन्तोष सेन्चुरीलाई प्रहरीले पर...
17/08/2025

काठमाडौँ महानगरपालिका-२६ गोङ्गबुस्थित गेस्ट हाउसमा पत्नीको ह'त्या गरेर फरार भएका काभ्रेका सन्तोष सेन्चुरीलाई प्रहरीले पर्साबाट प'क्राउ गरी काठमाडौँ ल्याउँदैछ। साउन २७ गते उनले पत्नी ललिता विकलाई गेस्ट हाउसमा ह'त्या गरी पलङमुनि लुकाएर भागेका थिए। घटना लुकाउन उनले ‘हराएको निवेदन’ समेत दिएका थिए। तर साउन ३० गते शव भेटिएपछि भागेर पर्सा पुगेका उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

सांकेतिक तस्विर : AI

प्रचण्ड भन्छन् ,  नयाँ बर्ष २०८२ मा नयाँ सरकार बन्छ। परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुर...
13/04/2025

प्रचण्ड भन्छन् , नयाँ बर्ष २०८२ मा नयाँ सरकार बन्छ। परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ।

त्यसकारण कुनै पनि सम्भावना छ।वर्तमान सरकारप्रति जनआक्रोश बढेको र सरकारमा रहेका दलहरु पनि ‘झण्डै झण्डै सडकमा’ रहेको त्यसैले नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ ।’

एक अन्तरवार्तामा प्रचण्डले हालै मात्र भनेका थिए,‘माओवादी सरकारलाई समर्थन गरेर मात्र भए पनि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री मान्न तयार छ। सरकारमा बस भने पनि नबस भने पनि हामी ओलीको विकल्प दिन तयार छौं।’

मुक्कुमलुङ रक्षाको लागी गो'ली खाना तयार छू
24/02/2025

मुक्कुमलुङ रक्षाको लागी गो'ली खाना तयार छू

धुर्मुस सुन्तलि फाउण्डेशनको अन्तराष्ट्रिय रंगशाला बनाउने सपना माथि डोजर चलाउने व्यक्ति यी नै हुन रातो शर्टमा उभेका गृह म...
30/05/2019

धुर्मुस सुन्तलि फाउण्डेशनको अन्तराष्ट्रिय रंगशाला बनाउने सपना माथि डोजर चलाउने व्यक्ति यी नै हुन रातो शर्टमा उभेका गृह मन्त्री निकट कार्यकर्ता प्रकागौतम बुद्ध रंगशाला मा डोजर लगाउने यो भ्रष्टाचार दलाल लाई तपाईं के भन्न चाहनु हुन्छ कृपया आफ्नो प्रतिक्रिया दिनु होला यस्ता झोले हरु ले गर्दा नेपाल कहिले अगाडि बड्न सक्दैन🤔🤔
plzzz like page one share gardinuhos

सबै नेपाली जनता मिलेर अब भ्रष्टहरूको टाउकोमा डोजर चलाउनुपर्छ ।न्याय कानुन मरेको देशमा क्रीकेट रंगशालाको बारमा डोजर चल्नु...
29/05/2019

सबै नेपाली जनता मिलेर अब भ्रष्टहरूको टाउकोमा डोजर चलाउनुपर्छ ।
न्याय कानुन मरेको देशमा क्रीकेट रंगशालाको बारमा डोजर चल्नु कुनै नौलो कुरा नै
होईन । यो पनि दण्डहिनताको अर्को दृश्टान्त मात्र हो । शासन बिधिको हुनुपर्छ ब्यक्तिको होईन । जबसम्म ब्यक्ति हावी हुने प्रवृति रहन्छ तबसम्म यस्तो भईनैरहन्छ । भ्रष्टहरूको राज जो छ देशमा । त्यसैले सबै नेपाली जनता मिलेर अब भ्रष्टहरूको टाउकोमा डोजर चलाउनुपर्छ 🤛💪🏼🤛 page लाई लाइक शेर

Right or rong
24/04/2019

Right or rong

सुरु भयो  क्रिकेट  रंगशाला बनाउने काम  । निर्धारित समयमै सम्पन्न गरिने   धुर्मुस सुन्तलीको घोषणा । सबै नेपाली माझ जानकार...
04/02/2019

सुरु भयो क्रिकेट रंगशाला बनाउने काम । निर्धारित समयमै सम्पन्न गरिने धुर्मुस सुन्तलीको घोषणा । सबै नेपाली माझ जानकारी पुरयाउन पेज लाईक गरी यो पोष्ट सक्दो शेयर गर्नुहोला ।

https://www.worldlinknepal.com

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal mero posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share