20/09/2025
दैलेख भगवतीमाई गाउँपालिका घरभई हाल काठमाडौ काम गर्न आएका २८ बर्षिय दिपेन्द्र बस्नेत जेन्जी आ!न्दोलनको पहिलो दिनमै टा*'उ*!को'मा गो!*ली लागि ब्या!रि'के'ट मा ढ!ले!को तस्विर सञ्जालमा आयो। त्यतिबेला सामाजिक सञ्जालमा उनको यो अवस्था देख्नेहरूले कसैले पनि उनी जी!वित रहेका होलान् भनेर अनुमान गर्न सकेनन् ।
कतिपयले उनको उक्त फोटोमा हार्दिक श्र!द्धाञ्जली समेत व्यक्त गरिसकेका थिए। उ!पचारको क्रममा रहेका दिपेन्द्रको बोलि सुन्न पाउँदा अहिले परिवार खुसी भएका छन्। हाल उनको अन्नपूर्ण न्युरो अस्पताल मा उपचार भइरहेको छ। अहिले भने दिपेन्द्रको स्वास्थ्य अवस्था क्रमश सु'धार हुँदै गइरहेको छ।❣️