01/01/2024
मगर राष्ट्रीय गीत " जय मगर जय जय मगरात " लामो भयो भन्ने जन गुनासोलाई मध्य नजर गर्दै छोटो बनाईएको छ, यो गीत #पहिला_७_मिनेट माथी थियो अहिले यसलाई #परिमार्जन_गरेर_२ मिनेटको बनेको छ...
#आउदै_गरेको हाम्रो माघ्या पर्ब भब्य रुपमा मानाओं
गीतलाई सबैले सेयर गरेर सहयोग गर्नुहोला
निर्माण - नेपाल मगर सांस्कृतिक संघ केन्द्र
शब्द / संगीत / एरेन्ज - डोलराज बारघरे मगर