Filmy khabar Nepal

Filmy khabar Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Filmy khabar Nepal, News & Media Website, Kathmandu.

Pradip and Sanisha Engaged now
14/08/2026

Pradip and Sanisha Engaged now

प्रदीप खड्काले नायिका सनिषासँग गरे इन्गेजमेन्ट, फागुन २१ गते शुभ विवाह !
13/08/2026

प्रदीप खड्काले नायिका सनिषासँग गरे इन्गेजमेन्ट, फागुन २१ गते शुभ विवाह !

शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँ बम्पर उपहार जितेका छन् । विस्तृत: कम...
07/08/2026

शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँ बम्पर उपहार जितेका छन् । विस्तृत: कमेन्ट बक्समा ।
Pic source :Tecpana

⚠️ अत्यधिक वर्षाका कारण नारायणी नदीमा बाढी, उच्च सतर्कता अपनाउन आग्रहहिमाली तथा पहाडी क्षेत्रमा परेको लगातारको अत्यधिक व...
06/08/2026

⚠️ अत्यधिक वर्षाका कारण नारायणी नदीमा बाढी, उच्च सतर्कता अपनाउन आग्रह

हिमाली तथा पहाडी क्षेत्रमा परेको लगातारको अत्यधिक वर्षाका कारण नारायणी नदीको जलसतह बढ्दै गएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नगर प्रहरी तथा सम्बन्धित निकायले नदी किनार तथा आसपासका क्षेत्रका स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्।

विशेष गरी नदी किनारमा अनावश्यक आवतजावत नगर्न, सुरक्षित स्थानमा बस्न तथा सम्बन्धित निकायबाट जारी हुने सूचना र निर्देशनको पालना गर्न सबैमा हार्दिक आग्रह छ।

सुरक्षित रहौँ, सचेत रहौँ।

ब्ल'ड क्या'न्सरबाट पीडित ७४ वर्षीय भारतीय अभिनेता प्रदीप रावतको उपचारका क्रममा नि'धन भएको छ। उनले 'महाभारत' सिरियलमा अश्...
05/08/2026

ब्ल'ड क्या'न्सरबाट पीडित ७४ वर्षीय भारतीय अभिनेता प्रदीप रावतको उपचारका क्रममा नि'धन भएको छ। उनले 'महाभारत' सिरियलमा अश्वत्थामाको भूमिका तथा 'सरफरोस', 'लगान' र 'गजिनी' जस्ता फिल्ममा खलपात्रको अभिनय गरेका थिए। रावतले हालै नेपाली फिल्म 'आबाट आमा-२' को छायांकन पनि सम्पन्न गरेका थिए।

- हार्दिक श्रद्धाञ्जलि 💐

🎬 ‘हली’ चलचित्रको बुकिङ खुलिसकेको छ! 🍿तपाईंको नजिकैका सिनेमा हलहरूमा अहिले नै आफ्नो टिकट बुक गर्नुहोस् र परिवार तथा साथी...
05/08/2026

🎬 ‘हली’ चलचित्रको बुकिङ खुलिसकेको छ! 🍿

तपाईंको नजिकैका सिनेमा हलहरूमा अहिले नै आफ्नो टिकट बुक गर्नुहोस् र परिवार तथा साथीभाइसँग चलचित्रको भरपुर मनोरञ्जन लिनुहोस्।

सबैजना हलमा पुगेर नेपाली चलचित्र ‘हली’ लाई साथ दिऔँ।

𝐓𝐡𝐞 𝐥𝐚𝐭𝐞𝐬𝐭 𝐫𝐞𝐥𝐞𝐚𝐬𝐞 𝐌𝐚𝐫𝐯𝐞𝐥 𝐒𝐭𝐮𝐝𝐢𝐨𝐮𝐬 𝐦𝐨𝐯𝐢𝐞 Spider-Man 𝐁𝐫𝐚𝐧𝐝 𝐍𝐞𝐰 𝐃𝐚𝐲 𝐢𝐬 𝐝𝐨𝐢𝐧𝐠 𝐢𝐧𝐬𝐚𝐧𝐞 𝐛𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬 𝐚𝐭 𝐭𝐡𝐞 𝐍𝐞𝐩𝐚𝐥𝐢 𝐛𝐨𝐱 𝐨𝐟𝐟𝐢𝐜𝐞. 𝐓𝐡𝐞...
04/08/2026

𝐓𝐡𝐞 𝐥𝐚𝐭𝐞𝐬𝐭 𝐫𝐞𝐥𝐞𝐚𝐬𝐞 𝐌𝐚𝐫𝐯𝐞𝐥 𝐒𝐭𝐮𝐝𝐢𝐨𝐮𝐬 𝐦𝐨𝐯𝐢𝐞 Spider-Man 𝐁𝐫𝐚𝐧𝐝 𝐍𝐞𝐰 𝐃𝐚𝐲 𝐢𝐬 𝐝𝐨𝐢𝐧𝐠 𝐢𝐧𝐬𝐚𝐧𝐞 𝐛𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬 𝐚𝐭 𝐭𝐡𝐞 𝐍𝐞𝐩𝐚𝐥𝐢 𝐛𝐨𝐱 𝐨𝐟𝐟𝐢𝐜𝐞. 𝐓𝐡𝐞 𝐟𝐢𝐥𝐦 𝐢𝐬 𝐚𝐥𝐫𝐞𝐚𝐝𝐲 𝐜𝐨𝐥𝐥𝐞𝐜𝐭𝐞𝐝 8 𝐂𝐫𝐨𝐫𝐞𝐬 𝐢𝐧 𝐣𝐮𝐬𝐭 4 𝐝𝐚𝐲𝐬 𝐨𝐟 𝐢𝐭𝐬 𝐫𝐞𝐥𝐞𝐚𝐬𝐞 𝐢𝐧 𝐍𝐞𝐩𝐚𝐥.

𝐈𝐭'𝐬 𝐚𝐥𝐫𝐞𝐚𝐝𝐲 𝐚 𝐁𝐢𝐠 𝐁𝐥𝐨𝐜𝐤𝐛𝐮𝐬𝐭𝐞𝐫!!
𝐍𝐞𝐩𝐚𝐥𝐞𝐬𝐞 𝐟𝐚𝐧𝐬 𝐚𝐫𝐞 𝐠𝐨𝐢𝐧𝐠 𝐜𝐫𝐚𝐳𝐲 𝐟𝐨𝐫 𝐭𝐡𝐞 𝐦𝐨𝐯𝐢𝐞.

हिमालका छोराहरू हिमालमै विलीन हुनुभएको छ।उहाँहरूको साहस, समर्पण र योगदान सधैं अमर रहनेछ।भगवानले दिवंगत आत्माहरूलाई चिरशा...
01/08/2026

हिमालका छोराहरू हिमालमै विलीन हुनुभएको छ।
उहाँहरूको साहस, समर्पण र योगदान सधैं अमर रहनेछ।
भगवानले दिवंगत आत्माहरूलाई चिरशान्ति र शोकसन्तप्त परिवारजनलाई यो असह्य पीडा सहने शक्ति प्रदान गरून्।हार्दिक श्रद्धाञ्जली। 🕯️🏔️🙏

धम्कि नि सुहाउदो भएन माननीय हर्क जी हजूरगए नगए पनी जनताले बूजी सके हजूरको चरित्र अब न घूर्काया हुन्छ
31/07/2026

धम्कि नि सुहाउदो भएन माननीय हर्क जी हजूरगए नगए पनी जनताले बूजी सके हजूरको चरित्र अब न घूर्काया हुन्छ

एक्सन अभिनेता  निखिल उप्रेतीको बहुप्रतीक्षित नेपाली चलचित्र “आचार्य” को  असोज ९ गतेको रिलिज डेट सहित अफिसियल फर्स्ट लुक ...
31/07/2026

एक्सन अभिनेता निखिल उप्रेतीको बहुप्रतीक्षित नेपाली चलचित्र “आचार्य” को असोज ९ गतेको रिलिज डेट सहित अफिसियल फर्स्ट लुक सार्बजनिक गरिएको छ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Filmy khabar Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share