Pyuthan Samachar Dot Com

Pyuthan Samachar Dot Com Online Journalism From Pyuthan
http://pyuthansamachar.com
00977-9841750260, 9847820319
(2)

11/09/2026

हरितालिका तीज पर्व नजिकिँदै जाँदा प्यूठानका बजार क्षेत्रमा चहलपहल बढेको छ । बाग्दुला पुल्चोकको एक दृश्य ।

आज भदौ २६ गते बिहान ११ बजेदेखि ४ बजेसम्म प्यूठान नगरपालिका-३ बतासेडाँडा क्षेत्रमा आवत-जावत गर्न रोक लगाइएको छ ।यस्तो छ क...
11/09/2026

आज भदौ २६ गते बिहान ११ बजेदेखि ४ बजेसम्म प्यूठान नगरपालिका-३ बतासेडाँडा क्षेत्रमा आवत-जावत गर्न रोक लगाइएको छ ।
यस्तो छ कारण, समाचार कमेन्टमा 👇️👇️👇️

प्यूठान नगरपालिका–४ टारी निवासी ९० वर्षीय लोकबहादुर भण्डारीले आफुले प्राप्त गर्ने निबृत्तिभरण भत्ताबाट १० हजार रुपैया र ...
11/09/2026

प्यूठान नगरपालिका–४ टारी निवासी ९० वर्षीय लोकबहादुर भण्डारीले आफुले प्राप्त गर्ने निबृत्तिभरण भत्ताबाट १० हजार रुपैया र उहाँको श्रीमती यशोदा भण्डारीले आफूले पाउँदै आएको सामाजिक सुरक्षा भत्ताबाट ४ हजार रुपैया बाढी प्रभावितहरुको लागि सहयोग गर्नुभएको छ ।
समाचार कमेन्टमा 👇️👇️👇️ ।

रसुवा भोटेकोशीमा गत भदौ १० गते आएको बिनासकारी आकस्मिक बाढी पछि बिभिन्न कामको शिलशिलामा बाढी प्रभावित क्षेत्रमा रहेका प्य...
11/09/2026

रसुवा भोटेकोशीमा गत भदौ १० गते आएको बिनासकारी आकस्मिक बाढी पछि बिभिन्न कामको शिलशिलामा बाढी प्रभावित क्षेत्रमा रहेका प्यूठानीहरु परिवारको सम्पर्कमा नरहेको खबर हामीले प्यूठान समाचार डट कममा प्रकाशित गरेका थियौं ।
समाचार लिंक : https://pyuthansamachar.com/18505/
११ जना सम्पर्क बिहिन भएका मध्य २ जना सम्पर्कमा आएको, ४ जनाका परिवारले पहिचानका लागि डिएनए परिक्षणका लागि नमुना संकलन गराएको र ९ जना अझै सम्पर्क बिहिन भएको खबरमा ८ जनाको मात्र तस्बिर प्रकाशित भएकोमा आज थप एक जना माण्डवी गाउँपालिका-४ का १८ वर्षिय डोम बहादुर ठेडी मगरको तस्बिर प्रकाशन गरेका छौं ।

यदी तपाई आफन्त पनि परिवारको सम्पर्कमा अझै आउनुभएको छैन भने जिल्ला प्रशासन कार्यालय, प्युठान, जिल्ला प्रहरी कार्यालय प्यूठान र हामिलाई जानकारी गराउनुहोला ।

यो तस्बिर हामीलाई उपलब्ध गराउदै डोम बहादुरका भाइ नाता पर्ने अशोक ठेडी मगर लेखनुहुन्क्छ :
*****************************
रसुवा जिल्लामा आएको भीषण बाढीपछि १८ वर्षीय डोम बहादुर ठेडी मगर भदौ १० गते बिहान करिब ९ बजेदेखि सम्पर्कविहीन हुनुहुन्छ। उहाँ Sino Nepal Company को ट्रक नं. अ.प्र. ०३००१ क ३१८४ मा सहचालकको रूपमा कार्यरत हुनुहुन्थ्यो।
घरपरिवार, आफन्त तथा Sino Nepal Company बाट समेत खोजी कार्य जारी रहेको जानकारी प्राप्त भएको छ। परिवारबाट उहाँकी आमाले पत्रकार तथा मिडियाकर्मी अर्जुन भुषालसँग समेत खोजी कार्यमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ। चितवनका विभिन्न अस्पताल तथा सम्भावित स्थानहरूमा पनि खोजी भइरहेको छ।
१६ दिन बितिसक्दा पनि एउटा खबरसम्म नआउनु परिवारका लागि कति पीडादायी होला, कल्पना गर्न पनि गाह्रो छ। 😭
आमाको आँखाले अझै छोराको बाटो हेरिरहेको छ… 🙏💔
यदि कसैले डोम बहादुरलाई देख्नुभएको, उद्धार गर्नुभएको वा उहाँको अवस्थाबारे कुनै जानकारी पाउनुभएको छ भने कृपया तुरुन्तै खबर गरिदिनुहोस्।
📱 डोम बहादुर: ९७४७३७७३१७
📞 आफन्त: ९८४७५९०५१० / ९७४९७७५१३५
🙏 कृपया यो पोस्ट धेरैभन्दा धेरै सेयर गरिदिनुहोस्।
सायद तपाईंको एउटा सेयरले उहाँको अवस्थाबारे जानकारी भएको व्यक्तिसम्म यो खबर पुर्‍याउन सक्छ।
डोम बहादुर भाइ, जहाँ भए पनि सुरक्षित रहनू। परिवार अझै तपाईंको प्रतीक्षामा छ। 🙏😭

रसुवामा रहेका दुई प्रहरी सहित ९ प्यूठानी अझै सम्पर्क विहिन, ४ जनाको डिएनए संकलनसमाचार : https://pyuthansamachar.com/1850...
10/09/2026

रसुवामा रहेका दुई प्रहरी सहित ९ प्यूठानी अझै सम्पर्क विहिन, ४ जनाको डिएनए संकलन
समाचार : https://pyuthansamachar.com/18505/

भोटेकोशी प्रभावितका लागि प्यूठानका संस्थागत विद्यालयहरुको १२ लाख ८२ हजार सहयोग (सुचि सहित)समाचार : https://pyuthansamach...
10/09/2026

भोटेकोशी प्रभावितका लागि प्यूठानका संस्थागत विद्यालयहरुको १२ लाख ८२ हजार सहयोग (सुचि सहित)
समाचार : https://pyuthansamachar.com/18496/

भोटेकोशी प्रभावितका लागि प्यूठानका संस्थागत विद्यालयहरुको १२ लाख ८२ हजार सहयोग (सुचि सहित)
10/09/2026

भोटेकोशी प्रभावितका लागि प्यूठानका संस्थागत विद्यालयहरुको १२ लाख ८२ हजार सहयोग (सुचि सहित)

प्यूठान । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा ...

बाढी प्रभावितहरुका लागि कालिका बिकास केन्द्रको ७१ हजार सहयोगसमाचार : https://pyuthansamachar.com/18493/
09/09/2026

बाढी प्रभावितहरुका लागि कालिका बिकास केन्द्रको ७१ हजार सहयोग
समाचार : https://pyuthansamachar.com/18493/

वाढी पीडितका लागि कालिका मा.बि.को दुई लाख आर्थिक सहयोगसमाचार : https://pyuthansamachar.com/18490/
09/09/2026

वाढी पीडितका लागि कालिका मा.बि.को दुई लाख आर्थिक सहयोग
समाचार : https://pyuthansamachar.com/18490/

Address

Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Pyuthan Samachar Dot Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pyuthan Samachar Dot Com:

Shortcuts

Share