Swasthya Khabar Patrika

Call Website Contact the business

Swasthya Khabar Patrika Swasthya Khabar is a health news portal providing health information, news, tips and suggestions.

It's a health News portal giving you health information, news, tips and suggestions.

14/10/2026

नेपालमा शल्यचिकित्सा सेवा कता जाँदैछ? नयाँ प्रविधि र उपचार पद्धतिको विकाससँगै सर्जरी सेवाको गुणस्तर, पहुँच र प्रभावकारितालाई कसरी सुनिश्चित गर्ने?

यिनै विषयमा स्वास्थ्य क्षेत्रका नेतृत्वकर्ताहरूसँग विशेष संवाद।

🎙️ प्यानलिस्टहरू
🔹 डा. सुवास प्याकुरेल — अध्यक्ष, स्वास्थ्य बीमा बोर्ड
🔹 डा. कृष्णप्रसाद पौडेल — निमित्त महानिर्देशक, स्वास्थ्य सेवा विभाग
🔹 डा. बद्री रिजाल — अध्यक्ष, नेपाल चिकित्सक संघ
🔹 शैलेस कँडेल — अध्यक्ष, केमसान

नेपालमा सर्जरी सेवाको वर्तमान अवस्था, नयाँ प्रविधिको उपयोग, सेवा विस्तार र गुणस्तर सुधारका चुनौतीबारे विचारोत्तेजक छलफल।

नेपालको शल्यचिकित्सा सेवाको भविष्यबारे जान्न संवाद हेर्नुहोस्।

#नेपालकोस्वास्थ्यसेवा

दशैँको अवसरमा शुभकामना व्यक्त गर्दै चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि आफ्ना तीन बुँदे माग सरकारलाई पुनः सम्झाएका छन...
14/10/2026

दशैँको अवसरमा शुभकामना व्यक्त गर्दै चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि आफ्ना तीन बुँदे माग सरकारलाई पुनः सम्झाएका छन्।
विस्तृत : https://swasthyakhabar.com/story/64055

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्रhttps://swasthyakhabar.com/story/64053 #...
14/10/2026

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
https://swasthyakhabar.com/story/64053
#स्वास्थ्यबीमा #स्वास्थ्यखबर #सरकारीअस्पताल #सरकारीकर्मचारी

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
14/10/2026

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं - स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा कार्यरत राष्ट्रसेवक कर्मचार....

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण मास्के अब फ्रन्टलाइन अस्पतालमा
14/10/2026

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण मास्के अब फ्रन्टलाइन अस्पतालमा

रिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण मास्के अब फ्रन्टलाइन अस्पतालमा उपलब्ध हुने भएका छन्। अस्पतालमा उनले आइतबारदेखि ....

स्वास्थ्यका १०८ पदमा लोकसेवाको विज्ञापनस्वास्थ्य सेवाको नवौं तहमा १०८ पद (बढुवा, आ.प्र., खुला तथा समावेशी)का लागि विज्ञा...
14/10/2026

स्वास्थ्यका १०८ पदमा लोकसेवाको विज्ञापन
स्वास्थ्य सेवाको नवौं तहमा १०८ पद (बढुवा, आ.प्र., खुला तथा समावेशी)का लागि विज्ञापन
थप लिंकमा
https://psc.gov.np/file/second-class1

महिलाले लुकाउँदै आएको समस्या: पेल्भिक अर्गन प्रोल्याप्स र यसको उपचारhttps://swasthyakhabar.com/story/63145
14/10/2026

महिलाले लुकाउँदै आएको समस्या: पेल्भिक अर्गन प्रोल्याप्स र यसको उपचार
https://swasthyakhabar.com/story/63145

दशैँ-तिहार विशेष: स्वस्थ, सुन्दर र चम्किलो छालाका लागि १० वैज्ञानिक उपायविस्तृत : https://swasthyakhabar.com/story/64051...
14/10/2026

दशैँ-तिहार विशेष: स्वस्थ, सुन्दर र चम्किलो छालाका लागि १० वैज्ञानिक उपाय
विस्तृत : https://swasthyakhabar.com/story/64051

स्याङ्जाको बिरुवामा आयोजित नि:शुल्क आँखा परीक्षण र मोतिबिन्दु शल्यक्रिया सेवामा सेवाग्राहीहरु
14/10/2026

स्याङ्जाको बिरुवामा आयोजित नि:शुल्क आँखा परीक्षण र मोतिबिन्दु शल्यक्रिया सेवामा सेवाग्राहीहरु

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Swasthya Khabar Patrika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Swasthya Khabar Patrika:

Shortcuts

Share